कामै नगरी साढे ७ करोड निकासा : कहाँ छ त्यत्राे रकम

काठमाडौं । जिल्ला शिक्षा कार्यालय जाजरकोटले भौतिक पूर्वाधारतर्फको करिब साढे ३ करोड रुपैयाँ काम सम्पन्न नगरी विद्यालयको खातामा निकासा गरेको खुलासा भएको छ । विद्यालयको खातामा निकास गरे पनि रकम भुक्तानी नदिएर खाता होल्ड (रोक्का) गरेको पाइएको छ । भौतिक पूर्वाधारको कार्यक्रम परेका ९० मध्ये ५५ ओटा विद्यालयले असार मसान्तसम्म काम नसकेपछि बजेट फि्रज नगराउन यस्तो कदम चालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको ...

फेसबुक दुरुपयोग बढयाे – विदेशबाट युवती डाक्दै लाखाै रकम ठग्दै

फेसबुक दुरुपयोग बढयाे – विदेशबाट युवती डाक्दै लाखाै रकम ठग्दै
काठमाण्डाै ।  प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ।महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो। उनले लेबननमा रहेकी सृजना दोङबाट ९ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट ९ लाख रुपैयाँ ठगेका थिए। महाशाखाका अनुसार ठगीको मुख्...

ओलीले भाँडभैलो निम्त्याउन खोजे : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत गुमाएर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भाँडभैलो निम्त्याउन खोजेको आरोप लगाएका छन् ।देउवाले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा एकजुट भएर लाग्न सांसादहरुलाई निर्देशन दिएका छन् ।  एमालेको चरित्र नै जहिलेपनि सत्तामा बसिरहने देखिदै आएको छ । माओवादीले समर्थन फिर्ता लिएपछि पनि राजीनामा नगरी प्रधानमन्त्री प्रजातान्त्रिक चरित्...

पेट्रोलियम कारोबार निजी क्षेत्रलाई दिने बाटो बन्द

पेट्रोलियम कारोबार निजी क्षेत्रलाई दिने बाटो बन्द
काठमाण्डाै । सरकारले पेट्रोलियम कारोबारमा निजी क्षेत्र प्रवेश गर्न पाउने बाटो तत्कालका लागि बन्द गरेको छ। ०६९ मा जारी भएको पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेशलाई बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खारेज गर्ने निर्णय गरेसँगै पेट्रोलियममा निजी क्षेत्रको प्रवेश बन्द भएको हो। नियमन आदेशले निश्चित सर्त राखेर निजी क्षेत्रको प्रवेश खुला गरेको थियो। आपूर्ति मन्त्रालयले ८ कम्पनीलाई पेट्रोलियम तथा ३...

अवैधरुपमा कोरिया बसेका नेपाली कामदार फिर्ता भए फेरि जान पाउने

अवैधरुपमा कोरिया बसेका नेपाली कामदार फिर्ता भए फेरि जान पाउने
काठमाडौं । कोरियाले गैरकानुनी बसेका नेपाली कामदारलाई आगामी सेप्टेम्बरसम्ममा स्वदेश फर्किन समय दिएको छ । अवैध कामदारको संख्या हृवात्तै बढ्न थालेपछि कोरियाले नयाँ रणनीति अख्तियार गरेको हो । सेप्टेम्बरसम्म फर्किने अवैध कामदारलाई पुनः कोरिया जान पाउने छुट समेत दिइएको छ । यसअघि अवैध कामदारलाई फेरि कोरिया छिर्न बन्देज गरिएको थियो ।  फेरी जान पाउने सुविधा दिएपछि गैरकानुनी हिसाबले बसेका कामदार आफ्नो दे...

