आज २५६७ औं बुद्ध जयन्ती : देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो

आज २५६७ औं बुद्ध जयन्ती : देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो
काठमाडौं । २५६७ औं बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो ।यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ । प्रत्येक वर्ष वैशा...

एक सय ३९ वर्षपछि बुद्ध पूर्णिमामा लाग्दैछ उपछायाँ चन्द्रग्रहण, नेपालमा प्रभाव पर्ला ?

एक सय ३९ वर्षपछि बुद्ध पूर्णिमामा लाग्दैछ उपछायाँ चन्द्रग्रहण, नेपालमा प्रभाव पर्ला ?
काठमाडौं। चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ। यो सालको पहिलो चन्द्रग्रहण बैशाख २२ गते लाग्दैछ। यस वर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका दिनमा लाग्दैछ। जो १३९ वर्ष पछि लाग्न लागेको हो।यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ। बैशाख २२ गते राति ८ बजेर ४४ मिनेटदेखि सुरु भएर मध्यरात अर्थात् करिब १ बजेर २ मिनेटसम्म रहन्छ। यो चन्द्रग्रहणको कुल अवधि ४ घन्टा पन्ध्र म...

विश्वकै अग्लो शिवलिंग भएकाे महामृत्युञ्जय मन्दिर : जहाँ भगवान शिवकाे बास रहेकाे बिश्वास गरिन्छ

विश्वकै अग्लो शिवलिंग भएकाे महामृत्युञ्जय मन्दिर :  जहाँ भगवान शिवकाे बास रहेकाे बिश्वास गरिन्छ
हिन्दुधर्मालम्बीहरुका लागि भगवान शिव देवताकापनि देवता हुनुहुन्छ । शिव नमान्ने यो धर्मालम्बीमा कोही छैन ।किनकी शिव भगवानहरुमा उच्च कोटी हुनुहुन्छ । नेपाली भाषा, रहनसहन र नेपाली जनसंख्या भएको पवित्र भूमि असमको नगाउँमा महामृत्युञ्जय मन्दिर छ । ‘महामृत्युञ्जय’ मन्दिरलाई विश्वको सबैभन्दा अग्लो शिव मन्दिर मानिन्छ र यसमा १२६ फिट अग्लो शिवलिंग छ। यो शिवलिंग नै अहिलेसम्म विश्वभरी भएकाहरु मध्ये अग्लो छ ।पु...

बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै
बनेपा ।  काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ ।बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको हो । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्द...

कालो बिरालो देख्दैमा असुभ हुदैन , सुभ संकेत पनि मानिन्छ , ति के के हुन ?

कालो बिरालो देख्दैमा असुभ हुदैन ,  सुभ संकेत पनि मानिन्छ , ति के के हुन ?
बिरालोलाई नकारात्मक ऊर्जाको स्रोत मानिन्छ। बिरालो घरमा बारम्बार आउनु राम्रो मानिदैन तर कालो बिरालोसँग सम्बन्धित केही शुभ संकेत शगुनमा बताइन्छ ।बिरालोले अचानक बाटो काट्नुलाई नकारात्मक ऊर्जाको स्रोत मानिन्छ। घरमा बिरालो बारम्बार आउनु राम्रो मानिदैन । बिरालो कतै देख्नु अशुभ मानिन्छ ।शास्त्रका अनुसार बिरालोसँग सम्बन्धित केही कुराले हानि र अशुभ घटनाको संकेत गर्छ। तर, कालो बिरालोसँग सम्बन्धित केही शुभ स...

अलाैकिक शक्तिले भरिएकाे दुप्चेश्वर महादेव मन्दिर : जहा मनले मागेजती सबै पुग्ने बिश्वास गरिन्छ

अलाैकिक शक्तिले भरिएकाे दुप्चेश्वर महादेव मन्दिर : जहा मनले मागेजती सबै पुग्ने बिश्वास गरिन्छ
 नुवाकाेट । दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पशुपतिनाथको दोश्रो रुप मानिने नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेवमा विशेष मेला लाग्ने गर्दछ । यहाँ अलौकिक शिलाबाट बनेको मुर्तिलाई महादेवको साक्षत रुप मानेर पूजा गरिन्छ । जे मागेपनि प्राप्त हुने र अहिलेकै युगमा समेत भइरहेकाले मानिसहरुको निक्कै आस्था छ । विशेषगरी सन्तान नहुन...

