बर्दियामा पूर्व सांसदसहित ६५ नेता–कार्यकर्ता एमालेमा प्रवेश
बर्दिया । बर्दियामा पूर्व सांसदसहित ६५ जना नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मिसन ग्रासट्टट अभियानअन्तर्गत मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पूर्व संघीय सांसद चिरञ्जीवी थारुसहित जसपाबाट ६ जना एमालेमा प्रवेश गरेका हुन् ।
अरु पार्टीमा भविष्य नभएको र देश बनाउने पार्टी नेकपा एमाले नै भएकाले एमालेमा प्रवेश गरेको थारूले बताए । त्यसैगरी नेकपा ...












