अदालतले भन्यो–महरा बिरामी छन्, अस्पताल लैजानू

अदालतले भन्यो–महरा बिरामी छन्, अस्पताल लैजानू
इटहरी । सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ । उनलाई जिल्ला अदालत काठमाडौंले चार दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको स्रोतले जानकारी दिएको छ । महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनु पर्ने माग अदालत समक्ष गरेका थिए । उनको अवस्थालाई हेरेपछि अदालतले माग स्वीकार गरेको हो । प्रहरीले अदालतबाट...

महरालाई सरकारी वकिल कार्यालय लगियो

महरालाई सरकारी वकिल कार्यालय लगियो
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले महरालाई आज (सोमबार) रुपन्देहीबाट पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई प्रहरीले आजै विमानमार्फत काठमाडौं ल्याएको हो । उनलाई केही समय महराजगञ्जस्थित सीआईबी कार्यालयमा उपस्थित गराइएक...

माओवादी उपाध्यक्ष महरालाई हतकडी नलगाई सिधै सीआईबी कार्यालय लगियो

माओवादी उपाध्यक्ष महरालाई हतकडी नलगाई सिधै सीआईबी कार्यालय लगियो
काठमाडौं । पक्राउ गरिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको छ । केहीबेर अघि मात्रै भैरहवा विमानस्थल हुँदै काठमाडौँ ल्याइएका महरालाई सोधपुछका लागि त्रिभुवन विमानस्थलबाट सिधै सीआईबीको कार्यालय लगिएको हो । आज बिहान ९ बजे कपिलवस्तुको पकडीबाट महरालाई पक्राउ गरिएको थियो । माओवादी नेताको घरबाट पक्राउ परेका थिए महरा रुपन्देहीबाट पक्राउ परेक...

भैरहवामा मध्यराती कार दुर्घटना : रुपन्देही मझगांवा मालपोत कार्यालय प्रमुखको मृत्यु

भैरहवामा मध्यराती कार दुर्घटना : रुपन्देही मझगांवा मालपोत कार्यालय प्रमुखको मृत्यु
रुपन्देही । भैरहवामा गए राति भएको सडक दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको मृत्यु भएको छ । भैरहवाबाट लुम्बिनी आउँदै गरेको बा २१ च ७५५३ नम्बरको कारले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल अगाडि सडकमा ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भैरहवा लुम्बिनी सडक खण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लु...

बाबुराम पक्षको निष्कर्ष : माओवादीसँगकाे एकता सहमति खारेज, महिन्द्र यादव सत्ता स्वार्थमा

बाबुराम पक्षको निष्कर्ष : माओवादीसँगकाे एकता सहमति खारेज, महिन्द्र यादव सत्ता स्वार्थमा
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने सहमति खारेज गरेको छ । डा. बाबुराम भट्टराईको अध्यक्षतामा आज (आइतबार) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले माओवादीसँग एकता गर्ने सहमति खारेज गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माले जानकारी दिए । नेता शर्माले भने, ‘दुई तिहाई केन्द्रीय सदस्यहरूको बैठकले माओवादी...

सुन तस्करी प्रकरण : प्रतिवेदनले दोषी देखाएका महरासहित सबैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सुन तस्करी प्रकरण : प्रतिवेदनले दोषी देखाएका महरासहित सबैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवाली समेतलाई बोलाएर उनले प्रतिवेदनले दोषी देखाएकाहरूलाई कारबाही गर्न भनेका हुन् । गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई क...

पोखरा जाँदै गरेको बस रोकिराखेको ट्रकमा ठोक्कियो, एकको मृत्यु, चार जना घाइते

पोखरा जाँदै गरेको बस रोकिराखेको ट्रकमा ठोक्कियो, एकको मृत्यु, चार जना घाइते
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबीरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चार जना यात्रु घाइते भएका छन् । मृतक र घाइते सबै भारतीय नागरिक भएका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालले जानकारी दिएका छन् । टायर पञ्चर भएर रोकिरहेको ट्रकमा गए राति बस ठोक्किँदा दुर्घटना भएको र मृत्तक, घाइते भारतीय नागरिक रहेको एसपी रिमालले जानकारी दिए । दुर्घटनामा...

दुबईको पार्लरमा काम दिलाइदिने भन्दै युवतीलाई कुवेत पुर्‍याएर बेचबिखन , भाग्न खाेज्दा साहुले वन्धक बनाएर यातना दिए

दुबईको पार्लरमा काम दिलाइदिने भन्दै युवतीलाई कुवेत पुर्‍याएर बेचबिखन , भाग्न खाेज्दा साहुले वन्धक बनाएर यातना दिए
काठमाडाैं । दुबईको पार्लरमा आकर्षक तलबमा काम लगाइ दिने भन्दै प्रलोभनमा पारेर कुवेतमा पुर्‍याई युवती बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका–१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्...

रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली हान्ने तीन जना सार्वजनिक

रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली हान्ने तीन जना सार्वजनिक
रौतहट । रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । हिजो (शुक्रबार) दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो । घटनालगत्तै खटिएको प्रहरीले खोजतलास गर्दा तीन जना भारतीय नागरिक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी ना...

राजविराजकाे टेलर्समा आगलागी हुँदा ३० लाखको क्षति

राजविराजकाे टेलर्समा आगलागी हुँदा ३० लाखको क्षति
सप्तरी । सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ । आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित रु ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिए । आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्...
trusted online casino malaysia