घरघरमा पानीको धारा बनेपछि स्थानियबासीको दैनिकीनै फेरियो

घरघरमा पानीको धारा बनेपछि स्थानियबासीको दैनिकीनै फेरियो
काठमाडौं ।  घरघरमा पानीको धारा बनेपछि भोेजपुर नगरपालिका–४ सिद्धेश्वरका स्थानीयवासीको दैनिकी अहिले फेरिएको छ । आँगनको डिलमा नै पिउने पानी खस्न थालेपछि उनीहरू खुसी छन् । प्रशस्त मात्रामा पानीको सुविधा भएपछि उनीहरू अहिले तरकारी खेतीमा समेत लागेका छन् । विगतका वर्षमा घरकै लागि मात्र तरकारी उत्पादन गर्न नसक्ने उनीहरूले अहिले तरकारी बेचेर मनग्यै आम्दानी गर्न थालेका छन् । स्थानीय दानबहादुर खड्काले भने...

राजपाको महाधिवेशन फेरि सर्ने,सामूहिक कि एकल नेतृत्वमा भन्नेमा विवाद

राजपाको महाधिवेशन फेरि सर्ने,सामूहिक कि एकल नेतृत्वमा भन्नेमा विवाद
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको एक महिनाभित्र तल्लो तहको अधिवेशन सकिने सम्भावना नरहेपछि वैशाख पहिलो साताका लागि तय गरिएको महाधिवेशन फेरि सर्ने सम्भावना बढेर गएको छ। महाधिवेशन मिति वैशाख ७ देखि ९ नजिकिए पनि राजपाले अहिलेसम्म विधानसमेतको टुंगो लगाउन सकेका छैन। अध्यक्षमण्डलका सदस्यहरूले तोकेकै समयमा महाधिवेशन गर्ने दाबी गर्दै आए पनि वैशाख पाहिलो साता महाधिवेशन हुनेमा पार्टीका अधिकांश नेता...

अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग जीर्णोद्वारः उडान व्यवस्थापनमा चुनौती

अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग जीर्णोद्वारः उडान व्यवस्थापनमा चुनौती
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पिच उप्काएर धावनमार्गको जीर्णोद्वार (रव वे रिह्याविलिटेसन) गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गते (मार्च १, २०१९) बाट तीन महिनाभित्रै सक्ने गरी धावनमार्ग जीर्णोद्वारको काम गर्ने घोषणा गरिसकेको छ । जीर्णोद्वारको समयमा बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक नौ घण्टा धावनमार्ग बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्र...

गर्भवती महिलालाई अण्डा र झण्डा

गर्भवती महिलालाई अण्डा र झण्डा
सिन्धुपाल्चाेक। गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य सेविकाले भोटेकोसी गाउँपालिका लिस्तीकोट छ्यासिङकी सुकु विको घरमा हरियो झण्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा घचघच्याइरहे । महिना दिनअघि मात्रै भोटेकोसी २ स्थित तातोपानी स्वास्थ्य चौकीमा उनले शिशु जन्माइन् । ‘सुत्केरीपछि स्वास्थ्य परामर्श दिएर अण्डा दिएर अनि झण्डा फिर्ता लगे । घरमै दिइए...

मध्यतराईमा सक्रियता बढाउँदै पूर्वराजा

मध्यतराईमा सक्रियता बढाउँदै पूर्वराजा
काठमाडौं । दमकस्थित आफ्नो स्वामित्वमा रहेका हिमालयन टि गार्डेनमा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण फागुन २२ गतेबाट सुरु हुने भएको छ । देश दौडाहाको क्रममा उहाँको पहिले भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दू राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसँगै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो यात्रा सुरु गर्न लाग्नुभएको हो । उहाँ केही दिन ज...