ट्याक्सी किन्न भूकम्प पीडितको २५ सय आवेदन

ट्याक्सी किन्न भूकम्प पीडितको २५ सय आवेदन
काठमाडौं । सरकारले भूकम्प प्रभावितका लागि नयाँ ट्याक्सी दता गर्न आवेदन खुलाएको दुई दिनमै २५ सय भन्दा बढीले आवेदन दिएका छन् । बुधबार एक हजार १०२ र आज एक हजार ४०० गरी दुई हजार ५०२ आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिए ।  “यही गतिमा आवेदन दर्ता भएमा एकमहिने अवधिमा १५ हजारभन्दा बढी ट्याक्सीका लागि आवेदन दर्ता हुने देखिन्छ, ...

सप्तकोसीमा पानीको बहाव पुलसम्मै : हाइअलर्ट रहन निर्देशन

सप्तकोसीमा पानीको बहाव पुलसम्मै : हाइअलर्ट रहन निर्देशन
काठमाडौं । केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ । चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पानीको बहाव बिहीबार केही घटे पनि पुलको उचाइ तल झरेको छैन । पछिल्लो केही सातादेखि सप्तकोसीमा पानीको बहावमा घटबढ भइरहेको छ ।  कोसी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार गत आइतबार राति सप्तकोसीमा पानीको बहाव दुई लाख ३३ हजार आठ...

धर्म परिवर्तन गराउने दुर्इ पक्राउ, बालबालीकाहरूलार्इ महिनाै देखी चर्जमा बन्धक बनार्इ राखेको

धर्म परिवर्तन गराउने दुर्इ पक्राउ, बालबालीकाहरूलार्इ महिनाै देखी चर्जमा बन्धक बनार्इ राखेको
काठमाडौं । गरिब बालबालिकालाई चर्चमा बन्धक बनाएर धर्म परिवर्तनमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको शंखमुलमा जेरुसेलम एन्टिबल चर्चमा १४ जना बालबालिकालाई बन्धक बनाई धर्म परिवर्तन गराइएको हो । प्रहरीले चर्चका सञ्चालक हरिबहादुर तमाङ र बालगृह सञ्चालक चिनिमाया व्लोनलाई पक्राउ गरी मानव ओसारपसार तथा धर्म परिवर्तन मुद्दामा कारबाही अघि बढाएको छ । अदालतले बालगृह सञ्चालक व्लोनलाई थुनाका ल...

विहारका बाढीपीडित सुनसरी र माेरङमा भेटिन थाले

विहारका बाढीपीडित सुनसरी र माेरङमा भेटिन थाले
बिराटनगर । भारत विहारका बाढी पीडित परिवार सहारा खोज्दै नेपाल आइपुगेका छन्। घर डुबानमा परेकाले फर्किन नसकेका उनीहरु ठूलो संख्यामा विराटनगर-१४ स्थित खेतमा टेन्ट गाडेर बसेका छन्। उनीहरु सबै मह काढ्ने पेसामा संलग्न धामी समुदायका हुन्। बेखर्ची भएकाले महिला र बालबालिका भिख माग्न बाध्य छन्। टेन्टमा ६० पुरुष, ५० महिला र करिब सय बालबालिका छन्।उनीहरु विहारको सुपौल,अररिया र पूर्णिया जिल्लाको ग्रामिण भेगका...

सडकमा पञ्चर्याली : महेश बस्नेतहरु कहिलेदेखि भए स्वतन्त्र नागरिक ?

सडकमा पञ्चर्याली : महेश बस्नेतहरु कहिलेदेखि भए स्वतन्त्र नागरिक ?
काठमाडौँ / हुँदा खाँदाको सरकारबाट हात धोएर निस्कनु परेपछि कसलाई पो पीर नपर्ला । अहिले खड्ग ओलीका लागि पनि त्यस्तै भएको छ । हुँदा खाँदाको सरकार छाडेर केही दिन पछि पूर्व प्रधानमन्त्रीको हैसियतमा बालकोट फर्कनु पर्दा कति पीर परेको होला त्यो त उनैलाई थाहा होला । तर बालुवाटारबाट बिटाका बिटा पैसा दिएर सडकमा पञ्चर्याली निकाल्न लाउनुलाई भने लोकले राम्रो मानेको छैन ।  उनी प्रधानमन्त्री भएपछि केही सकारात्...
trusted online casino malaysia