कसरी भयाे खाेटाङमा हलेसी महादेव गुफाको उत्पत्ति ? फरक पहिचान र बेग्लै छ महिमा

कसरी भयाे खाेटाङमा हलेसी महादेव गुफाको उत्पत्ति ? फरक पहिचान र बेग्लै छ महिमा
खोटाङ। हलेसी महादेव गुफाको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्तिहरू रहेका छन् । इतिहासका अनुसार हलेसी को नाम नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको बताइन्छ । स्थानियवासीका भनाइअनुसार पहिले सत्य युगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ बाघ, भालु घोरल मृग जरायो कालिज तित्रा आदि पशुपंक्षीहरू प्रशस्त मात्रामा...

इलामकाे पाथीभरा देवी मन्दिर : मनले चिताएकाे सबै पुरा हुने महिमा नै अपरम्पार

इलामकाे पाथीभरा देवी मन्दिर : मनले चिताएकाे सबै पुरा हुने महिमा नै अपरम्पार
इलाम । पाथीभरा देवी मन्दिर इलाम जिल्लाको एक पवित्र तीर्थस्थल हो । कोल्वुङ गा.वि.स. २ मा रहेको यो तीर्थस्थल जान झापा जिल्लाको चारालीबाट उत्तर मेची राजमार्ग हुँदै २ घण्टामा भाडा वा निजी सवारी साधनबाट पुग्न सकिन्छ । मन्दिर रहेको ठाउँबाट ताप्लजुङको पाथीभरा भगवतीको समेत दर्शन गर्न सकिने भएकोले यसलाई बहिनी पाथिभराको रूपमा लिने गरिएको छ ।शनिवार र मंगलवार बढी तिर्थालुहरूको भीड लाग्ने मन्दिरको फेदीबाट १ कि...

पशुपतिनाथको दोश्रो रुप मानिने इलामकाे शिलामन्दिर: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ भन्ने विश्वास राखिन्छ

पशुपतिनाथको दोश्रो रुप मानिने इलामकाे शिलामन्दिर: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ भन्ने विश्वास राखिन्छ
इलाम । शिलामन्दिर इलाम जिल्लाको माईजोगमाई गाउँपालिका वडा नम्बर २ तत्कालिन जोगमाई गाविस दोभानमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पशुपतिनाथको दोश्रो रुप मानिने इलाम जिल्लाको प्रसिद्ध धार्मिकस्थल शिलामन्दिरमा रहेको छ ।यहाँ अलौकिक शिलाबाट बनेको मुर्तिलाई महादेवको साक्षत रुप मानेर पूजा गरिन्छ । जे मागेपनि प्राप्त हुने र अहिलेकै युगमा समेत भइरहेकाले मानिसहरुको निक्कै आस्था छ । विशेषगरी सन्तान नहुने...

पहिलेकाे ‘त्यो श्मशानघाट र अहिलेकाे यो स्वर्गद्वार’

पहिलेकाे ‘त्यो श्मशानघाट र अहिलेकाे यो स्वर्गद्वार’
जनकपुरधाम । मन्दिरै मन्दिरको सहर जनकपुरधाम उपमहानगरपालिका–४ गङ्गासागर दक्षिणतर्फ भूतनाथ महादेव मन्दिर छ। उपमहानगरको मध्यभागमा अवस्थित यो मन्दिरको आँगनीमा सयौँ वर्षदेखि मान्छे जलाउने श्मशानघाट पनि छ। वर्षौँदेखि मृत्यु र नर्कको मात्रै चित्र देखाउने त्यो श्मशानघाटलाई अचेल भने मृत्यु, जीवन र स्वर्गलाई एकै ठाउँमा साक्षात्कार गर्न मिल्ने गरी विकास गरिएको छ। त्यसैले सो स्थान श्मशान नभई स्वर्गद्वारका रूपम...
trusted online casino malaysia