मक्का मदिना जाने हजयात्रीलाई विशेष खोप लगाउने तयारी

मक्का मदिना जाने हजयात्रीलाई विशेष खोप लगाउने तयारी
काठमाडौं / सन् २०१८ मा साउदी अरबको मक्का मदिना जाने हजयात्रीलाई सरकारले विशेष खोप लगाइदिने भएको छ । १५ सय हजयात्रीलाई विभिन्न सरुवारोगविरुद्धको खोप दिने भएको हो । ‘मुस्लिम समुदायबाट विश्वका लाखौँ सहभागी हुने भएकाले विभिन्न रोग संक्रमण हुन सक्छ,’ नेपाल हज समितिका अध्यक्ष मोहमद सोयले भने, ‘जोखिमबाट जोगिन त्यहाँ जाने १५ सय नेपालीलाई सरुवारोगविरुद्धको खोप दिन लागिएको हो ।’ मक्का मदिना हज ५४ दिनस...

तपाईंलाई थाहा छ, उपत्यकामा गोरुले किन जोतिँदैन ?

तपाईंलाई थाहा छ, उपत्यकामा गोरुले किन जोतिँदैन ?
काठमाडौं । नेवार समुदायको मूल थातथलो मानिने काठमाडौं उपत्यकामा गोरु नारेर जोत्ने गरिँदैन । परापूर्वकालदेखि नै यहाँका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी हातपाखुराका भरमा खेतीपाती गरिँदै आएको मानिन्छ । प्रविधिको विकाससँगै यहाँ केही बर्ष अघिदेखि ट्रयाक्टरले खेतबारी जोत्ने चलन पनि सुरु भयो । यसले यहाँका किसानलाई धेरै मद्यत पुर्याएको थियो । संस्कृतिविद् हरिराम जोशीका अनुसार उपत्यकाभि...

योग समापनमा पर्यटन मंत्री

योग समापनमा पर्यटन मंत्री
११ फागुन, इनरुवा। सुनसरीको इनरुवामा ५ दिनयता संचालनमा रहेको योग शिविर समापन गरिएको छ । प्रदेश नम्वर एकका उद्योग, पर्यटन, वन तथा वातावरण मंत्री जगदिश कुसियतले प्रशिक्षक पूर्नताजगी तालिमको समापन गर्नु भएको हो । प्रमुख अतिथि मंत्री कुसियत धार्मिक विधि विधान अनुसार गरिएको हवनादी कार्यमा सहभागि बन्नु भएको थियो । मंत्री कुसियतले योग अभ्यासले व्यक्ति हुँदै सिङ्गो मूलुक स्वस्थ्य हुने भएकाले सबैकाला...

मन्दिरलाई घेरेर बसेको यो अचम्मको रुख

मन्दिरलाई घेरेर बसेको यो अचम्मको रुख
काठमाडौ। दक्षिणपूर्वी एसियामा पर्ने देश कम्बोडियामा ९७ प्रतिशत मानिसहरु बुद्ध धर्म मान्ने गर्छन् । यसका छिमेकी देशहरु थाईल्याण्ड,भियतनाम र लाओस समेत बुद्धिष्ट देशहरु हुन् । तर अचम्मको कुरा के – भने यत्रो जनसंख्याले बुद्ध धर्म मान्ने देश कम्बोडियामा १२ औँ शताब्दिमा बनेको विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिर रहेको छ । जहाँ हिन्दुहरुको भगवान बिष्णुको मुर्ति रहेको यो मन्दिर विश्वको सबैभन्दा ठूलो धार्...

सुर्य ग्रहण नेपाल र भारतबाट नदेखिने

सुर्य ग्रहण नेपाल र भारतबाट नदेखिने
काठमाडौं । अहिले बिहान खन्डग्रास सुर्य ग्रहण लागिरहेको छ। आज फाल्गुन कृष्ण औसी तिथी ८ बजेर ६ मिनेट सम्म छ। त्यस पछी फाल्गुन शुक्ल  प्रतिप्रदा लाग्ने छ। सुर्य ग्रहण बिहान ६ बजेर १९ मिनेटमा सुरु भयो , ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष हुने छ।

महाशिवरात्री: पशुपतिलगायतका शिवालयमा दर्शनार्थीको भीड

महाशिवरात्री: पशुपतिलगायतका शिवालयमा दर्शनार्थीको भीड
फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्...

