नेपाल छिर्ने भारतिय सुरक्षाकर्मीमाथि निगरानी

काठमाडौ । ड्युटीमा खटिएका भारतिय सुरक्षाकर्मी पोसाक सहित नेपाल तर्फ आउने क्रम बढेपछि मोरङको सीमावर्ति क्षेत्रमा निगरानी बढाइएको छ । मोरङका एससी सन्दिप भण्डारीका अनुसार कुनै पनि देशका सुरक्षाकर्मी पोसाक सहित अर्काे देशमा प्रवेश गर्न नपाउने नियमको पालना गरायन पोसाक सहित सुरक्षाकर्मी आउजाउमा कडाई गरिएको हो ।अज्नानमा पोसाक सहित आउने भारतिय सुरक्षकर्मीलाई सम्झाएर फिर्ता पठाउने उनले बताए । आजको अन्नपुर...

शैक्षिक योग्यताको प्रमाणपत्र राखेर बैंकले ऋण दिने

काठमाडौं । एनएमबी बैंकले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ ।यसरी ऋण लिन चाहने विद्यार्थीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र मात्र बुझाए हुछ । पहिलो चरणमा हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई यस्तो सुविधा दिइने छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्य...

मन्त्रीको पासोमा प्रधानमन्त्री, सवैका आँखा आकर्षक मन्त्रालयतिरै

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाम देखिने गरी रफ्तारमा काम गर्न चाहिरहेको घोषणा गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व लिएकै दिन आफूसँग समय कम भएको बताएजस्तै दाहालले पनि समय कम भएकाले रातदिन खटेर जनताको पक्षमा काम गर्ने उद्घोष पदवहालीकै क्षणमा गरे। तर, उनले अझै मन्त्रिपरिषदलाइृ पूर्णता त के सरकारमा रहेका प्रमुख दुई दलबाटै मन्त्री बनाउन सकिरहेका छैनन। १९ साउनमा प्रधा...

‘मानवीय त्रुटिले विमान दुर्घटना दोहोरियो’

‘मानवीय त्रुटिले विमान दुर्घटना दोहोरियो’
काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ। व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा उक्त मन्त्रालयका सचिव प्रेमकुमार राईले हवाई उडान भर्नुअघि चालकको स्वास्थ्य परीक्षण गर्ने नीतिलाई आगामी दिनमा कडाइका साथ पालना गराइने जानकारी दिए। हवाई उडानका क...

‘दुवै विशेष दूतले उच्च स्तरको भेट पाउँछन्’

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रूपमा भारत र चीन जान लागेका उपप्रधानमन्त्रीहरूले त्यहाँको उच्च नेतृत्वलाई भेट्ने भएका छन्। भारत र चीनका राजदूतहरूले विशेष दूतलाई उच्चस्तरको भेट गराइने आश्वासन परराष्ट्र मन्त्रालयलाई दिएका छन्। परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले भारत र चीनका राजदूतहरूलाई शुक्रबार मन्त्रालयमा नै बोलाएर सरकारले विशेष दूत पठाउने निर्णय लिएको र भ्रमण...

सरकारसँग मधेसी मोर्चा सशंकित : सहमतिअनुसार संशोधन नभए समर्थन फिर्ता

सरकारसँग मधेसी मोर्चा सशंकित : सहमतिअनुसार संशोधन नभए समर्थन फिर्ता
काठमाण्डाै । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले पूर्वसहमति अनुसार नै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ। संविधान संशोधनमार्फत सीमांकनसहितका आफ्ना माग पूरा नगरे सरकारलार्इ दिएको समर्थन फिर्ता लिने चेतावनी गठबन्धनले दिएको हो। सरकार गठनपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेस मोर्चासहितको संघीय गठबन्धनबीच भएको...

सहकारीको ठगीमा दश वर्ष कैद !

सहकारीको ठगीमा दश वर्ष कैद !
काठमाण्डाै । सरकारले सहकारी संस्थाको रकम हिनामिनामा १० वर्षसम्म कैद हुने गरी नयाँ कानुन व्यवस्था प्रस्ताव गरेको छ। सरकारले सहकारीको रकम हिनामिनालाई पनि बैंकिङ कसुरसरह मानेर एक अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीमा १० वर्षसम्म कैदको प्रस्ताव गरेको हो। यसअघि सहकारीको रकम हिनामिनालाई ठगीमा मुद्दा चलाइँदै आएकोमा सरकारले यसअघि नै सहकारी गठीलाई बैंकिङ कसुर मानेर मुद्दा चलाउने विधेयक ल्याइसकेको छ। बैंकि...

अब २१ सय केन्द्रीय सदस्य हुने माओवादीमा

अब २१ सय केन्द्रीय सदस्य हुने माओवादीमा
काठमाडौं/माओवादी केन्द्रले १५ सय सदस्यीय केन्द्रीय समितिमा ६ सय सदस्य थप्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्डको  लाजिम्पाटस्थित निजी निवासमा बसेको केन्द्रीय कार्यालय बैठकले २१ सय सदस्यीय पार्टी केन्द्रीय समिति बनाउने समझदारी बनाएको हो । बैठकका सहभागी नेताहरूले २१ सय भनिए पनि केही घटबढ हुन सक्ने बताएका छन् । केन्द्रीय सदस्यहरूले महाधिवेशन आयोजक समिति सदस्यको जिम्मेवारी बहन गर्ने जानकारी अध्य...

चीनसँगको कोरला नाका फेरि खुल्यो : सिमानामा चहलपहल

चीनसँगको कोरला नाका फेरि खुल्यो : सिमानामा चहलपहल
काठमाडौं /चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ । वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए । ‘सीमाको गेट भदौ ४गतेबाट खोल्ने भनिएको छ, अधिकारीले भने, ‘अहिलेचाँहि चिनियाँहरु आएर व्यापारिक मेलाका लागि स्टलबनाउँदैछन् । उनीहरुले गेट खोले पनि नेपाली र उताका स्थानीयको आउजाउ छै...

अख्तियार वरपर जुलुस निकाल्न प्रतिबन्ध

अख्तियार वरपर जुलुस निकाल्न प्रतिबन्ध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गाल रहेको आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । हिजो बसेको जिल्ला सुरक्षा समितिको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६-३) बमोजिम अर्को आदेश नभएसम्मका लागि आजबाट लागु हुनेगरी निषेधित क्षेत्र तोक्ने आदेश प्रजिअ रामकृष्ण सुवेदीले दिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टर...
trusted online casino malaysia