बुद्ध एयरको जहाज चिप्लियो

बुद्ध एयरको जहाज चिप्लियो
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो । काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन ...

पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु

पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु
नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ। बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए । शुक्रबार बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक बसमाथि खस्दा चालक विकले ज्यान ग...

महामन्त्री गगन कुमार थापा आफू मन्त्री नबन्ने

महामन्त्री गगन कुमार थापा आफू मन्त्री नबन्ने
विराटनगर । नया बन्ने सरकारमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आफू मन्त्री नबन्ने भएका छन्। उनले पार्टी सभापतिलाई आफू सरकारमा नजाने बारे जानकारी गराएको बताए । विराटनगरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफू पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् । उनले भने- ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्नेपनि, हाम्रो शेखर कोइरालाल...

जसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

जसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने
प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनता समाजवादी पार्टीले विश्वासको मत नदिन ह्विप जारी गरेको छ। पार्टी अध्यक्ष असोक राईका अनुसार सबै सांसदलाई विपक्षमा मत नहाल्न ह्विप जारी गरिएको हो। जसपाले एमाले-कांग्रेसको सरकारलाई समर्थन गरेको छ । यसअघि नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने भएका छन् । ...

आज कोशी प्रदेशको केही स्थानहरूमा भारी वर्षाको सम्भावना

आज कोशी प्रदेशको केही स्थानहरूमा भारी वर्षाको सम्भावना
हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली...

सङ्क्रामक रोग फैलनसक्ने भन्दै चिकित्सक संघले तयारी अवस्थामा रहन गर्यो आग्रह

सङ्क्रामक रोग फैलनसक्ने भन्दै चिकित्सक संघले तयारी अवस्थामा रहन गर्यो आग्रह
बाढीपहिरोका क्रममा सङ्क्रामक रोग फैलनसक्ने जोखिमलाई लिएर तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयलाई नेपाल चिकित्सक संघले आग्रह गरेको छ । विपद्का घटना बढ्दै गएकाले बन्दोबस्तीका सामग्री सहित तयार रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई संघले आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै बाढीपहिरोका क्रममा सङ्क्रामक रोग फैलनसक्ने जोखिमलाई लिएर यस्तो आग्रह गरेको हो । ‘पूर्वतयारीका लागि आवश्यक औषधि,...

कांग्रेस–एमालेबीचको सत्ता सहकार्य सम्बन्धी एमाले सचिवालयमा बैठक बस्दै

कांग्रेस–एमालेबीचको सत्ता सहकार्य सम्बन्धी एमाले सचिवालयमा बैठक बस्दै
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ । साथै, नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । कांग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका कांग्रेस सभापति शेरबहादुर देउवाक...

कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा वर्षाको सम्भावना
काठमाडौं । आज सोमबार पनि देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्दपि, मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ । तथापि, केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा...

शाखा अधिकृत एक लाख घुससहित पक्राउ

शाखा अधिकृत एक लाख घुससहित पक्राउ
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ । कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा दत्तलाई आइतबार कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको अख्तियारले जन...

अवैध लागूऔषध कोकिन सहित २ जना बिदेशी नागरिक पक्राउ

अवैध लागूऔषध कोकिन सहित २ जना बिदेशी नागरिक पक्राउ
काठमाडौँ / काठमाडौं महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय रामाधानी सिम्बा एम्वाबुम्बा र ५६ वर्षीय तवालिब किपेभु पाशुआ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामाधानीलाई जुसको...
trusted online casino malaysia