५ साउन, काठमाडौं । गत वर्षको भूकम्पपछि मुलुकमा अपार्टमेन्ट किनबेच ठप्प हुँदा नयाँ निर्माण समते हुन सकेका छैनन् । निर्माण सम्पन्न भइसकेका तथा निर्माणाधिन अपार्टमेन्ट बिक्री नभएपछि अपार्टमेन्ट कम्पनी दर्ता हुनैं छाडेको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काठमाडौंका अनुसार गत वर्षदेखि हालसम्म एउटा पनि अपार्टमेन्ट कम्पनीले स्वीकृत लिएका छैनन् ।
उपत्यका बाहिर भने हालसम्म अपार्टमेन्ट सञ्चालमा आएका छैनन् । अाजकाे आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।








