गरि खाँदैनन् भन्दै परशुरामले गरे बाबुरामको आलोचना

गरि खाँदैनन् भन्दै परशुरामले गरे बाबुरामको आलोचना
काठमाडौँ / नयाँ शक्ति नेपालको नाममा राजनीतिक पार्टीको तामझाम सुरु गरेको डा बाबुराम भट्टराईको कार्यशैलीका कारण सो पार्टीभित्र दिन प्रतिदिन आक्रोश र असन्तुस्टि चुलिदै गएको छ । पार्टीभित्र पूर्व माओवादी, पूर्व प्रशासक एवम् एनजिओकर्मीको बीचमा फरक फरक गुट खडा भएको समाचार त यसअघि नै सार्वजनिक भएको थियो । तर पछिल्लो पटक साना पार्टीबाट आएकाहरुले समेत बाबुरामलाई टेर्न छाडेका छन् । राजनीतिको नाममा एनजिओ...

ओली सरकार टिकाउने एमालेका पाँच सूत्र यस्ता छन् !

काठमाडौं, ५ साउन । माओवादी केन्द्रले सरकार निमार्णमा दिएको सहमति फिर्ता लिएपनि ओली नेतृत्वको सरकार संकटमा छ । एमाले स्थायी समितिले गरेका ५ निर्णयहरु यस्ता छन्: १. अविश्वासको प्रस्तावको सशक्त सामना  कांग्रेस–माओवादीतर्फबाट आएका नकरात्मक कुराहरुको खण्डन गर्दै संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने । उनीहरुको कदमले संविधान कार्यान्वयनमा असहजता र मुलुकलाई अस्थिरतातर्फ धकेल्छ भन्ने कुरा प्रस्ट्याउने ...

भूकम्पपछि अपार्टमेन्ट किनबेच ठप्प

भूकम्पपछि अपार्टमेन्ट किनबेच ठप्प
५ साउन, काठमाडौं । गत वर्षको भूकम्पपछि मुलुकमा अपार्टमेन्ट किनबेच ठप्प हुँदा नयाँ निर्माण समते हुन सकेका छैनन् । निर्माण सम्पन्न भइसकेका तथा निर्माणाधिन अपार्टमेन्ट बिक्री नभएपछि अपार्टमेन्ट कम्पनी दर्ता हुनैं छाडेको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काठमाडौंका अनुसार गत वर्षदेखि हालसम्म एउटा पनि अपार्टमेन्ट कम्पनीले स्वीकृत लिएका छैनन् ।  विभागका अनुसार अन्तिम पटक ०७१ मा रोड...

अघिल्लो वर्षमा भन्दा दुर्घटना र मृत्यु हुनेको संख्या बढ्यो

अघिल्लो वर्षमा भन्दा दुर्घटना र मृत्यु हुनेको संख्या बढ्यो
५ साउन, काठमाडौं । उपत्यकाका सडकमा मोटरसाइकलचाकल र पैदलयात्रु सबैभन्दा धेरै जोखिममा रहेको ट्राफिक प्रहरीको तथ्यांक छ । वर्षमा मोटरसाइकल/स्कुटीचालक ७५ तथा पैदलयात्रु ६५ जनाको दुर्घटनामा मृत्यु भएको छ । ट्राफिक महाशाखाको आर्थिक वर्ष ०७२/७३ को तथ्यांकअनुसार कार, जिप र भ्यानकै हाराहारीमा मोटरसाइकल/स्कुटी दुर्घटनामा परेका छन् ।  मृत्यु भने मोटरसाइकलचालकको धेरै हुने गरेको छ । गत आवमा दुई हजार आठ सय ५...

सुडानमा नेपाली सुरक्षाकर्मी जोखिममा

सुडानमा नेपाली सुरक्षाकर्मी जोखिममा
काठमाडौं, साउन ५ / दक्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन्। झडपमा सशस्त्र प्रहरीका तीन कर्मचारी घाइते भइसकेका छन्। सुडानमा करिब दुई हजार नेपाली छन्।  एक हजार नौ सय नेपाली सुरक्षाकर्मी राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनाका लागि खटिएका छन्। सुरक्षाकर्मीबाहेक अरू करिब एक सय नेपाली दक्षिण सुडानमा कार्यरत छन्। सेना, सशस्त्र र नेपाल प्रहरीका १९ सय ...

