टिचिङको अोपीडी बहिष्कार, चिकित्सकद्वारा केसी समर्थन

टिचिङको अोपीडी बहिष्कार, चिकित्सकद्वारा  केसी समर्थन
काठमाडौं  /अनशनमा बसेका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीका सर्मथक ‘रेजिडेन्ट’ चिकित्सकले दैनिक दुई हजारभन्दा बढी बिरामीले सेवा लिँदै आएको त्रिवी शिक्षण अस्पतालको ओपीडि सेवा मंगलबारदेखि बहिष्कार गर्ने निर्णय गरेका छन् । यसअघि डा. केसीका सर्मथक विद्यार्थीको दवावले संस्थानको पठनपाठन प्रभावित बन्दै आएकोमा रेजिडेन्ट चिकित्सकले काम गर्न छाड्नेबित्तिकै अस्पतालको आधा सेवा प्...

म भारतीय कि नेपाली ?- यादव

म भारतीय कि नेपाली ?- यादव
काठमाडौं । होलिया–५, टेपरीगाउँका बिकाउलाल यादव नेपाली नागरिक हुन् । तर, उनको बसोबास सीमावर्ती भारतीय गाउँमा छ । त्यसैले उनी कहिलेकाहीँ आफू नेपाली हुँ कि भारतीय भनेर अलमलिन्छन् ।  ‘म सँग नागरिकता मात्र नेपाली छ, अरु सबै भारतकै हुँ,’ उनले भने, ‘अब तपाई आफैं भन्नुस्, भारतीय कि नेपाली ?’ बिकाउलाल दुई देशको नागरिक भएको डेढ दशकअघि भारतले कलकलवा तटबन्ध निर्माण गरेपछि हो । साढे २२ किलोमिटर लामो तटबन...

एक दम्पतीको गोप्य सेक्स भिडियो बाहिरिएपछि…

एक दम्पतीको गोप्य सेक्स भिडियो बाहिरिएपछि…
काठमाण्डाै । (प्रतिनिधि तस्विर) राजधानीकै एक दम्पती। बिहे भएको लामै समय बितिसकेको थियो। एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन्। पत्नी सुरुमा त आनाकानी गर्छिन्।तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन्। त्यो भिडियो आफूसँग् सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए। तर, एक दिन यस्तो आयो, उनीहरु छाँगाबाट ...

प्रचण्ड र नारायणकाजीबीचको बिबादको चुरो यस्तो छ !

प्रचण्ड र नारायणकाजीबीचको बिबादको चुरो यस्तो छ !
काठमाडौँ । माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशबीच सरकारका बारेमा केही मतभेद देखिएको छ । पछिल्लो समय सत्ता परिवर्तनको विषयमा नारायणकाजी श्रेष्ठले फरकमत राख्दै आएका छन् । नारायणकाजीको पछिल्लो विरोधबाट सरकार सम्बन्धमा माओवादी केन्द्रमा अझै मतभेद जारी देखिएको छ ।माओवादी स्रोतका अनुसार, नारायणकाजी श्रेष्ठले ओली सरकार ढाल्ने निर्णय पार्टीले लिएसँगै आफूलाई जानकारी नै नभएको...

माओवादीबाट को-को बन्दैछन् मन्त्री ?

माओवादीबाट को-को बन्दैछन् मन्त्री ?
काठमाडौं । नौ महिना अघि आफ्नै समर्थनमा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ । नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारी छन् । नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने...

घर निर्माणमा खटिएका इन्जिनियर कामविहीन

घर निर्माणमा खटिएका इन्जिनियर कामविहीन
काठमाडौं । सरकारले भूकम्प प्रभावितहरुको घर निर्माणमा सघाउन भन्दै ४ महिनाअघि पठाएका इन्जिनियर कामबिहीन भएका छन् ।भूकम्प प्रभावितका घर बनाउने सम्झौतासमेत नसकिएपछि इन्जिनियरहरु कामविहीन भएका हुन् । काम नपाएपछि इन्जिनियरहरु कहिले गाउँ घुम्ने कहिले सदरमुकाम सहितका बजार डुल्ने र आलोपालो घर जाने गरेका छन् । भूकम्प प्रभावितका घर बनाउन भन्दै बैशाख दोस्रो सात नै सरकारले गाउँ गाउँ इन्जिनियर पठाएको थियो । ...

आठ कम्पनीलाई इन्धन आयात अनुमति

काठमाडौं । पूर्वाधार निर्माणसहित इन्धन आयात गरेर बिक्री वितरण गर्न सरकारले आठवटा कम्पनीलाई अनुमति दिएको छ ।नेपाल आयल निगम सरह इन्धन आपूर्ति गररेर बिक्री गर्न यस्ता कम्पनीलाई अनुमति दिइएको हो । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालका अनुसार गत असार ६ गते विराट पेट्रोलियम प्रालि, पेट्रोलिम्याक्स प्रालि, हिमालयन प्रालि, ट्रान्स हिमालयन कर्पोरेसन, नेशनल पेट्रोलियम ...

हावाबाट बिजुली प्रस्ताव गर्ने कम्पनी नै बेपत्ता

काठमाडौं । हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कबिहीन भएको छ । दी गोर्खाज युकेले प्रस्ताव पेस गरेपनि काम नगर्दा लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको ११ माघको बैठकले हावाबाट बिजुली उत्पादन गर्न तीन महिनाभित्र बिस्तृत परियोजना प्रतिवेदन पेस गर्न दी गोर्खाज युकेलाई निर्देशन दिएको थियो । बोर्डले निर्देशन दिएको ६ महिना...

नयाँ सरकार गठन गर्नेबारे ओलीलाई कानुनविद्का तीन सुझाब

नयाँ सरकार गठन गर्नेबारे ओलीलाई कानुनविद्का तीन सुझाब
काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले संसदमा अविश्वासको प्रस्ताव दर्तापछि संवैधानिक र कानुनी निकासबारे संविधानविद् तथा कानुनविद्सँग आइतबार सुझाब लिएका छन् । उनीहरूले संक्रमणकालीन व्यवस्थामा बाधा अड्काउ फुकाउ वा संविधान संशोधनबाट मात्रै नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नसक्ने बताएका छन् । ओलीलाई कानुनविद्का तीन सुझाब दिएका छन् राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउ...

दस लाख खर्च मोर्चाको अनशनमा

दस लाख खर्च मोर्चाको अनशनमा
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धले खुलामञ्चमा आयोजना गरेको ३९ दिने रिले अनशनमा ८-१० लाख रुपैयाँ खर्च भएको छ । शुक्रबार सकिएको रिले अनशनको हिसाबकिताब गर्न भने बाँकी रहेको गठबन्धका नेताले बताएका छन् । गठबन्धनको आन्दोलन व्यवस्थापनमा आवद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले अनशनका क्रममा आठदेखि १० लाखसम्म खर्च भएको हुन सक्ने खुलाए । ‘सानातिनाका अतिरिक्...
trusted online casino malaysia