काठमाडौँ / नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज बुधबार आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...
दुहबीमा जीर्ण गणेश मूर्ति स्थलमा हिन्दू युवा संघद्वारा सरसफाइ र विशेष पूजा-अर्चना
सुनसरी, दुहबी — सुनसरीको दुहबी–५ स्थित ६ लेन कोशी राजमार्गको छेउमा, इलाका प्रहरी कार्यालय (थाना) जाने बाटोमा रहेको श्री ...
बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ
ईनरूवा- सुनसरीको ईनरूवा नगरपालिका-९ बविया स्थित प्रसिद्ध भगवती मन्दिर परिसरमा सोमबार फुटबल खेलाडीहरूले सरसफाइ अभियान सम्...
नेपालीहरूको महान् पर्व बडादशैं सुरु
आजबाट नेपालीहरूको महान् पर्व बडादशैं सुरु भएको छ, जसको प्रारम्भिक दिनलाई घटस्थापना भनिन्छ। यस दिन शास्त्रीय विधि अनुसार ...
आज विश्वकर्मा पूजा तथा वास्तु दिवस
आज कालीगढहरूले विश्वकर्मा पूजा गरी वास्तु दिवस मनाइरहेका छन्।प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन उद्योग–कलकारखानामा भ...
महाकुम्भमा ६५ करोडले स्नान गरे, जस्मा ५० लाख भन्दा बढी नेपाली
काठमाडौैं। भारतको प्रयागराजस्थित महाकुम्भमा ६५ करोडले स्नान गरेका छन् । माघ १ देखि फागुन १४ गतेसम्म ४५ दिनको अवधिमा ६५ क...









