मन्त्री छनोटले माओवादीमा चर्कियो विवाद

मन्त्री छनोटले माओवादीमा चर्कियो विवाद
काठमाण्डाै । नेकपा माओवादी केन्द्रभित्र सरकारमा सहभागी हुने मन्त्री छनोटसँगै विवाद चर्किएको छ। आठ जना मन्त्री बनाउँदा पनि एकजना महिला मन्त्री नबनाएको भन्दै विवाद पार्टीभित्र चुलिएको हो।  मन्त्री छनोट प्रक्रियामा महिलालाई मन्त्री बनाएको भन्दै एकता प्रक्रियाबाट आएका नेताहरुले पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट बनेका छन् । पार्टीका समानुपातिक र समावेशीको...

प्रधानमन्त्रीको निर्देशनलगत्तै नक्कली चिकित्सकमाथि कारबाही

प्रधानमन्त्रीको निर्देशनलगत्तै नक्कली चिकित्सकमाथि कारबाही
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगीलाक्ष्ई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने। निर्देशन लगत्तै सहयोगीले उप्रेतीसँग प्रचण्डको फोन सम्पर्क गराए। ‘नक्कली डाक्टर काममा फर्किएको भन्ने सूचना के हो? प्रधानमन्त्रीको जिज्ञासामा उप्रेतीले आफूलाई केही चिकित्सक काममा फर्किएको भन्ने सूचना आएको बताए र नेपाल मेडिकल काउन्सिलबाट निलम्बन हुनुको कारण देखाए। लगत्तै प्रचण्डले...

तीन सन्देश बोकेर चीन जाँदैछन् अर्थमन्त्री महरा

तीन सन्देश बोकेर चीन जाँदैछन् अर्थमन्त्री महरा
काठमाण्डाै । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रुपमा तीन महत्वपूर्ण सन्देश बोकी सोमबार चीन प्रस्थान गर्दैछन्। चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो, परिवर्तित राजनीतिक अवस्था तथा प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी बाटो र नेपाल–चीनबीचका सम्झौता सम्बन्धमा सरकारको प्रतिबद्धतासम्बन्धी स्पष्ट सन्देश लिएर महरा चीन जान लागेका हुन्। पाँच दिने चीन ...

चुनाव नगर्ने षड्यन्त्र हुँदैछ: एमाले

चुनाव नगर्ने षड्यन्त्र हुँदैछ: एमाले
काठमाण्डाै । पार्टी सरकारबाट बाहिरिएपछि बसेको एमालेको पहिलो स्थायी समिति बैठकले निर्वाचन हुन नदिने षड्यन्त्र गर्न थालिएको निष्कर्ष निकालेको छ। बैठकले अघिल्लो सरकारले घोषणा गरेको निर्वाचन कार्यतालिकालाई नै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। ‘नयाँ सत्ता समीकरणसँगै तहगत निर्वाचन सम्पन्न गर्ने कुरामा उदासीनता देखिएको छ,’ पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले सार्वजनिक गरेको बैठकक...

नेविसंघ विवादले कांग्रेसभित्रै कलह

नेविसंघ विवादले कांग्रेसभित्रै कलह
काठमाण्डाै । नेविसंघको महाधिवेशनलाई लिएर कांग्रेसभित्र अन्तरकलह चर्केको छ। सभापति शेरबहादुर देउवाले विवाद र तनावकै बीच संघको निर्वाचन प्रक्रिया अघि बढाउने घोषणा गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ। पौडेलले प्रतिनिधि विवाद देखाएर आइतबार अधिवेशन रोक्न सभापति देउवालाई आग्रह गरेका थिए। तर, सभापति देउवाले आफूलाई असफल बनाउने रणनीति अन्तर्गत पौडेल पक्षले निर्वाचन रोक्न खोजेको भ...

१९ लाख नेपालीसँग सवारी लाइसेन्स

काठमाडौं । सवारी साधनको संख्या तीव्र रुपमा बृद्धि भएसँगै सवारी चालक अनुमतिपत्र लिनेको संख्यासमेत बढ्दै गएको छ । हाल देशभर १९ लाख १९ हजार २९ सवारी चालक अनुमतिपत्र जारी भएका छन् । यो संख्या कम्प्युटरमा उतारिएको एकीकृत तथ्यांक हो ।  विगतमा लाइसेन्सको लगत प्रहरी कार्यालयले राख्ने हुँदा त्यो छुटेको हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ । कार्यालयले पुराना लाइसेन्सको लगत व्यवस्थित गर्न नसक्दा ...

साउदीमा नेपाली कामदारको माग घट्ने अनुमान : बंगलादेशी कामदारमाथि लगाएको प्रतिवबन्ध हट्यो

साउदीमा नेपाली कामदारको माग घट्ने अनुमान : बंगलादेशी कामदारमाथि लगाएको प्रतिवबन्ध हट्यो
काठमाडौं । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । विगत ६ वर्षदेखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले पुनः बंगलादेशबाट आˆनो मुलुकमा कामदार लिन लागेको हो ।  विभिन्न देशबाट गएका आप्रवासी कामदार घटाउँदै लैजाने नीतिका बीच बंगलादेशबाट कामदार लिने साउदीको यस निर्णयले नेपाली कामदारको माग हृवात्तै घट्न सक्ने सम्बन्धित व्यवसाय...

दीक्षितको सम्पत्ति छानबिन रोक्न सर्वोच्चको आदेश

दीक्षितको सम्पत्ति छानबिन रोक्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न भूमिसुधार मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ललितपुर पाटनढोकास्थित रहेको १८ रोपनी जग्गाको छानबिन कार्य रोक्न अन्तरिम आदेश दिएको हो ।  “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पत्र लेखिएको स्पष्ट नदेखिएको र आयोगबाट अनुसन्धान ...

‘म बनाउँछु मेरो धरहरा !’ मा मन्त्रीहरुनै गरे विश्वासघात

काठमाडौ । ‘म बनाउँछु मेरो धरहरा !’ वैशाख १२, ०७२ को शक्तिशाली भूकम्पले ढालेको ऐतिहासिक धरहरा पुनर्निर्माण कुनै विदेशी दाताको पैसाले नगरी जनताकै लगानीमा गर्ने निर्णय गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनस्तरमै प्रशंसा पायो । सोहीअनुसार तत्कालीन सरकारले सार्वजनिक आह्वान पनि गर्यो । जनताले यसलाई ऐतिहासिक अवसर माने र धमाधम धरहराको नाममा दान गर्न थाले ।अहिलेसम्म यो कोषमा २ करोड २१ लाखभन्...

तरकारी उत्पादन बढ्यो, भाउँ भने घटेन

तरकारी उत्पादन बढ्यो, भाउँ भने घटेन
काठमाडौं । व्यावसायिक तरकारी खेती फस्टाएसँगै आलु र हरियो तरकारीको उत्पादन पनि बर्सेनि बढेको पाइएको छ ।गत वर्ष मुलुकभर ६५ लाख ७६ हजार मेट्रिक टन तरकारी उत्पादन भएको कृषि विकास मन्त्रालयको तथ्यांक छ । बढ्दो सहरीकरणसँगै तरकारीको माग उच्च रहेकाले मुलुकका मुख्य सहर आसपासका क्षेत्रमा तरकारी उत्पादन पनि बढेको छ । तर, राजधानीमा तरकारीको भाउँ भने उच्च हुने गरेको छ । उत्पादन बढेपनि मूल्य भने उच्च छ । म...
trusted online casino malaysia