ऐंसेलुखर्क गाउँपालिकाको आफ्नै प्रहरी

ऐंसेलुखर्क गाउँपालिकाको आफ्नै प्रहरी
खोटाङ । खोटाङको ऐंसेलुखर्क बजारमा सेटो सर्ट, नीलो पाइन्ट र कालो टोपी लगाएका तीन सुरक्षाकर्मी हिँड्दा अनौठो मानेर रमिता हेर्ने धेरै भए। झट्ट देख्दा कुनै संस्था वा कार्यालयको सुरक्षागार्डको झल्को दिने भेषमा रहेका उनीहरू अन्य कोही नभएर ऐंसेलुखर्क गाउँपालिकाले भर्खरै नियुक्तिपछि ड्युटीमा खटिएका गाउँ प्रहरी थिए। कम्मरमा खुकुरी भिरेका गाउँ प्रहरीलाई गाउँपालिकाले पहिलोपल्ट बुधबार एेंसेलुखर्क बजारको सुरक...

१७ अर्ब चिनियाँ लगानीमा सिमेन्ट कारखाना खोल्ने

१७ अर्ब चिनियाँ लगानीमा सिमेन्ट कारखाना खोल्ने
धादिङ / धादिङको महादेवस्थानस्थित ताल्ती खोलामा चिनियाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । चारैतिर विपन्न चेपाङ बस्ती रहेको ताल्तीमा ९४ जनाको ४ सय रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो । बेनीघाट रोराङ २ ताल्ती खोलामा हुआसिन सिमेन्ट उद्योगको सभामुख कुष्णबहादुर महारादले शुक्रबार शिलान्यास गरेका छन् । उनले सन् २०१८ मा नेपाल सरकारले चीनसँग गरेको ‘वान वेल्ट वान रोड’ ...

स्वरूप फेरिदै सिंहदरबारकाे

स्वरूप फेरिदै सिंहदरबारकाे
काठमाडाैं / सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रमा समेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रकै रूपमा छ । तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । जथाभावी फोहोर, पुराना गाडीको अव्यवस्थित पार्किङ र सरसफाइको कमीले सिंहदरबारको सौन्दर्य हराएको छ । पुरानो प्रधानमन्त्री कार्यालय र संसद् ग्यालरी बैठक पन...

पाकिस्तानसँग भारतीय पाइलटको बाचा : स्वदेश गएपछि कुरा फेर्दिन (प्रत्यक्ष कुराकानी)

पाकिस्तानसँग भारतीय पाइलटको बाचा : स्वदेश गएपछि कुरा फेर्दिन (प्रत्यक्ष कुराकानी)
इस्लामाबाद। पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय पाइलट अभिनन्दन वर्तमानलाई रिहा गर्ने अन्तिम तयारीमा छ पाकिस्तान । बाघा बोर्डरबाट उनको रिहा गर्ने तयारी भइरहेको बताइएको छ । यही शिलशिलामा पाइलट अभिनन्दन र पाकिस्तानी सेनाबीच भएको कुराकानीको भिडियो समेत सार्वजनिक भएको छ । ‘अन्तरसेवा जनसम्पर्क (आईएसपिआर)ले बुधबार साँझ नै उक्त भिडियो सार्वजनिक गरेको हो । यस क्रममा पाकिस्तानी सेनाका अधिकारी र अभिनन...

यसरी सरकारी गाडीको दुरुपयोग हुँदा पनि सम्बन्धीत निकायले चासो देखाएन

यसरी सरकारी गाडीको दुरुपयोग हुँदा पनि सम्बन्धीत निकायले चासो देखाएन
काठमाडौं । संखुवासभामा पछिल्लो समय सरकारी गाडी दुरुपयोग बढेको छ । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन ।अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ । तर भोटखोला गाउँपालिकाका कर्मचारी पास नलिई सरकारी गाडी हाँकेर पञ्चवली खान पुगेका थिए । गत शनिबार सरकारी गाडी मनकामना मन्दिर परिसर नजिकै अरुण नदीमा ब्यक्तिले गरेको पञ्चवली खान भोटेखोला गाउँपालिकाको को १ झ ५९...
trusted online casino malaysia