इनरुवाका किसानलाई दुधमा प्रतिलिटर दुई रुपियाँ अनुदान

इनरुवाका किसानलाई दुधमा प्रतिलिटर दुई रुपियाँ अनुदान
इनरुवा। कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने ६ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपियाँका दरले दिने अनुदान सुनसरीको इनरुवामा प्रदान गरिएको छ। स्थानीय तथा ग्रामीण क्षेत्रमा भैसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दुधमा प्रतिलिटर दुई रुपियाँका दरले अनुदान रकम प्रदान गरिएको हो । शुक्रबार नवयुग दुग्ध संकलन तथा वितरण केन्द...

महानगर अगाडि सुकुम्बासीको नारा : ‘डोजर आंतक बन्द गर’

महानगर अगाडि सुकुम्बासीको नारा : ‘डोजर आंतक बन्द गर’
काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौं महानगरविरुद्ध नाराबाजी गरेको छ । आज (शुक्रबार) मोर्चाले महानगर परिसरमा नाराबाजी गरेको हो । उनीहरुले डोजर आंतक बन्द गर, सुकुम्बासी एकता जीन्दाबाद, बसोबास अधिकारको सुनिश्चित गर, भूमि अभियान्ताहरूलाई निशर्त रिहा गर, देशभरका सुकुम्बासी एक हौ, मानवअधिकारको रक्षा गर, हस्ताक्षर गरेको सम्झौता कार्यान्वयन, संविधानको पालना गर भन्दै नाराबाजी गरेका छन...

बिराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

बिराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
माेरङ । विराटनगर महानगरपालिका–७ मोरङ्कबाट मोटरसाइकल चोरीमा संलग्न तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पुर्जी देवाङ्जन गाउँपालिका –३ सुनसरीका १८ वर्षीय राजकुमार यादव , भरत अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशीलकुमार यादव र भरत पोसदह पञ्चायतका २५ वर्षीय सौरभकुमार यादव रहेका छन् । गत फागुन १० गते बेलबारी–४ को बहादुर खवासको नाममा विराटनगर–७ को रोडसाइड पार्किङमा राखिएको बम २० गते भारतीय नम्बर बीआ...

उपनिर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू, क–कसलाई लाग्छ ?

उपनिर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू, क–कसलाई लाग्छ ?
काठमाडौं । आउँदो बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर आजबाट निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने जनाएको छ । ‘वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी च...

अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो
संखुवासभा । संखुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ । छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउने निर्णय गर...

प्रधानमन्त्रीको आश्वासन : कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु

प्रधानमन्त्रीको आश्वासन : कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामांकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन् । किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रदेशको नामाङ्करण कोशी भएपछि उ...

कोशी नामकरण विवाद : वार्ता समिति बनाउने तयारीमा मुख्यमन्त्री

कोशी नामकरण विवाद : वार्ता समिति बनाउने तयारीमा मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेश सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग आवश्यक परामर्श गरेर पहिचानवादीसँग वार्ता गर्न समिति बनाउने जनाएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रधानमन्त्री प्रचण्डसँग भेट गरि आन्दोलनकारीसँग वार्ता गर्न समिति बनाउने कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले बताए । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आन्दोलनरत पक्...

किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको छ । कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथाङ्का नाका खुलाउन आज प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाइएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटले जानकारी दिए । लामो समयदेखि किमाथाङ्का नाका बन्द रहँदा उत्तरी क्षेत्र भाटखो...

सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा

सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज (बुधबार) पनि सुनुवाइ भएन । जिल्ला अदालत काठमाडौँका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ तोकिएको थियो । उनीविरुद्धको मुद्दाको फैसला हुने तयारी थियो। यो मुद्दामा इजलासको १४ औं नम्बरमा पेसी तोकिएको थियो । समय अभावका कारण सन्दीपको मुद्दामा ‘इजलासबाट नभ्याएको’ जिल्ला अदालत काठमाडौँले जनाएको छ । पुस २९ मा लाम...

रविविरूद्वको राहदानी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

रविविरूद्वको राहदानी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेविरूद्वको राहदानी मुद्दामा कारण देखाउन आदेश जारी गरेको छ । आज (बुधबार) भएको सुनुवाइपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै महान्यायाधीवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो । सिन्धुलीका युवराज पौडैल ‘सफल’ ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो ...
trusted online casino malaysia