सरकारलाई सर्वोच्चको परमादेश : एक महिनाभित्र सत्य निरुपण आयोग गठन गर्नु

सरकारलाई सर्वोच्चको परमादेश : एक महिनाभित्र सत्य निरुपण आयोग गठन गर्नु
काठमाडौँ । सर्वोच्च अदालतले एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिसक्न सरकारका नाममा परमादेश जारी गरेको छ । गत माघ १५ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलले दिएको उत्प्रेषणको आदेशको आज (मंगलबार) सार्वजनिक पूर्णपाठमा एक महिनाभित्रै आयोग गठन गर्न परमादेश जारी भएको हो । ‘निवेदकले प्रस्तुत निवेदनमा माग गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको ...

कर्णाली पुुलमा आवागमन बन्द : आगलागीबाट ‘सपोर्ट’ डोरीमा आंशिक क्षति

कर्णाली पुुलमा आवागमन बन्द : आगलागीबाट ‘सपोर्ट’ डोरीमा आंशिक क्षति
कैलाली । हिजो (सोमबार) भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेर मात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोर्ट’’ डोरीमा आंशिक क्षति पुगेको छ । पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जा...

सुदूरपश्चिम प्रदेश :मन्त्रीलाई शपथ गराउँदा–गराउँदै प्रदेश प्रमुख बर्खास्त

सुदूरपश्चिम प्रदेश :मन्त्रीलाई शपथ गराउँदा–गराउँदै प्रदेश प्रमुख बर्खास्त
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट थप एक मन्त्री नियुक्त गरेका छन् । नागरिक उन्मुक्तिको संसदीय दलका पूर्वनेता लक्ष्मणकिशोर चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ । उनलाई प्रदेश प्रमुख देवराज जोशीले केहीबेरअघि पद तथा गोपनीयताको शपथ गराएका छन् । अल्पमतमा परेका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिबाट गत शुक्रबार थप दुई मन्त्री तथा एक राज्यमन...

हिरासतबाट भागेका थुनुवालाई समात्न खोज्दा प्रहरी जवानले गुमाए ज्यान

हिरासतबाट भागेका थुनुवालाई समात्न खोज्दा प्रहरी जवानले गुमाए ज्यान
दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतबाट एकजना थुनुवा भागेका छन्। महाकाली नगरपालिका–१ का उमेशसिह कुँवरलाई जिल्ला प्रहरी कार्यालयले थुनुवा कक्षाबाट मुद्दा शाखा लगेर सोधपुछ गरिएको थियो।त्यसक्रममा उनी हत्कडी लगाएकै अवस्थामा भागेर महाकाली तरेका थिए।जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हामफालेर भाग्ने क्रममा जवान चौधरीले सिंहलाई रोक्न खोजेका थिए। हतकडीसहित हामफालेका कुवरसँगै हुत्तिएका चौध...

रुसी सेनामा भर्ना भएका तनहुँका ८ युवा सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

रुसी सेनामा भर्ना भएका तनहुँका ८ युवा सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह
काठमाडाैं । भिजिट भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन्। व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन्।भिजिट भिसामार्फत रुसी सेनामा गएका तनहुँका आठ युवा सम्पर्कविहीन भएपछि खोजी दिन पीडितका परिवारले माग गरेका छन्। खोजीका लागि परिवारले निवेदन दिएका छन्। ...

मध्यराति छिमेकीको घरमा पसेका युवकको कुटपिटबाट मृत्यु, ५ जना पक्राउ

मध्यराति छिमेकीको घरमा पसेका युवकको कुटपिटबाट मृत्यु, ५ जना पक्राउ
कैलाली । कैलालीको धनगढीमा कुटपिटबाट एकजना युवकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार कुटपिटबाट धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका ३५ वर्षीय महेश रानाको मृत्यु भएको हो।घरको कोठामा बेहोस भेटिएका रानाको उद्दार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। ‘अस्पतालमा मृत्यु भएपछि सोमबार बिहान घटनाबारे हामीलाई खबर आएको थियो। प्रारम्भिक र...

१४ वर्षीया बालिकालाई लिएर गएका वीरगञ्जका महमद इस्राफिम भारतमा पक्राउ

१४ वर्षीया बालिकालाई लिएर गएका वीरगञ्जका महमद इस्राफिम भारतमा पक्राउ
रौतहट । आफ्नो नाम परिवर्तन गरी नेपाली बालिकालाई भारतको केरला लैजान लागेका वीरगञ्जका एक जना मुस्लिम समुदायका युवक भारतको उत्तराखण्डबाट पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई नक्कली माया प्रेममा फसाएर केरला लागिरहेका वीरगञ्जका स्थानीय वर्ष २६ का मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ । भारतको उत्तराखण्ड भीम तालबाट अन्सारी पक्राउसँगै बालिकालाई उद्धार गरिएको मानव बेचबिखन निय...

कोटेश्वरमा ड्यूटीका बेला बसले ठक्कर दिँदा घाइते सईको मृत्यु

कोटेश्वरमा ड्यूटीका बेला बसले ठक्कर दिँदा घाइते सईको मृत्यु
काठमाडौँ । काठमाडौँको कोटेश्वरमा ड्यूटीका बेला बसको ठक्करबाट घाइते भएका प्रहरी नायब निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा सई खत्रीको आइतबार मृत्यु भएको हो । यही फागुन २० गते उनलाई जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले कोटेश्वरमा ठक्कर दिएको थियो । ठक्कर दिने बसका चालक नवराज गि...

आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक विदा

आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक विदा
इटहरी । बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार मनाउँदैछन्। ग्याल्पो ल्होसार प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइन्छ। ग्याल्पो ल्होसार मनाउन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरूले आजको दिनलाई नयाँ वर्षको रूपमा मनाउने गर्छन्। भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्...

जाँदाजाँदै भण्डारीको अर्को विवादित निर्णय : मलेसियाको सुरक्षागार्डमा ‘सिन्डिकेट’

जाँदाजाँदै भण्डारीको अर्को विवादित निर्णय : मलेसियाको सुरक्षागार्डमा ‘सिन्डिकेट’
काठमाडौं । आर्थिक चलखेल गरेर वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि एकपछि अर्को अनावश्यक आर्थिक भार थोपेर विवादित भएका निवर्तमान श्रममन्त्री शरदसिंह भण्डारीले जाँदाजाँदै अर्को विवादित निर्णय गरेका छन् । भण्डारीले आर्थिक चलखेलका आधारमा मलेसियामा सुरक्षागार्डको लागि जाने नेपाली मजदुरहरुलाई आर्थिक भार पर्ने गरी जाँदाजाँदै ‘सिन्डिकेट’ कायम गराएका हुन् । मन्त्रालय स्रोतका अनुसार १५ फागुन २०८० को मिति राख...
trusted online casino malaysia