सम्बन्ध सुधार्न योजना बाँड्दै भारतीय दूतावास

सम्बन्ध सुधार्न योजना बाँड्दै भारतीय दूतावास
मकवानपुर, साउन ५ / नाकाबन्दीका कारण भारत र नेपालबीच बिग्रिएको सम्बन्ध जनस्तरबाट सुधार गर्न भन्दै भारतीय राजदूत रञ्जित रे विकासे योजना बाँढ्दै राजधानीबाहिर घुम्न थालेका छन्। प्रशासनलाई जानकारी नदिई राजधानी काठमाडौंबाट घुमफिरका लागि मकवानपुरको पर्यटकीय क्षेत्र दामन पुगेका राजदूत रेले यस क्षेत्रको विकासमा सहयोग गर्ने आश्वासन दिए।  यहाँका उद्योगी, व्यवसायी र स्थानीयसँगको छलफलका क्रममा उनले जनस्तरमा...

खाडीबाट बर्सेनि ५ अर्ब भित्रिँदै

खाडीबाट बर्सेनि ५ अर्ब भित्रिँदै
काठमाडौं,साउन ५ / मुलुकमा भित्रिने रेमिट्यान्समध्ये बर्सेनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ। यो रकम करिब ४ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ। खाडी राष्ट्रहरुमध्ये पनि साउदी अरब, कतार, कुबेत, युनाइटेड अरब इमिरेट्स र बहराइनबाट मात्र त्यत्ति रकम आउने गरेको हो। विश्व बैंकको तथ्यांकअनुसार नेपालको कुल रेमिट्यान्समा सबैभन्दा धेरै (करिब २९ प्रतिशत) कतारबाट आउँछ।  साउदी अरबबाट २६ दशमलब ५६, युना...

बुढीगण्डकी चिनियाँ कम्पनीलाई!

बुढीगण्डकी चिनियाँ कम्पनीलाई!
काठमाडौैं, साउन ५ / प्रधानमन्त्री केपी ओलीले नक्कली भ्याट बिल बनाई राजस्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी चाइन गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा दिन मन्त्रिपरिषदमार्फत प्रक्रिया सुरु गरेका छन्।  अर्थ मन्त्रालयलाई समेत सहमत गराई मन्त्रिपरिषदबाट पारित गर्ने गरी सीजीजीसीले हालेको प्रस्तावउपर प्रधानमन्त्रीको निर्देशनमा ऊर्जा ...

अवकाशपछि पनि नियमित जागिर !

५ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिनले अवकाश पाएको दुई महिनासम्म कार्यालयमा काम गरेको खुलेको छ । १२ वैशाख २०७३ मा अवकाश पाउनुपर्ने सहायक डिन प्राडा. सरला जोशीले ८ असार २०७३ सम्म अध्ययन संस्थानमा काम गरेको पाइएको हो ।  संस्थानको प्रशासन महाशाखा हेर्न जोशीलाई त्रिबिको कर्मचारी प्रशासन महाशाखाले ८ असारमा पत्र लेखेर सोही दिनबाट लागू हुनेगरी ...

एसएसपीसहित १४ सयलाई विभागीय कारबाही

एसएसपीसहित १४ सयलाई विभागीय कारबाही
काठमाडौं, साउन ५ / प्रहरी प्रधान कार्यलयले प्रहरी नियमावली विपरीत कामकारबाही गरेको आरोपमा वरिष्ठ उपरीक्षकसहित एकजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ। जसमध्ये आठ जना प्रहरी उपरीक्षक, नौ जना नायव उपरीक्षक र १८ जना प्रहरी निरीक्षक विभागीय कारबाहीमा परेका हुन्। एकजना प्रहरी उपरीक्षकको पदोन्नतिरोक्का र चार जनाले नसिहत पाएका छन्। यस आर्थिक वर्षममा दुईजना प्रहरी निरीक्षकसहित ३० जनालाई सेवाबाटै बर...
trusted online casino malaysia