दुर्इ बर्ष नपुग्दै भारतले पिटिए उल्घंन गर्‍यो

दुर्इ बर्ष नपुग्दै भारतले पिटिए उल्घंन गर्‍यो
काठमाण्डाै / नेपाल भारतबीच विद्युत व्यापार सम्झौता (पिटिए) भएको दुई वर्ष नपुग्दै भारतले त्यसको उलंघन गरेको छ। पिटिएमा दुई देशले स्वतन्त्र रूपमा दुई देशले विद्युत व्यापार गर्न पाउने उल्लेख भए पनि कानुनी अड्चन देखाउँदै कार्यान्वयन लत्याएको खबर आजको नागरिक दैनिकमा लक्ष्मण वियोगीले लेखेका छन्। संकट न्यूनिकरण गर्न अहिले नेपालमा बढी विद्युत किन्नुपर्ने बाध्यतामा भारतले अंकुश लगाएको छ। पिटिए अनुसा...

प्राधिकरणले अाफुखुशी लाइन काटिदिदा एक सातादेखि अस्पतालनै अँध्यारो

बझाङ /सेवा प्रदायक निजी कम्पनीले आफूखुसी बिजुली कटाइदिँदा बझाङ जिल्ला अस्पताल एक सातादेखि समस्यामा छ। लाखौ मुल्यका भ्याक्सिन बिग्रिएका छन्। गम्भीर प्रकृतिका विरामीलाई उपचारमा समस्या परेको छ । ‘२ देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने धेरैजसो भ्याक्सिन बिग्रिएका छन्,’ जिल्ला अस्पताल प्रमुख डा. विष्णु खतिवडाले भने,‘यो महिनाभर नै हामीले खोप सेवा बन्द गर्नुपर्ने भएको छ।’ उनका अनुसार दुई महिनालाई पुग्न...

भूकम्पपीडितलाई दुई लाख एकमुष्ट नदिएसम्म कांग्रेसले संसद् चल्न नदिने

काठमाडौं । कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पीडामा रहेका भूकम्पीडितलाई थप पीडा दिन नहुने निष्कर्ष निकालेको छ । ‘भूकम्पपीडितले दुई वर्षायाम पीडा भोगे, उनीहरूले जाडोयाम पनि त्यत्तिकै पीडामा गुजारे,’ कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नयाँ पत्रिकासित भनिन्, ‘पीडित पीडामा भएका वेला उनीहरूलाई दु...

माेर्चाले भाउ खाेजेपछि बार्ता नै राेकियाे

माेर्चाले भाउ खाेजेपछि बार्ता नै राेकियाे
काठमाडौं । संघीय गठबन्धनले राजधानीकेन्द्रित आन्दोलन थालेपछि सरकारले २६ वैशाख, १० र ३० जेठमा पत्र पठाएर वार्तामा आउन आग्रह गरेको थियो । प्रधानमन्त्री केपी ओलीले जायज माग पूरा गर्न सरकार तयार रहेको भन्दै पछिल्लो पत्राचार गरेपछि मोर्चाभित्र वार्तामा जाने र नजानेमा विवाद भएको छ । आन्तरिक विवादले मोर्चा वार्तामा नआएको सरकारको बुझाइ छ । आन्दोलनमा घाइते भएकालाई सरकारले ३२ लाख उपचार खर्च दिने निर्ण...

यसरी पुनर्संरचना हुँदै छ स्थानीय तह, गाउँपालिका र नगरपालिका कति सदस्यीय ?

यसरी पुनर्संरचना हुँदै छ स्थानीय तह, गाउँपालिका र नगरपालिका कति सदस्यीय ?
गाउँपालिका र नगरपालिका ? सामान्यत स्थानीय तह गठन गर्दा साबिकका गाविस गाभिने भएका छन् । संख्या तथा सिमाना निर्धारण आयोगले सकेसम्म गाउँपालिका कम र नगरपालिका संख्या बढाउने तयारी गरेको छ । स्थानीय विकास मन्त्रालयले भने गाउँपालिका करिब हजार र नगरपालिका करिब तीन सय बनाउन सुझाब दिएको छ । अहिले तीन हजार एक सय ५७ गाविस र दुई सय १७ नगरपालिका छन् । एक हजार गाउँपालिका बनाउन अब औसतमा तीन गाविस मर्ज गर्नुपर...

