क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत घुससहित पक्राउ

क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत घुससहित पक्राउ
क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन्। भरतपुर विपी कोइराला मेमोरयिल क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार घुससहित पक्राउ गरेको हो। अख्तियारले हेटौंडाको टोलीले स्टिङ अपरेशनका क्रममा भरतपुर–४ स्थित एक रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको हो। अख्तियारले उनलाई नगद १ लाख पचास हजार र ४ लाख पचास हजार रुपैयाँको चेक सहि...

घरमा एक्लै सुतेको बेला पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

घरमा एक्लै सुतेको बेला पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या
सर्लाही। पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। राप्रपा केन्द्रीय सदस्य समेत रहेका रायको हत्या गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए। बोहराका अनुसार उनको राति १ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो। घरमा एक्लै सुतेको बेला टाउकाेमा प्रहार गरी उनको हत्या भएक...

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै
काठमाडौं । आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् ।प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरुप आइतबार दिउँसो १ बजे नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघी...

मोहर्रम पर्व मनाउने क्रममा झडप हुदा १९ जना सुरक्षाकर्मी घाइते

मोहर्रम पर्व मनाउने क्रममा झडप हुदा १९ जना सुरक्षाकर्मी घाइते
रौतहट । रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उश्रृङ्खल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएको थियो । केही युवाहरू उश्रृङ्खल भइरहँदा प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए । सोही क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार भएपछि स्थिति तनावग...

प्रधानमन्त्री ओलीको टिप्पणीः देश प्रशंसा गर्न लायक भए पनि देशको अवस्था प्रशंसा गर्न लायक नरहेकाे

प्रधानमन्त्री ओलीको टिप्पणीः  देश प्रशंसा गर्न लायक भए पनि देशको अवस्था प्रशंसा गर्न लायक नरहेकाे
बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएको देशको सन्तोषजनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताउनु भयाे । उहाँले ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी भएर ब...

जुसको बट्टाभित्र कोकिनका ६२ वटा क्याप्सुल बरामद

जुसको बट्टाभित्र कोकिनका ६२ वटा क्याप्सुल बरामद
लागु औषध नियन्त्रण ब्युरोले कोकिनको कारोबारमा संलग्न दुई जना विदेशी नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अनसारी र ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुक्वा सिरिल ओबडोफुला रहेका छन् । नसिममुद्दिन साउन १ गते इन्डियो एयरलाइन्सको विमानबाट मुम्बई हुँदै नेपाल आएका थिए। उनलाई काठमाडौँ-२६, ठमेल स्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागु औषध कोकिनका ६२ वटा क्...

बिहानै मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प

बिहानै मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प
काठमाडौँ । आज बिहान मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्र...

उच्च प्रविधि सोनार डिभाईस मार्फत त्रिशुलीमा खोजी सुरु

उच्च प्रविधि सोनार डिभाईस मार्फत त्रिशुलीमा खोजी सुरु
असार २८ गते शुक्रबारदेखि त्रिशुलीमा हराई रहेको बस र यात्रुको खोजीको लागि सोमबार बिहानबाट उच्च प्रविधिको सोनार डिभाईस प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट आईतबार कुरिनटार लगिएको सो डिभाईस मार्फत खोजीकार्य शुरु गरिएको हो । नेपालमा भएको मध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनी साउण्ड वेभ पठाई त्यहाँ रहेका बस्तुहरुलाई स्क्यान गरी आकृतिको रुपमा देखाउने प्रविधि हो ...

बिस करोड मुल्य बराबरको कोकिन सहित मलेसियन महिला पक्राउ

बिस करोड मुल्य बराबरको कोकिन सहित मलेसियन महिला पक्राउ
काठमाडौं । लागूऔषध कोकिन सहित एक विदेशी महिला पक्राउ परेकी छन् । ठमेलस्थित काठमाडौँ सिटी होटलबाट कोकिन सहित प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन महिला बाथुमालाई भाडिभालु रहेकी छन् । होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । कोठाको खानतलासी गर्दा उनको साथमा ६ व...

प्रधानमन्त्री ओलीको शपथ सोमबार, मन्त्रीहरू सोमबार बिहानसम्म टुंगो लगाउने

प्रधानमन्त्री ओलीको शपथ सोमबार, मन्त्रीहरू सोमबार बिहानसम्म टुंगो लगाउने
काठमाडौँ । आइतबार (आज) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान ग...
trusted online casino malaysia