नेपाल अाए बेलायती उच्च अधिकारी अाखिर किन ?

नेपाल अाए बेलायती उच्च अधिकारी अाखिर किन ?
काठमाडौं ।  बेलायतका दुई जना अधिकारी नेपालको चारदिने औपचारिक भ्रमणमा मंगलबार काठमाडौं आएका छन् । बेलायती विदेश मन्त्रालयका पर्मानेन्ट अन्डर सेक्रेटरी सर साइमन म्याकडीनाल्ड र बेलायती अन्तार्राष्ट्रिय विकास मन्त्रालयका पर्मानेन्ट सेक्रेटरी मार्क लोकक काठमाडौं आएका हुन् ।  बेलायती अधिकारीले मंगलबारै अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारमा भेट गरेका छन ।बेलायतले डीएफआईडीमार्फत नेपाललाई २०१८ देखि २...

यि मन्त्रीहरू हटाउन खाेज्दैछन प्रम अाेली , कारण यस्ताे छ

यि मन्त्रीहरू हटाउन खाेज्दैछन प्रम अाेली , कारण यस्ताे छ
काठमाडौं । म शक्ति बस्नेतलाई कारबाही गर्छु । गृहमन्त्रालयबाट कुनै हातमा निकालेरै छाड्छु; ‘अहिले उनीहरु मलाई हटाउनतिर लागेका छन् । फकाउन मान्छे पनि पठाएको पठायै छ; ‘तपाई भारतसँग लड्न सक्नुहुन्छ ?’ भनेर मैले प्रचण्डलाई सोधेँ । उहाँले म त सक्दिन भनेर हात उठाउनुभयो । ’ प्रधानमन्त्री केपी ओलीले शनिवार साँझ बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकमा आफ्ना कुरा राख्दा व्यक्त भएका वाक्वांश हुन यी ।   ...

तिब्बती शरणार्थीसँग नेपाली पासपोर्ट

तिब्बती शरणार्थीसँग नेपाली पासपोर्ट
काठमाडौं । नेपाली पासपोर्ट लिएका तिब्बती शरणार्थी पक्राउ परेका छन् । चीन जाने क्रममा तिब्बती शरणार्थी सुल्त्रिम छेदुपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।  कुष्ण गुरुङको नाममा नागरिकता र पासपोर्ट बनाएर उनी चीन जान लागेका थिए । १२ जेठमा शंका लागी अध्यागमन कार्यालयले पक्राउ गरी अध्यागमन विभागमा पठाएको थियो । अनुसन्धानको क्रममा उनको पासपोर्ट नक्कली भएको पृष्...

आयव्यय नबुझाउने २० दल खारेजीको प्रक्रियामा

काठमाडौं / लगातार तीन वर्ष आयव्यय नबुझाउने २० दल खारेजीको प्रक्रियामा पुगेका छन् । आर्थिक वर्ष २०७१/७२ सम्म लगातार तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउँदा खारेजी प्रक्रियामा गएका हुन् ।  निर्वाचन आयोगले पटक पटक पत्र पठाएर आयव्यय विवरणको लेखापरीक्षण प्रतिवेदन माग गर्दा समेत अटेर गरेपछि प्रक्रिया अगाडी बढाइएको हो । आयोगमा दर्ता रहेका दलले प्रत्येक वर्षको आम्दानी खर्चको प्रतिवेदन बुझाउनु पर्ने क...

मलेसियामा रहेका नेपालीहरू संकटमा : २ महिनामा डेढ सय कामदार फिर्ता : संख्या बढ्न सक्ने

काठमाडौं / बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गरेर गएका कामदारलाई मलेसियाले अनफिट भन्दै फिर्ता पठाउन थालेपछि यसको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको छ । दुई महिनायता बायोमेट्रिक परीक्षण गरेर मलेसिया गएका एक सय ४४ जना कामदार नेपाल फिर्ता भइसकेका छन् । यो संख्या निकै ठूलो हो । बायोमेट्रिक परीक्षण गरेपछि कसैले पनि अनफिट भएर दुख पाउनु नपर्ने भनेर नेपालमा जबर्जस्ती यो प्रणाली लागू गरिँदैछ । व...