अफगानिस्तानबाट छुट्टीमा आएका अन्योलमा

अफगानिस्तानबाट छुट्टीमा आएका अन्योलमा
११ असार, काठमाडौं । नवलपरासी बर्दघाट नगरपालिका ९ भुताहामा रहेको घरमा एक महिनाअघि अफगानिस्तानबाट छुट्टीमा आएका मानबहादुर थापालाई छिमेकी दिदीले भनिन्, ‘त्यस्तो देशमा किन जानुहुन्छ बाबु नजानुस् भो । सरभर नेपालमै बसेर इलम गर्नुस्, नभए अर्को कुनै देश जानुस् ।’ छिमेकी दिदी मात्र होइन घर, परिवार र आफन्तले पनि मानबहादुरलाई अफगानिस्तान नजान भनेका छन् । तर उनी मानेका छैनन् । उनी सधै एउटै नहुने र यो भन्दा पह...

‘अपराधको कारण जाँड, रक्सी, मोबाइल र फेसबुक’

‘अपराधको कारण जाँड, रक्सी, मोबाइल र फेसबुक’
इलाम, असार ११ / एआईजी विज्ञानराज शर्माले नेपालमा अपराध हुनुको मुख्य कारण जाँड, रक्सी, मोबाइल र फेसबुक रहेको बताएका छन्। अलेच नेपालीहरूका हरेक पार्टी तथा उत्सवमा रक्सीको बढ्दो प्रयोगले गर्दा सामाजमा अपराधका घटना उल्लेख्य घटेको भन्दै शर्माले रक्सीसँगै मोबाइल दुपयोग र फेसबुकको बढ्दो प्रयोगले अपराध गराउन व्यक्तिलाई डोर्याउने गरेको बताए। ‘अहिले रक्सीबिना बेलुकाको पार्टी हुँदैन, एकातिर बाबुआमा बियर र ह...

‘गाई’लाई झण्डामा राख्दा राप्रपा एकीकरणमा विवाद

‘गाई’लाई झण्डामा राख्दा राप्रपा एकीकरणमा विवाद
काठमाडौं, असार ११ / एकताका लागि अन्तिम तयारीमा रहेका राप्रपा नेपाल र राप्रपामा गाईसहितको झन्डा राख्ने कि नराख्ने भन्नेमा विवाद देखिएको छ । राप्रपा नेपालका नेताहरुले पार्टीको झन्डामा गाई राख्न प्रस्ताव गरेपछि यस्तो विवाद देखिएको हाे । राप्रपाका नेताहरुले भने नेपालको नयाँ संविधानमा राष्ट्रिय जनावर गाईलाई कुनै पार्टीले झन्डा विधानमा चुनाव चिन्हका रुपमा राख्न नसक्ने व्यवस्था गरेको भन्दै त्यसलाई अस्वीक...

काठमाडौका आकाशे पुलमा यौन धन्दा !

काठमाडौका आकाशे पुलमा यौन धन्दा !
काठमाडौं, असार ११ / उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थानका रुपमा परिचित हुँदै गएको छ।  अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोंगबुलगायतका स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य फेला परेकाे हाे । भूकम्पपीडित गाउँबाट आएका , आर्थिक अवस्था कमजोर भएका र साथीहरुसँगको लहैलहैमा भागेर सहर प्रवे...

भारतीय प्रधानमन्त्रीका नाममा सडकका नेपालीले ज्यान गुमाए

भारतीय प्रधानमन्त्रीका नाममा सडकका नेपालीले ज्यान गुमाए
काठमाडौं, असार ११ / आतंकवादी हमलामा परी अफगानिस्तानमा ज्यान गुमाएका १३ नेपालीलाई नेपाल सरकारले तत्काल राहत घोषणा गरेको छ। उनीहरूको शव लिन जहाज पठाएपछि जनस्तर तथा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दिनभरी वाहवाही पाए। लगत्तै उनी विमानस्थल नै पुगेर दिवंगतप्रति पुष्पअर्पण गरेर राज्यको तर्फबाट मेहनतकस नागरिक प्रति यथोचित सम्मान पनि देखाए। यो घटना केही टाढाको थियो। तर नेपालसँग सीमा...
trusted online casino malaysia