अन्तरधार्मिक शान्ति सञ्जालको अभिमुखीकरण

अन्तरधार्मिक शान्ति सञ्जालको अभिमुखीकरण
सुमन भट्टराई, इटहरी। सामुदायिक बिकास मञ्च मोरङ्गले अन्तरधार्मिक शान्ति स्थापनाका लागि समुदायमा सञ्चालन गरिदै आएको बार्षिक कार्यक्रमका विषयमा शनिबार लेटाङमा बार्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक विकास मञ्चले लेटाङ लगायत झापा,, मोरङ सुनसरी लगायतको जिल्लाका विभिन्न स्थानमा अन्तरधार्मिक शान्ति सञ्जाल अभियान विस्तार र मानव समुदायमा धार्मिक सहिष्णुता स्थापित गराउने अभियानमा सक्रियत...

जाँगरण अभियानको विषयमा पत्रकार सम्मेलन

जाँगरण अभियानको विषयमा पत्रकार सम्मेलन
सुमन भट्टराई , इटहरी। भारत विहारको नरपतगञ्जको खरैयामा यही फागुन २० र २१ गते हुन लागेको मातापिता जाँगरण अभियानको प्रचार प्रसार गर्ने अध्यक्ष प्रफुलकुमार सिँहले इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । भारतीय जनता पार्टीका केन्द्रिय सदस्य तथा मातापिता चेरिटेबल ट्रष्टका अध्यक्ष सिँहले आफ्नो मातापिताप्रति समर्पणभावले सेवा गर्नु नै मानवमात्रको कल्याण हुने बताउनुभयो । अध्यक्ष सिँहले बच्चा...

धार्मिक सहिष्णुताका लागि प्रवचन

धार्मिक सहिष्णुताका लागि प्रवचन
४ फागुन, सुमन भट्टराई । धार्मिक पर्यटकीय स्थल गोकुलम रिसोर्टमा स्वामी कनक प्रभानन्द सरस्वती जी महाराजले आज एक दिने धार्मिक प्रवचन दिदै देशलाई सभ्य सुसंस्कृत र बैज्ञानिक चिन्तनसँँगै अत्याम्तिक आस्थाका आधारमा अघि बढाउन सकियो भनेमात्र नेपाल भूमिको भविष्य सुन्दर बन्न सक्ने कुरामा जोड दिनुभएको छ । पौराणिक तथा प्राचीन कालदेखि नै नेपाल भूमि धार्मिक भूमि भएकाले नेपाल भूमि आफैमा धार्मिक भूमि बैज्ञानिक ध...

दुहवीमा आज वसन्त महोत्सव

दुहवीमा आज वसन्त महोत्सव
२७ माघ, दुहवी/ सुनसरीको दुहवीमा श्री श्याम वसन्त महोत्सवको आयोजना गरिने भएको छ ।श्याम परिवार दुहवी सुनसरीले आज साझँबाट महोत्सवको आयोजना गर्दै छ । दुहवीमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको हो । श्याम परिवार दुहवीका अध्यक्ष नन्दलाल अग्रवालका अनुसार वेलुकीबाट सुरु हुने महोत्सव राती अबेर सम्म चल्ने छ । पूर्वका विभिन्न स्थानमा बसोबास गर्ने मारवाडी समूदायका १ हजार बढीको सहभ...

पशुपतिनाथको जग्गा बाँड्न आज परिषद् बैठक : करोडौं पर्ने जग्गा कौडीको भाउमा

पशुपतिनाथको जग्गा बाँड्न आज परिषद् बैठक : करोडौं पर्ने जग्गा कौडीको भाउमा
काठमाडौं / पशुपति क्षेत्र विकास कोषले अधिग्रहण पीडितका नाममा जग्गा बाँड्ने निर्णय गर्न बिहीबार सञ्चालक परिषद् बैठक डाकेको छ ।अधिग्रहण प्रभावितका नाममा झण्डै एक दर्जनलाई तिलगंगा आखा अस्पताल छेउमा रहेको कोषको करोडौं मूल्य पर्ने जग्गा कौडीको भाउमा घडेरीका रुपमा दिन परिषद् बैठक डाकिएको हाे । कार्यसम्पादन समितिबाट समेत उक्त जग्गा दिन उचित हुने राय पेस भएपछि पशुपतिनाथको जग्गा बाँड्ने प्रस्ताव अघि बढा...

