छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’
महोत्तरी । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तया...

यस्तो सपना कसैलाई नसुनाउनुस, यी ६५ सपनाले दिन्छन् यस्तो फल

यस्तो सपना कसैलाई नसुनाउनुस, यी ६५ सपनाले दिन्छन् यस्तो फल
सपनाले भविष्यमा हुनेवाला राम्रो–नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं ।प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ । सपनाको संसार ज्यादै नै रोचक हुन्छ । पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सीमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्ध...

यमपञ्चकको दोस्रो दिन : आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिँ मनाइदै

यमपञ्चकको दोस्रो दिन : आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिँ मनाइदै
इटहरी । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज आइतबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत स्...

भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा

भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा
भोजपुर । भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो ।दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ पुग्ने गरेका छन्् । यो स्थानमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक मेलासमेत लाग्ने गरेको छ । ...

चितवनकाे मौलाकालिका मन्दिरमा भक्तजनको भीड

चितवनकाे मौलाकालिका मन्दिरमा भक्तजनको भीड
चितवन । चितवन गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउने क्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको संख्या उल्लेख्यरुपमा बढेको छ । गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै जाने गरेका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्त समेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । दिउँसोको समयमा उकालो चढ्न...

नवरात्रको आज पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको आज पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैंघर वा पूजा कोठामा आज नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिल...

नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो

नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो
ताप्लेजुङ । नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । वार्षिक लाखौँको संख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी वडादसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका छन् । नवरात्रको पहिलो दिन आज सयौँको संख्यामा भक्तजन मन्दिर पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ...

विन्ध्यवासिनी मन्दिरमा इन्टरनेटबाट पूजा, पुजारीलाई मासिक तलब

विन्ध्यवासिनी मन्दिरमा इन्टरनेटबाट पूजा, पुजारीलाई मासिक तलब
पोखरा । पोखराको प्रमुख शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा इन्टरनेटबाट पूजाको तयारी गरिएको छ । भेटी र दान घटेपछि आम्दानी बढाउन मन्दिरले इन्टरनेट पूजाको तयारी गरेको हो ।'अहिले आम्दानी खासै छैन । अब इन्टरनेटबाट पूजा हुनपर्छ । यति गर्न सके आम्दानी पनि बढ्छ', धार्मिक क्षेत्र समितिका सचिव तीर्थ श्रेष्ठले भने । कोरोना कालमा भने इन्टरनेटबाट पूजा गरिएको थियो । अहिले भौतिक उपस्थितिमा मात्रै हुन्छ । दान र भेटी ...

बलाहामा जितिया पर्वको कार्यक्रम

बलाहामा जितिया पर्वको कार्यक्रम
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा ५ बलाहामा थारु महिलाहरुले जितिया पर्व विषेशको अबसरमा जितिया पावैन एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सनिबार इनरुवा नगरपालिका ५ नम्बर वडा कार्यालय बलाहाको प्रयायोजन तथा थारु कल्याणकारीणी सभा वडा कार्य समिति इनरुवा ५ बलहाको आयोजना तथा बलाहाबासीको सहयोगमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । थारु समुदायको अग्रज संस्था थारु कल्याणकारीणी सभा इनरुवा ५ बलाहा...

ताप्लेजुङकाे पाथीभरामा ‘सिसी क्यामेरा’ बाट भक्तजनकाे निगरानी : ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान

ताप्लेजुङकाे पाथीभरामा   ‘सिसी क्यामेरा’ बाट भक्तजनकाे निगरानी : ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’ बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सिसी क्...
trusted online casino malaysia