धर्मशास्त्रविद् भन्छन्- तीजको व्रत निराहार नै बस्नुपर्छ भन्ने छैन

धर्मशास्त्रविद् भन्छन्- तीजको व्रत निराहार नै बस्नुपर्छ भन्ने छैन
काठमाडाैं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान ...

आज २०८० भदाै १४ गते बिहीबार : पाथीभरा माताकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल

आज २०८० भदाै १४ गते बिहीबार : पाथीभरा माताकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन...

अर्घखाचीकाे ऐतिहासिक १३ तले मन्दिर ओझेलमा, यस्तो छ धार्मिक महत्व

अर्घखाचीकाे ऐतिहासिक १३ तले मन्दिर ओझेलमा, यस्तो छ धार्मिक महत्व
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ । विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनर्निर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका रूपमा विस्तार गरेको छ । धार्मिक महत्व बोकेको उक्त मन्दिर ओझेलमा पर...

आज नागपञ्चमी पर्व : घर घरमा नागकाे तस्विर टासेर मनाइदै

आज नागपञ्चमी पर्व : घर घरमा नागकाे तस्विर टासेर मनाइदै
काठमाडौं । नागपञ्चमी पर्व आज (सोमबार) परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वा...

भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा

भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार–प्रसारको कमीले ओझेलमा परेको हो ।यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए । सुन्दर स्थलमा रहेको यो देवस्थल प्रसार–प्रसारको कमीले ओझेलमा परेको उनको भनाइ छ । यसको महत्वलाई ...

सद्भाव छर्दै मुहर्रम : हुसैनको त्याग र बलिदानको सम्झना

सद्भाव छर्दै मुहर्रम : हुसैनको त्याग र बलिदानको सम्झना
काठमाडौं । मुहर्रम प्रमुख इस्लामिक पर्व हो । यो हिजरी माह मुहर्रमको पहिलो १० दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा मुहर्रम आपसी भाइचारा र धार्मिक सद्भावको पर्व बन्दै गएको छ । मुहर्रमको बढी महत्वपूर्ण दिन ‘आशूरा’ हो, जो मुहर्रमको दशौँ दिन पर्दछ । विभिन्न मुस्लिम समुदायका लागि यसको धार्मिक महत्त्व अलग–अलग हुनसक्छ । अधिकांश मुस्लिम समुदाय आ...

भगवान शिवकाे त्याे विशाल मुर्ती, जसका कारण बसाइँ सरेकाहरू पनि धमाधम फर्किन थाले गाउँ

भगवान शिवकाे त्याे विशाल मुर्ती, जसका कारण बसाइँ सरेकाहरू पनि धमाधम फर्किन थाले गाउँ
पाेखरा । देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छाड्ने लहर चलिरहेका बेला पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छाडेकाहरू धमाधम घर फर्किन थालेका छन्। जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाइको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छाड्नेलाई फर्काउन बरदान साबित भएको छ। पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकले नछुटाउने गन्तव्यका रुपमा विकास भएको व...

बराहक्षेत्र मन्दिर दर्शन गर्न आउने पर्यटकहरूकाे घुइचाे , के के छन सुविधा ?

बराहक्षेत्र मन्दिर दर्शन गर्न आउने पर्यटकहरूकाे घुइचाे , के के छन सुविधा ?
इटहरी । प्रशिद्ध धार्मिक क्षेत्र बराह क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बाक्लिएको छ । बर्खाका कारण प्रतिकुल यात्राकाबीच पनि थुप्रै भक्तजनहरु बराह क्षेत्रको दर्शनका लागि पुगिरहेका छन् । नेपालकै प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको बराह क्षेत्र सुनसरी जिल्लाको धरानबाट चतरा हुँदै झण्डै ७ किलोमिटर उत्तरमा अवस्थित छ ।कोका खोला र कोशी नदीको संगममा अवस्थित यो मन्दिरलाई हिन्दु र किरात धर्म मान्नेहरुको ...

किरात समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै

किरात समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै
इटहरी । किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने संक्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्घड्याउने परम्परा छ । किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने...

आज साउनको पहिलो सोमबार, पशुपति लगायत शिवालयमा भक्तजनको घुइँचो

आज साउनको पहिलो सोमबार, पशुपति लगायत शिवालयमा भक्तजनको घुइँचो
काठमाडौँ । आज साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरूको घुइँचो रहेको छ । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । आज शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आर...
trusted online casino malaysia