दीपावलीको मौलिकता हराउँदै

दीपावलीको मौलिकता हराउँदै
धर्म, आस्था र संस्कृतिसँग जोडिएको सप्तरङ्गी टीका, फूलमाला र बत्तीको पर्व ‘दीपावलीअर्थात् भाइटीका’ भातृत्व, सद्भाव र मौलिक सांस्कृति पर्व हो तर पछिल्लो समयमा यसले उच्छृङ्खल संस्कृतिको परिचय लिन थालेको छ । एकातिर यो पर्व भड्किलो बन्दै गएको छ भने अर्कोतिर आयतित संस्कृतिमा रुपान्तरित हुँदैछ । मौलिकता गुमनाम हुने खतरामा छ । श्रम, सिर्जना र त्यसको वास्तविक प्रयोग हुन छोडेको छ । संस्कृति पैसामा बेचि...

आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिदै

आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिदै
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ ग...

मिथिलामा विवाहपञ्चमी एक सातासम्म मनाइने तयारी

मिथिलामा विवाहपञ्चमी एक सातासम्म मनाइने तयारी
महोत्सवको मुख्य आकर्षण जानकी मन्दिरलाई भव्य रूपमा सजाइने भएको छ । यसअघि राम र सीताको स्वयम्बर जानकी मन्दिरको प्रांगणमा गरिन्थ्यो । तर, यस वर्ष स्वयम्बर जानकी मन्दिरको पछाडि रहेको विवाहमण्डपमा गरिनेछ । धनुष यज्ञ रंगभूमि मैदान बाह्रबिघामा गर्ने कार्यक्रम छ ।सबैभन्दा महत्वपूर्ण तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तयारीमा सरोकारवाला निकाय जुटेका छन् । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन...

छठघाट बनाउने बिषयमा विवाद हुँदा स्थानीयबीच झडप दर्जनौ घाईते

छठघाट बनाउने बिषयमा विवाद हुँदा स्थानीयबीच झडप दर्जनौ घाईते
काठमाडौं । नजिकिँदै गरेको छठ पर्वका लागि छठघाट बनाउने बिषयमा विवाद हुँदा यहाँको महागढीमाई नगरपालिकामा स्थानीयबीच झडप भएको छ । महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर उत्तरतर्फको सार्वजनिक जग्गामा छठघाट बनाउने बिषयमा कुरा नमिल्दा मथुवा र कचहरिया टोलबासी झडप भएको हो । झडपमा मथुवा टोलका आठ र कचहरीया टोलका तीनजना घाइते भएका छन् । घाइतेमध्ये मथुवा टोलका मोतीलाल कुशवाहा, राजन कुशवाहा र मुकेश कु...

कोठा-कोठा पसेर धर्म प्रचार

कोठा-कोठा पसेर धर्म प्रचार
गोरखा / गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् । धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् । ‘बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए’, हरमटारी टोलका स्थानीयले भने, ‘एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन् । एकजना मसेल रावलडाँडाकी देविका रावल रहिछन् । अर्कोको नाम बिर्सिएँ ।’ उनी...

धर्मको नाममा महाराजको ठगी धन्दा

धर्मको नाममा महाराजको ठगी धन्दा
मधुसूदन रायमाझी, काठमाडौंं । धर्मको नाममा बालतपस्वी पण्डित उत्तम भट्टजी महाराजले ठगी धन्दा सञ्चालन गरेको रहस्य खुलेको छ। विभिन्न स्थानमा बालतपस्वीको नाममा भागवत् वाचन गर्दै हिँड्ने धादिङका एक पण्डितले एक महिलालाई ६० लाख रुपियाँ ठगी गरेको रहस्य खुलेको हो। धादिङको ज्वालामुखी गाउँपालिका–४ ढोला स्थायी घर भएका उत्तम भट्टजी महाराज नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु गाउँपालिका–५ घर भएकी होमकुमारी ओझा...

घटस्थापनादेखि पूर्णिमासम्म महिलालाई मन्दिर प्रवेशमा रोक !

घटस्थापनादेखि पूर्णिमासम्म महिलालाई मन्दिर प्रवेशमा रोक !
धनुषा । जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध छ । सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुला गरिएको हुन्छ । त्यही झ्यालबाट पूजार्चना गरेर फर्किनुपर्छ । त्रेतायुगमा राजा जनकको राजधानी जनकपुरमा राजदेवी माता जनकको कुलदेवीका रुपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । राजदे...

बडादशै आजबाट शुरु, पहिलो दिन घटस्थापना

बडादशै आजबाट शुरु, पहिलो दिन घटस्थापना
सुनसरी। आज घटस्थापना अर्थात आश्विन शुक्ल प्रतिपदाको दिन,आजकै दिनदेखि नवरात्रि आरम्भ हुने गर्दछ ।  यसै दिन जमरा राख्ने गरिन्छ भने घट कलशको स्थापना गरी देवी देवताको आब्हान गरिन्छ । बिहानै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । ...

जितिया पर्वलाई राष्ट्रिय पर्वमा स्थापित गर्ने उद्देश्य

जितिया पर्वलाई राष्ट्रिय पर्वमा स्थापित गर्ने उद्देश्य
राजविराज । जितिया पर्वलाई राष्ट्रिय पर्वमा स्थापित गर्ने उद्देश्यले सप्तरीका मैथिल तथा थारु महिलाहरुले विभिन्न स्थानमा जितिया महोत्सव मनाएका छन् । निराहार, निर्जला उपवास बसेका थारु समुदायका महिलाहरुले दिनभरी नाचगान, नाटक प्रस्तुतीका साथै जिमुतवाहनको कथावाचन गरी महोत्सवका रुपमा जितिया पर्व मनाएका हुन् । जितियालाई राष्ट्रिय पर्वका रुपमा स्थापित गर्नुपर्ने माग राख्दै थारु महिलाहरुले राजविराजसहित...

सुनसरीमा जितियाको रौनक

सुनसरीमा जितियाको रौनक
जितिया पर्व आउन अझै केहिदिन बाँकी छ । तिथिले असोज १६ गते जितिया पर्व परेको छ । यद्यपी सुनसरीमा भने जितियाको रौनक एकसाता अघिनै तातिसकेको छ । जितियाको अवसरमा सांस्कृतिक कार्यक्रमहरु हरेकजसो गाउँ तथा टोलहरुमा आयोजना हुन थालेका छन् । आज मात्रै सुनसरीका एक दर्जनबढी स्थानमा औपचारिक रुपमा जितिया पावनी मनाइएको छ । इनरुवा ६ मधेशा सहित झुम्का, औराबनी, खनार, सोनापुर, दुहवी लगायतका भेगमा जितियाको अ...
trusted online casino malaysia