पाठकले लिएको ७८ लाख घुस प्रकरणमा एसएसपीकाे नाम जाेडियाे

पाठकले लिएको ७८ लाख घुस प्रकरणमा एसएसपीकाे नाम जाेडियाे
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरप्रताप सिंहको नामसमेत जोडिएको छ । आफूले घुस लिएको स्वीकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेको खुलेको छ । ‘भिडियो प्रकरणमा प्रत्यक्ष जोडिएका केही व्य...

यस्तो छ महाशिवरात्रीको महिमा

यस्तो छ महाशिवरात्रीको महिमा
काठमाडौं । हिमालको काखमुनि रहेको सर्वोत्तम धार्मिक पावनभूमि ‘पाशुपत क्षेत्र’ बागमती तटमा अवस्थित छ। यो त्यही पवित्रभूमि हो, जहाँ फाल्गुन कृष्ण चतुर्दशीको रात्रिकालीन समयमा ज्योतिर्लिंगका रूपमा आदिदेव अर्थात् देवाधिदेव महादेव प्रकट भएको घडीलाई महाशिवरात्रि भनी सम्बोधन गरिएको हो। शिवलिंगलाई उत्पत्ति र सृष्टिको प्रतीक मानिन्छ। पाँचमुख, दस हात भएका र सम्पूर्ण देवका स्वरूपसमेत मानिने कैलासनिवासी शिव, त...

यस्तो थियो भरतमोहन अधिकारीको अन्तिम सन्देश

यस्तो थियो भरतमोहन अधिकारीको अन्तिम सन्देश
काठमाडौं । नेकपा नेता एवम् पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले नेताहरुलाई मिलेर अगाडि बढ्न अन्तिम सन्देश छोडेर गएका छन् ।ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राख्नुअघि नेकपा नेता कृष्ण आचार्यमार्फत् अधिकारीले सन्देश छोडेका हुन् । उनको शनिबार राति ९ बजेर ४८ मिनेटमा ह्याम्स अस्पतालको भेन्टिलेटरमै निधन भएको छ । अधिकारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन...

कर्मचारीले लापरबाही गर्दा एकै परिवारमा तीन थर

कर्मचारीले लापरबाही गर्दा एकै परिवारमा तीन थर
तेह्रथुम / जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीका कारण फेदाम गाउँपालिका ३, जलजलेका चार घरपरिवारको थर परिर्वतन भएको छ । दलित जातिको सार्की थरका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले दिएको नागरिकतामा तीन थरी थर लेखिएको छ । कसैको नागरिकतामा नेपाली, कसैकोमा र कसैकोमा मंग्रानती थर उल्लेख छ । एकै परिवारका सदस्यबीच पनि फरक फरक थर कायम भएको छ । आफूहरुको जात सार्की भए पनि प्रशासनका कर्...

सात प्रदेशसहित १२ वटै कार्यालयका प्रमुख समायोजनमा परेपछि एसईई परीक्षा प्रभावित हुने

सात प्रदेशसहित १२ वटै कार्यालयका प्रमुख समायोजनमा परेपछि एसईई परीक्षा प्रभावित हुने
काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधीभर ती कर्मचारीलाई सामायोजना नगर्न अनुरोध गर्दै मन्त्र...

वलत्कारको सम्बन्धमा यस्तो आयो अदालतको आदेश, डिएनए नमिलेपनि वलत्कारी होइन भन्न नमिल्ने

वलत्कारको सम्बन्धमा यस्तो आयो अदालतको आदेश, डिएनए नमिलेपनि वलत्कारी होइन भन्न नमिल्ने
काठमाडौं । ललितपुरमा भएको सामूहिक बलात्कार मुद्दामा डीएनए नमिलेकै आधारमा बलात्कार होइन भन्न नमिल्ने फैसला अदालतले गरेको छ । ललितपुरको एक प्लास्टिक कम्पनीमा काम गर्ने ‘गोदामचौर क’ माथि २ मंसिर २०७४ मा भएको सामूहिक बलात्कार घटनाको मुद्दामा डीएनए नमिलेकै कारण पीडकलाई छुट दिन नमिल्ने फैसला जिल्ला अदालत ललितपुरले गरेको छ । जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले आरोपितहरू रघु सिलवाल, विशालध्वज का...

पदाधिकारी नहुँदा पुरुष सचिवको भरमा महिला आयोग

पदाधिकारी नहुँदा पुरुष सचिवको भरमा महिला आयोग
काठमाडौं / राष्ट्रिय महिला आयोग डेढ वर्षदेखि पदाधिकारीबिहीन हुँदा महिला अधिकार र सशक्तिकरणसम्बन्धी नीतिगत कार्यहरु प्रभावित भएका छन् भने दैनिक प्रशासन सचिवको भरमा चल्दै आएको छ । देशमा महिला हिंसाका घटना बढ्दै गइरहेको अवस्थामा आयोग पदाधिकारीबिहीन हुँदा प्रशासनिक काम कारबाहीमा समेत बाधा उत्पन्न भएको पाइएको छ । २०४७ साल असोज २९ गते राष्ट्रिय महिला आयोग ऐन बनेदेखि आयोग सबै पदाधिकारीबिहीन भनेकाले सच...

गरिविको पिडा !, किरिया खर्च नभएपछि १३ दिनको काम ३ दिनमैं सकियो

गरिविको पिडा !, किरिया खर्च नभएपछि १३ दिनको काम ३ दिनमैं सकियो
काठमाडौं । जिल्लाको दुर्गम निसीखोलास्थित एक दलित परिवारले किरिया खर्च समेत जुटाउन नसक्दा १३ दिने संस्कार नै छोट्याउनु परेको छ । निसीखोला गाउँपालिका–७ राजकुट मुदुङका ४५ वर्षीय लक्ष्मण विकको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा शनिबार निधन भएको थियो ।सदरमुकामदेखि धेरै टाढाबाट उपचारको क्रममा अस्पतालमा श्रीमती सहित आएका विकको मृत्युपछि उनको शव अन्यष्टिमा समेत आर्थिक अभाव भए पछि आर्थिक सहयोग...

दर्जनाैँ विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास

दर्जनाैँ विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास
लमजुङ/ ‘मलाई राज्यले हेरेन, लौन तपाईहरुले पहल गरिदिनु प¥यो,’ भेट्ने बित्तिकै वृद्ध टेकनारायण घिमिरेले गुनासो गरे । उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउँदै हिँडेका ७६ वर्षीय टेकनारायण घिमिरे अहिले वृद्धाश्रममा बस्छन् । लमजुङको बाहुनडाँडा ८ लामपाटा स्थायी घर भएका घिमिरेले उत्तरी चितवनका ३ वटा विद्यालयमा अध्यापन पनि गरे । उनीलाई उत्तरी लमजुङको शिक्षाका संस्थापक भनेर चिनिन्थ्यो । तर घिमिरे वृद्ध अव...

किस्ट मेडिकल कलेजमा मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक

किस्ट मेडिकल कलेजमा मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक
काठमाडौं / ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबीएस र बीडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको छ । कलेजले मन्त्रिपरिषद्बाट विर्धारितभन्दा लाखौँ बढी शुल्क असुल्ने गरेको विद्यार्थीले बताएका छन् । अवैध शुल्क नदिनेलाई परिचयत्र, लगबुक, लाइबेरी कार्ड नबनाइदिने र हाजिरी गर्न नदिने गरेको उनीहरुको गुन...
trusted online casino malaysia