नागाबाबाको लिङ्ग बिरुद्ध सर्वोच्चमा रिट

नागाबाबाको लिङ्ग बिरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । शिवरात्रीमा नागाबाबाहरुले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ ।कानुन व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेको छ । न्यौपानेले धर्मको नाममा नागाबाबाद्धारा गरिने अश्लील प्रदर्शन र उच्छृङखल व्यवहार नियन्त्रण गर्न आदेश माग गरी सो रिट दायर गरेका हुन् । समाचारमा लेखिएको छ, न्यौपानेले धर्मशास्त्रमा उल्लेख नै नभएको व्यवहार देखाएर नागाबाब...

यी हुन् नागा बाबासँग जोडिएका रोचक तथ्यहरू !

यी हुन् नागा बाबासँग जोडिएका रोचक तथ्यहरू !
नागा बाबाको जिवन सँधै रहस्यमै रहन्छ । आज हामी नागा बाबासँग जोडिएका केही रोचक तथ्यका बारेमा जानकारी दिदैछौ । यस्ता तथ्य जुन तपाई थाह नहुन सक्छ । १. जो व्यक्ति नागा बाबा बन्न चहान्छ । उसले अखान्डमा प्रवेश गर्नु पर्छ । पूर्णरुपमा बम्हचार्य जिवनको पालना गर्नु पर्छ । यो प्रक्रिया ६ देखि १२ बर्षसम्मको समय लाग्छ । अब अखान्ड गुरु उसले पुरा दिक्षा प्राप्त गर्यो भन्ने सम्झन्छन् । तब अलग प्रक्रिया शुर...

नि:सन्तानले सन्तान प्राप्ति पछि गर्छन राहु पूजा, दशौं हजार श्रदालुहरुको भिडमा सम्पन्न भयो पूजा

नि:सन्तानले सन्तान प्राप्ति पछि गर्छन राहु पूजा, दशौं हजार श्रदालुहरुको भिडमा सम्पन्न भयो पूजा
२५ माघ, राजकुमार पासवान कञ्चनपुर। २० बर्ष पछि राहुपूजा हेर्न सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर बेरियरमा दशौं हजार श्रदालुहरुको भिड लागेको थियो । दिनभर राहु पुजामा भगत (पुजारी)ले बाँसमा बाधेर तरवारको धारमा टेकेर उभिने उम्लदै गरेको खीरको भाडोमा हात हालेर खीर चारैतिर छर्किने,बल्दै गरेको आगोमा हिड्ने र भेडालाई दाँतले चेपेर घुमाउने राहु पुजाका बिशेष आकर्षण रहने गरेको छ । आस्था र विश्वास...

पर्यटकको आर्कषण केन्द्र बन्दै रामधुनी र बराहक्षेत्र

पर्यटकको आर्कषण केन्द्र बन्दै रामधुनी र बराहक्षेत्र
२३ माघ, इनरुवा। सुनसरीको रामधुनी र बराहक्षेत्र पर्यटकको रोजाइको केन्द्र बन्न थालेको छ । धार्मिक, ऐतिहासिक तथा पौराणिक कथा वस्तुसँग जोडिएको रामधुनी मन्दिर र बराहक्षेत्र मन्दिरमा पर्यटकको आर्कषण बढ्न थालेको छ । जिल्लाको ऐतिहासिक कथासँग जोडिएको बराहक्षेत्र र रामधुनीमा नेपाली तथा भारत सहित सार्क मुलुकका धार्मिक पर्यटकहरुका लागि समेत रोजाइको केन्द्रमा परेको रामधुनीका धिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।...
trusted online casino malaysia