उपचार खोज्दा खोसियो परिवारकै खुसी

उपचार खोज्दा खोसियो परिवारकै खुसी
काठमाडौं / सिर्दिबासकी १९ वर्षीया सुत्केरी प्रीति गुरुङ र ५ दिने छोरा बिरामी परे । सदरमुकामबाट ३० कोस टाढा सडक संजाल पनि नजोडिएको बस्तीमा उपचार सम्भव भएन । गाउँको टावर बिग्रेर दुई दिनसम्म टेलिफोनसमेत अवरुद्ध भएपछि बिरामी आमाछोरा घरमै थलिएर बसेका थिए । टेलिफोनको टावर आएपछि राजधानीमा सम्पर्क भएको थियो । श्रीमान वैदेशिक रोजगारीमा मलेशिया गएकाले सासुससुराले उपचार गर्न लैजान गाउँमै हेलिकप्टर झिकाए...

‘हेलिकोप्टर चढाएर घर पुग्दा टेलिभिजनमा हेलिकोप्टर दुर्घटना भनेर समाचार आइसकेको रहेछ’ : सुजन गुरुङ

‘हेलिकोप्टर चढाएर घर पुग्दा टेलिभिजनमा हेलिकोप्टर दुर्घटना भनेर समाचार आइसकेको रहेछ’ : सुजन गुरुङ
काठमाडौं / सुत्केरी हुनुभन्दा एक–दुई दिनअघिदेखि नै प्रिती बिरामी थिइन् । बिरामी अवस्थामै गत २० साउन राति ११ बजे उनले आफ्नै घरमा बच्चा जन्माइन् । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि २१ गते गाउँकै हेल्थपोस्ट लगियो । ‘हेल्थपोस्टमा ल्याइपुर्‍याउँदा बच्चा र आमाको स्वास्थ्य अवस्था निकै नाजुक थियो,’ सिर्दिबास स्वास्थ्य चौकीका अहेब प्रेम गुरुङले भने, ‘सुत्केरी महिला खोक्दा दिसापिसाब एकैचोटि हुने अवस...

जागिरकाे लाेभमा ढाका पुगेका ४६ नेपाली अलपत्र

जागिरकाे लाेभमा ढाका पुगेका ४६ नेपाली अलपत्र
काठमाण्डाै । एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुर्याएर ४६ नेपालीलाई अलपत्र छाडेका छन्। ती नेपालीलार्इ उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेशस्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीलले जानकारी दिए। ओलीका अनुसार ढाकास्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ती बंगलादेशी दलालले उनीहरुलाई जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पुर्याएका थिए। सुरुमा पर्यटक भिस...

ग्यास सिलिण्डरकाे बिमा अब १ कराेड सम्म

ग्यास सिलिण्डरकाे बिमा अब १ कराेड सम्म
काठमाण्डाै । ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन्। एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो। संघको शुक्रबार बसेको बैठकले एउटा दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म व्यहोर्ने निर्णय गरेको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए। ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएपछि उद्योगील...

पाचँ हजारमा १२ बर्षिया छाेरी बेच्ने यि कस्ता बाउ

इटहरी । सुनसरीको रामगनर भुटाह गाविस ५ का खलखल मरिकले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन्। सुनसरीका दक्षिणी क्षेत्रमा रहेका अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण अाफू नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताए। उनले छोरी प्रमिलाको विवाह गर्दा सप्तरी घर भएका ज्वाइँ...

छोराको तुल्नामा छोरीको सिकाइ राम्रो !

छोराको तुल्नामा छोरीको सिकाइ राम्रो !
काठमाण्डाै । विद्यालयको आधारभूत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले एक वर्षअघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले यस्तो देखाएको हो। केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको नेपाली, गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धि परीक्षण गरेको थियो। छोरा (छात्र) का तुलनामा छ...

अज्ञान्ताका कारण कोखमै मर्छन् शिशु

अज्ञान्ताका कारण कोखमै मर्छन् शिशु
काठमाण्डाै ।नियमित गर्भ जाँच नगर्ने र अन्तिम अवस्थामा स्वास्थ्य संस्था बनाउँदा बाँकेमा मृत शिशु जन्मिने क्रम बढेको छ।सुविधासम्पन्न ठूला अस्पतालमा सुत्केरी हुनेहरुमा न्त्यो समस्या बढी देखिएको हो। गर्भमै मरेको र जन्मेको केही बेरमा मृत्यु हुने घटना बढ्नुको कारण पत्ता लगाउन चिकित्सकलाई मुस्किल परेको छ। तर धेरैले गर्भपती अवस्थामा हुने हेलचेक्र्याई र नियमित गर्भ जाँच नहुनुलाई मूख्य कारण बताएका छन्। न...

फेरि संवादको सिलसिला जोड्दै सरकार मधेसी मोर्चासँग

फेरि संवादको सिलसिला जोड्दै सरकार मधेसी मोर्चासँग
काठमाण्डाै । मधेसी मोर्चा र संघीय गठबन्धनसँग ६ महिनायता टुटेको संवाद सिलसिला जोडदै सरकारले शुक्रबार पहिलो वार्ता गरेको छ ।  वार्तामा दुई पक्षबीच सहमति भएलगत्तै बिहीबारको मन्त्रिपरिषद्ले मधेस-थरुहट आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई एक साताभित्र १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेहरूको उपचार खर्च बेहोर्ने, आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता गर्ने र पक्राउ परेकालाई रिहा गर्ने ...

मधेसी मोर्चाको आन्दोलनमा अस्पतालको बिल ७३ हजार : भुक्तानी २४ लाख !

काठमाडौं । ओली नेतृत्वको अघिल्लो सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा घाइते भएका १९ जनाको ३१ लाख उपचार खर्च व्यहोरिसकेको थियो । मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च व्यहोर्नुपर्ने विषयलाई मोर्चाले वार्ताको प्रमुख सर्त बनाइरहेका वेला सरकारले रकम उपलब्ध गराएको थियो ।  अस्पतालको बिल ७३ हजार, भुक्तानी २४ लाख गृह मन्त्रालयले १९ घाइतेमध्ये १३ लाई २४ लाख ४८ हजार ३५४ रुपैय...

आर्थिक र प्राविधिक रुपमा ‘ तिब्बत – नेपाल रेल सम्भव छ ’

काठमाण्डाै । चीनका पूर्वाधार विज्ञहरुले उच्च हिमाली भाग हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माण आर्थिक र प्राविधिक रुपमा सम्भव रहेको बताएका छन्। त्यसबाट चीन, नेपाल र दक्षिण एसिया नै लाभान्वित हुने उनीहरुको भनाई छ। ‘सिगात्से–केरुङ रेलमार्ग नयाँ हिमालयन रेल निर्माण गर्ने चिनियाँ प्रविधि सम्भव शिर्षकमा शुक्रवार चाइना डेलीले प्रकाशित गरेको समाचारमा त्यस्तो जनाइएको हो। विज्ञहरुको भनाइ उद्धृत गर्दै समाचा...
trusted online casino malaysia