दलहरुमा ‘विद्रोही’ र ‘मुसा प्रवृत्ति’ को बिगबिगी
काठमाडौं । याँ सरकार बन्ने जोडघटाउ सुरु भएपछि अहिले ठूला दलहरुमा विद्रोही र साना दलहरुमा ‘मुसा प्रवृत्ति’ को बिगबिगी हुन थालेको छ ।केही वर्षअघि तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफू नेतृत्वको सरकार छाडेर अर्को सरकार बनाउन फुत्त राजीनामा दिएर हिँड्ने केही मन्त्रीलार्इ संकेत गर्दै मुसा प्रवृत्तिको संज्ञा दिएका थिए । त्यसबेला उनले लक्षित गरेका प्रमुख पात्र अहिलेका उपप्रधानमनत्री तथा परराष...









