इनरुवामा शनि जन्मोत्सव तयारी

इनरुवामा शनि जन्मोत्सव तयारी
इनरुवा जेठ १०/इनरुवामा जेठ ११ गते बिहिबार हुने शनि जन्मोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । श्री सिद्ध शनि मन्दिर इनरुवा सुनसरीले जन्मोत्सको तयारी गरेको हो । प्रत्येक वर्ष जन्मोत्सबका अवसरमा भगवति मन्दिर सामुन्नेमा रहेको शनि मन्दिरमा विशेष पुजाआजा गर्ने गरिन्छ । जन्मोत्सवको अवसरमा विधिवत अभिषेक, निलांजला अभिषेक, निला होली, १०८ का दरले स पत्नी नवग्रहादी हवन सहितका कार्यक्रम गरिने आयोजक समिति सं...

नेपाल प्रहरी र म्यादीद्धारा रामधुनी सरसफाई

नेपाल प्रहरी र म्यादीद्धारा रामधुनी सरसफाई
४ जेठ, आर.बी.कट्वाल रामधुनी। पवित्र धार्मीक एवम् पर्यटकीय स्थलको रुपमा परिचित सुनसरीको रामधुनी मन्दिर परिसरमा नेपाल प्रहरी र म्यादी प्रहरीले सरसफाई गरेका छन्। रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितीको अग्रसरतामा लालपुर प्रहरी चौकीका म्यादी प्रहरी र नेपाल प्रहरीले बिहीबार मन्दिर परिसरमा सरसफाइ गरेका हुन् । पछिल्लो समय सो मन्दिरको मुहार फेरिदै गएको बेला र समिती बाहेक अन्यको ध्यान त्यती ...

एक मात्र पत्थरकाे शिलाबाट बनेकाे १२०० वर्ष पुरानाे हिन्दू मन्दिर

एक मात्र पत्थरकाे शिलाबाट बनेकाे १२०० वर्ष पुरानाे हिन्दू मन्दिर
नेपाल र भारत भनेका मन्दिरहरूका देश हुन्, जहाँ हरेक स्थानमा मन्दिर भेटिन्छ। केही मन्दिर अत्यन्त प्राचीन छन् भने केहीचाहिँ नयाँ पनि छन्।नेपाल र भारतमा हरेक दिन मन्दिर बनिरहेका हुन्छन्। मन्दिरमा भगवानको पूजा गरिन्छ। कैलाश मन्दिर, एलोरा कैलाश मन्दिरलार्इ हिमालयकाे कैलाशकाे रूप दिनमा एलोराका वास्तुकारहरूले केही कमी गरेनन्। शिवकाे याे दुर्इ तले मन्दिर पर्वतकाृे ठोस चट्टानलार्इ काटेर बनाइएकाे छ।एलोराक...

आज मातातीर्थ औशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औशी, आमाको मुख हेर्ने दिन
काठमाडौँ / नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज बुधबार आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।  जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा राम...

तस्बिरमा रामधुनी मन्दिरको मेला

तस्बिरमा रामधुनी मन्दिरको मेला
२३ चैत्र, अमर काफ्ले इनरुवा। धार्मिक तथा पर्यटकीयस्थल सुनसरीको रामधुनी मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड ।

सुनसरीको रामधुनी मन्दिरमा दर्शनार्थीको बाक्लो भीड

सुनसरीको रामधुनी मन्दिरमा दर्शनार्थीको बाक्लो भीड
२३ चैत्र, सुमन भट्टराइ। धार्मिक तथा पर्यटकीयस्थल सुनसरीको रामधुनी मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । रामनवमीको अवसरमा लग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बुधवार बिहानैदेखि बाक्लो भीड लागेको हो । मेलामा नेपालका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारत, लगायतका देशवाट हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । हिन्दू, धर्मावलम्बीको सङ्गमस्थल मानिने रामधुनीमामा यस वर्ष दर...

भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै

भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै
२३ चैत्र, काठमाडौँ। चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।  त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेक...

चतरामा एकसाथ ६ सय साधकले साधना गर्ने

चतरामा  एकसाथ ६ सय साधकले साधना गर्ने
चैत्र १० इनरुवा/सुनसरीको चतरा धाममा आयोजना हुन लागेको रामार्चन महोत्सवमा देश विदेशका गरी ६ सय बढी साधकहरुले एकसाथ साधना गर्ने भएका छन् ।रामनवमी तथा हनुमान् जयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सवमा नेपालका अलावा छिमेकी मुलुक भारत सहित अमेरिका, क्यानडा र बेलायतका ६ सय साधकहरुको उपस्थिती रहने बताइएको छ । जगद्गुरु श्री रामानन्दाचार्य सेवापीठले बिहिबार पत्रकार सम्मेलको आयोजना गरी कार्यक्रमक...

ग्रन्थहरुका अनुसार नारीका चार चरित्र, जानौ विसतृतमा

ग्रन्थहरुका अनुसार नारीका चार चरित्र, जानौ विसतृतमा
पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन्- पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको पाइन्छ : पद्यमिनीको लक्षण– पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को न धेरै ...

दिवंगत आत्मा शान्ति पूजा सम्पन्न

दिवंगत आत्मा शान्ति पूजा सम्पन्न
३ चैत्र, इटहरी। मृतकको आत्मा शान्ति पूजा (मानी मोलम) वृहत रुपमा सम्पन्न गरिएको छ । नेपाल तामाङ महिला घेदुङ सुनसरी र  हिमालय महायान् रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बाका आङी समूहको संयुक्त आयोजनामा पूजा सम्पन्न भएको हो । धरान उपमहानगरपालिकामा यस्तो पूजा विगत ३ वर्षदेखि हुंँदै आएको छ । हरेक फागु पुर्णिमाको दिन मृतकहरुको आत्मा शान्ति र मुक्तिका लागि बौद्ध धर्मावलम्वीहरुमा यो पूजा गर्ने जातीय परम्पर...
trusted online casino malaysia