DSC_0071DSC_0089
इनरुवा माघ २५/सुनसरीको मधेशा ६ मा आयोजित शिव महापुराणमा ११ लाख आर्थिक संकलन भएको छ ।

DSC_0045 DSC_0064
११ दिन सम्म चलेको शिव महापुराणमा दाताहरुबाट नगद ११ लाख बढी रकम प्राप्त भएको आयोजकले जनाएको छ ।

DSC_0068 16650437_1306398669408057_1336120537_n
त्रिपुरेश्वर शिव मन्दिर सेवा समिति मधेशा सुनसरीका अध्यक्ष हेमनारायण चौधरीले पुराणमा ११ लाख बढी रकम संकलन भएको जानकारी दिए । चौधरीले आय व्यय सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी समेत दिए ।आयोजक समितिले बढीमा ५ लाखको हाराहारीमा रकम संकलनको अपेक्षा गरेको थियो । पुराण श्रवणकालागि पुग्ने गाउँवासीकासाथै छिमेकी वडावासीले खुलेर आर्थिक सहयोग उपलब्ध गराएका थिए ।  दीनबन्धु शास्त्री महाराजले पुराणमा कथा बाचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia