महाभियोगबाहेकका मागमा सरकार सकारात्मक
काठमाण्डाै । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले अघि सारेका महाअभियोगबाहेक अन्य माग पूरा गर्न सरकार सकारात्मक देखिएको छ।
स्वास्थ्यमन्त्री रामजनम चौधरीले डा. केसीले चिकित्सा शिक्षा सुधारका लागि उठाएका मागप्रति आफूहरुको सहानुभूति रहेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको विषय सरकारक...