नेपालले अाफ्नाे सिमाना बनायाे , भारतले बनाएन किन ?

नेपालले अाफ्नाे सिमाना बनायाे , भारतले बनाएन किन ?
काठमाडौं / नेपाल भारत संयुक्त सीमा सर्वेक्षण ३ नम्बर नापी टोलीले रुपन्देहीदेखि दाङका तीन सय ११ वटा सीमास्तम्भ मर्मत एवं पुनर्निर्माण गरेको छ । १३ वटा जोर नम्बरमा पिलर नयाँ बनाउनुपर्ने अवस्थामा छन् । उक्त पिलर निर्माण गर्ने काम भारतीय पक्षको जिम्मामा परेको छ ।  नेपाल मारतको अन्तर्राष्ट्रिय सीमाक्षेत्र दसगजामा रहेको भारतद्वारा अतिक्रमित एवं विवादित क्षेत्र सुस्तास्थित चार सय ९७ जंगी पिलर छाडेर टो...

परमानन्द झा भन्छन्, ‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ’

परमानन्द झा भन्छन्, ‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ’
२५ जेठ काठमाण्डु। ‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ । न कुनेै सुविधा छ, न कुनै सरकारी रेस्पोन्स, मानसिक तनाव मात्र बढायो यो पदले ।गौरीघाट बौद्धद्वार मार्ग, घर नम्बर ४४६/१४ को दोस्रो तलामा सोमबार बिहान पुग्दा पुर्वउपराष्ट्रपति परमानन्द झा निकै तनावमा देखिए । २०७२ कात्तिक १५ मा सेवानिवृत्त भएपछि उनी लाजिम्पाटको सरकारी निवासबाट गौरीघाटमा रहेको आफ्नै निवासमा सरे । सरकारी सुविधा भन्दै सरकारले चाक...

दिनहुँ ४१ घटना, ६ को मृत्यु

दिनहुँ ४१ घटना, ६ को मृत्यु
काठमाडौं / जेठ १३ देखि १९ सम्म देशमा २ सय १९ सडक दुर्घटना, ४६ को मृत्यु भयो भने १ सय २ गम्भीर घाइते भए।  जेठ ६ देखि १२ गतेसम्म २ सय ५१ वटा दुर्घटनामा ४५ को मृत्यु भएको थियो। तथी घटनामा १ सय ९ जना गम्भीर घाइते भए।  ट्राफिक प्रहरी निर्देशनालयले जेठ महिनाको दोस्रो र तेस्रो साता संकलन गरेको देशभरको दुर्घटना तथ्य हेर्दा दिनमा औसत ६ दशमलब ५ जनाको मृत्यु सडक दुर्घटनामा हुने गरेको देखिन्छ। पछिल्लो  एक ...

लुम्बिनीसम्म रेल ल्याउन चीन प्रतिबद्ध

‘राष्ट्रपति सी निजपिङ चाँडै नेपाल भ्रमणमा आउने’ काठमाडौं / चीनले छिङ्हाई–सिगात्से रेललाई केरुङबाट काठमाडौं, पोखरा हुँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म विस्तार गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।  चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एड्माइरल सन जियाङ्गुओले उपप्रधान तथा रक्षामन्त्री भीम रावलसँग सोमबार भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको द्विपक्षीय सहमति अनुसार चिनियाँ ...

कम्युनिष्ट विचारले बाबुरामको नयाँ शक्तिमा विवाद

नयाँ शक्ति नेपालमा कम्युनिष्ट विचारधारा अवलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद भएको छ।  एकीकृत नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी नयाँ शक्तिमा गएका नेताहरु वामपन्थी विचारसहितको पार्टी गठन गर्नु पर्ने पक्षमा देखिएका छन्। पूर्वप्रशासक, सुरक्षा अधिकारी र कलाकार भने त्यसको विरोधमा छन्। गणेशराज राई, रामेश्वर खनाल, नाथुप्रसाद चौधरी, डा. प्रविण मिश्र, मदन राई, सुरेन्द्र चौधरी, अशोक शर्मालगायतले व...
trusted online casino malaysia