पाथीभरा मन्दिरको रकम ‘गोलमोल’ गर्नेलाइ कार्वाहि गरिने , छानविन समिती गठन

पाथीभरा मन्दिरको रकम ‘गोलमोल’ गर्नेलाइ कार्वाहि गरिने , छानविन समिती गठन
इलाम । इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण भण्डारी, सहरी विकास तथा भवन कार्यालयका तर्फबाट पशुपतिकुमार मण्डल, अडिटर किशोर...

प्रचण्डले पूजा गरेको फोटो शेयर गर्दै बाबुरामको प्रश्न : हामी कता जाँदैछौं ?

प्रचण्डले पूजा गरेको फोटो शेयर गर्दै बाबुरामको प्रश्न : हामी कता जाँदैछौं ?
काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा गरेको धार्मिक भ्रमण नेपालमा चासो र चर्चाको विषय बनेको छ । नेपालको एक ठूलो कम्युनिष्ट पार्टीका अध्यक्ष दाहालले भारतका मन्दिरहरुमा भ्रमण गरी पूजाआज गरेको प्रसङ्ग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । दाहालका समर्थकले त्यसका बचाउ गरे पनि धेरैले त्यसको आलोचना गरेका छन् । आफ्नो देशको पुशपतिनाथ मन्दिरमा कहि...

इलामकाे पाथीभरा मन्दिरमा चढाएको भेटीमै अनियमितताको आशंका: छानविन गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्रचार

इलामकाे पाथीभरा मन्दिरमा चढाएको भेटीमै अनियमितताको आशंका: छानविन गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्रचार
इलाम । रोगाउँपालिकाले पाथीभरा मन्दिरको पुरानो समिति हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्रचार गर्ने निर्णय गरेको छ ।गाउँपालिकामा बसेको सर्बदलीय बैठकको सुझावको आधारमा जिल्ला जिल्ला प्रशासन कार्यालय इलामलाई पत्रचार पत्राचार गर्ने निर्णय भएको हो ।रोङगाउपालिका वडा नम्बर ३ मा अवस्थित पाथीभरा मन्दिरको ब्यवस्थापन गर्न पाथिभरा संरक्षण तथा ब्यवस्थापन ऐन २०७९ जारी गरी बिकास समिति मार्फ...

आज निर्जला एकादशी : घर–घरमा तुलसीको दल राखिँदै

आज निर्जला एकादशी : घर–घरमा तुलसीको दल राखिँदै
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज (बुधबार) आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ ।आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोद...

भोटो जात्रा : ३३ सय वर्षदेखि खोजिँदै छ मालिक, कसैले प्रमाण जुटाएर सकेको छैन लैजान

भोटो जात्रा : ३३ सय वर्षदेखि खोजिँदै छ मालिक, कसैले प्रमाण जुटाएर सकेको छैन लैजान
काठमाडाैं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ।भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मत्स्येन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले बताए।भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको...

सर्वसाधारणका लागि खुला गरिँदै रत्नमन्दिर, महेन्द्रले कान्छी रानीको नाममा बनाएका थिए यो दरबार

सर्वसाधारणका लागि खुला गरिँदै रत्नमन्दिर, महेन्द्रले कान्छी रानीको नाममा बनाएका थिए यो दरबार
पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ। गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो। नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए। राजसंस्थाको अन्त्यपछि विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो। शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्...

भोक्राहाबाट ३९ हज यात्रीको बिदाई

भोक्राहाबाट ३९ हज यात्रीको बिदाई
भोक्राहा नरसिंह गाउँपालिकाले ३९ जना हज यात्रीको बिदाई गरेको छ । गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले विशेष कार्यक्रमका बिच हज यात्रीको सम्मान तथा बिदाई गरेका हुन । गाउँपालिका अध्यक्षको पहलमा हज यात्री सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरिएको थियो । संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थितिकाबिच हज यात्रीहरुको बिदाई गरिएको हो । कार्यक्रममा हज यात्रामा जाने ३९ जनालाई सम्मान तथा ब्याग बितरण...

गंगा दशहरा स्नानः पाप कट्ने धार्मिक विश्वास

गंगा दशहरा स्नानः पाप कट्ने धार्मिक विश्वास
काठमाडौं। ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गंगादशहरा स्नान मेला सुरु भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नंं १ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा शनिबारदेखि नै स्नान गर्न भक्तजन भेला भएका छन् । यसै वर्षदेखि यहाँ व्यवस्थितरूपमा स्नान गर्ने व्यवस्था गरिएको छ ।वाग्...

सिन्धुली ढुग्रेभन्ज्यांगमा अवस्थित भद्रकाली मन्दिर : जहाँ प्रत्यक्ष देवीकाे वास रहेकाे विश्वास गरिन्छ

सिन्धुली ढुग्रेभन्ज्यांगमा अवस्थित भद्रकाली मन्दिर : जहाँ प्रत्यक्ष देवीकाे वास रहेकाे विश्वास गरिन्छ
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ मा अवस्थित प्राचीन भद्रकाली मन्दिर भक्तजनहरूका लागि प्रख्यात बनेको छ । यो मन्दिर काठमाडौँबाट बि.पी. राजमार्ग हुँदै जाँदा ढुंग्रेभन्ज्याङको दाहिने तर्फको डाँडाको चुचुरोमा रहेको छ। जुन प्राकृतिक सम्पदाले भरिपूर्ण स्थल रहेको यस मन्दिरमा पुग्नको लागि राजमार्गबाट १५८ खुट्किला माथि उक्लिनु पर्छ।नेपाली शैलीको यो मन्दिरको गर्भ गृहमा करिब १.५ फिट अग्लो का...

मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै

मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै
धनुषा । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलकी महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।जेठ कृष्णपक्ष अमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ ।नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरुपमा ससुराल (श्रीमानको घर) मै मनाउनु पर्छ । बिहीबार नहायखाय (स्नान गरी सात...
trusted online casino malaysia