मधेशामा संकलन भयो ११ लाख

मधेशामा संकलन भयो ११ लाख
इनरुवा माघ २५/सुनसरीको मधेशा ६ मा आयोजित शिव महापुराणमा ११ लाख आर्थिक संकलन भएको छ । ११ दिन सम्म चलेको शिव महापुराणमा दाताहरुबाट नगद ११ लाख बढी रकम प्राप्त भएको आयोजकले जनाएको छ ।   त्रिपुरेश्वर शिव मन्दिर सेवा समिति मधेशा सुनसरीका अध्यक्ष हेमनारायण चौधरीले पुराणमा ११ लाख बढी रकम संकलन भएको जानकारी दिए । चौधरीले आय व्यय सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी समेत दिए ।आयोजक समितिले बढीमा ...

पशुपतिको जग्गामा भुमाफियाकाे मनपरी..

पशुपतिको जग्गामा भुमाफियाकाे मनपरी..
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाको धज्जी उडाँउदै आफ्नो नाममा रहेको जग्गा विभिन्न संस्था तथा व्यक्तिलाई मनपरी बाँड्ने तयारी गरेको छ । विश्वसम्पदा सूचीकृत धार्मीक धरोहर पशुपतिनाथको एकीकृत विकासका लागि बनाइएको गुरुयोजना लत्याउँदै कोषले विभिन्न संस्था एवं व्यक्तिलाई पूर्वाधार निर्माण र मुआब्जाका नाउँमा जग्गा बाँड्न लागेको हो । स्रोतअनुसार विभिन्न सात संस्था एवं झण्डै दर्जन व्यक्ति...

मधेशामा आयोजित शिवपुराणमा दाताहरुको सहयोग जारी

मधेशामा आयोजित शिवपुराणमा दाताहरुको सहयोग जारी
इनरुवा माघ २३/सुनसरीको मधेशा ६ मा जारी शिव महापुराणमा ६ लाख बढी रकम जुटेको छ । गोमा दाहालले १ लाख १ हजार १ सय ५५ रुपैंया अक्षय कोषमा उपलब्ध गराउँदा मनमाया गुरागाईले १ लाख २ हजार एक सय ११ रुपैंया कोषकालागि दान गर्नुभएको छ । त्यसैगरी भौतिक पूर्वाधार तथा योजना राज्य मंत्री सिताराम मेहताले समेत त्रिपुरेश्वर शिव मन्दिरको अक्षय कोषका लागि व्यक्तिगत तर्फबाट १ लाख १ हजार १ सय ११ रुपैंया सहयोगको घो...

दुहवी पुराणमा ५१ लाख बढी संकलन

दुहवी पुराणमा ५१ लाख बढी संकलन
दुहवी माघ २१/सुनसरीको दुहवीमा आयोजित श्रीमद् भागवत महापुराणमा ५१ लाख बढी रकम संकलन भएको छ ।माघ १४ गतेबाट संचालित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ एवं धान्याचल महोत्सव २०७३ मा नगद ५१ लाख बढी रकम संकलन भएको हो । बुढी गंगा विश्रान्ति आर्यघाट निर्माण सहयोगार्थ आयोजित भागवतमा दाताहरुबाट ५१ लाख बढी नगद संकलन भएको आर्थिक संयोजक दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।स्थानीय समाजसेवी भगवति चौधरीको प...

कश्यप विधा पिठमा अक्षरारम्भ गराइदै (फोटो फिचर)

कश्यप विधा पिठमा अक्षरारम्भ गराइदै (फोटो फिचर)
२० माघ, इनरुवा। सरस्वति पुजाको अवसरमा इनरुवा ६ स्थित कश्यप विधा पिठमा साना साना नानीहरु पुजा आजा गर्दै तथा अभिभावहरुबाट आ-आफ्ना नानीहरुलाइ अक्षरारम्भ गराइदै।    
trusted online casino malaysia