रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सकियो : आजै आदेश आउने तयारी

रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सकियो : आजै आदेश आउने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ सकिएको छ । लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमाथिको सुनुवाइ सकिएको हो । महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा आज पेशी तोकिएको थियो । सुनुवाइ सकिएकाले आजै आदेश आउने तयारी छ । राहदानी दुरुपयोगक...

जिल्ला अदालत कपिलवस्तु द्धारा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत कपिलवस्तु द्धारा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी जारी गर्न माग गरेपछि पक्राउ पुर्जी जारी भएकाे अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिनुभयाे। न्यायाध...

दमकमा एनएआईसी एसिया बैंककाे ज्यादती : किस्ता नतिरेको भन्दै ऋणीको घरमा सुरक्षा गार्ड राखेर निगरानी

दमकमा एनएआईसी एसिया बैंककाे ज्यादती : किस्ता नतिरेको भन्दै ऋणीको घरमा सुरक्षा गार्ड राखेर निगरानी
इटहरी । समयमा किस्ता नतिरेको भन्दै एकजना ऋणीका घरमा एनएआईसी एसिया बैंकले सुरक्षा गार्ड खटाएको छ ।दमक नगरपालिका वडा नम्बर ५ का दुर्गा प्रसाद कँडेलको घरमा बैंकले घरमा नै सुरक्षा गार्ड खटाएको छ ।बैंकले ३ दिन सुरक्षा गार्ड खटाएको हो।दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरमा सुरक्षा दिने गरेका थिए। यद्यपि अहिले गार्ड हटेका छन्। गार्डलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकप...

सिक्किममा हिमपहिरो : तीन नेपालीसहित सात जनाको मृत्यु

सिक्किममा हिमपहिरो : तीन नेपालीसहित सात जनाको मृत्यु
इटहरी । सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अरु १३ जना घाइते भएका छन् । हिजो (मंगलबार) दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् । यस्तै घाइते १३ मध्...

रविविरुद्धको राहदानी दुरुपयोगको रिटमा आज सुनुवाइ हुँदै

रविविरुद्धको राहदानी दुरुपयोगको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको आज (बुधबार) सुनुवाइ हुने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि आज (बुधबार) का लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान...

अयोजनाको सूची बोकेर सिंहदरबारमा मन्त्रालय चहार्दै मेयर हर्क साम्पाङ (फोटो फिचर)

अयोजनाको सूची बोकेर सिंहदरबारमा मन्त्रालय चहार्दै मेयर हर्क साम्पाङ (फोटो फिचर)
सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ धरानको खानेपानी समस्या लगायतका विकास योजनाको सूची बोकेर सिंहदरबारस्थित विभिन्न मन्त्रालय पुगेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेका साम्पाङले मंगलबार सिंहदरबार स्थित विभिन्न मन्त्रालय पुगेर धरान उपमहानगरपालिकाको तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् । मेयर सम्पाङले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा धरानको खानेपानीका लागि द...

गणतन्त्र पक्षधर शक्तिबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्ने सांसद दाहालकोे जोड

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्नेमा जोड दिनु भएको छ । मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढनुपर्ने उहाँको भनाइ थियो । सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुराला...

रविविरुद्धकाे राहदानी मुद्दाको सुनुवाइ न्यायाधीश सिन्हाको एकल इजलासमा

रविविरुद्धकाे राहदानी मुद्दाको सुनुवाइ न्यायाधीश सिन्हाको एकल इजलासमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर आज (मंगलबार) न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ । उक्त रिट पेसी सूचीको नवौं नम्बरमा छ । अधिवक्ता युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीवि...

लाैकहीमा एक दिने बित्तीय साक्षरता कार्यक्रम 

लाैकहीमा एक दिने बित्तीय साक्षरता कार्यक्रम 
लौकही । सुनसरीको कोशी गाउपालिकास्थित लौकहीमा बितिय साक्षरता सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । स्वालम्वब लघुवित्त वित्तीय संस्था लिमीटेड लौकही शाखाले एक दिने साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमकी प्रमुख अतिथी कोशी गाउपालिकाकी उपाध्यक्ष अनीता देवि यादवले लघुबित्त संस्थाले ग्रामिण भेगका महिलाहरूको जिवनस्तर उकास्ने देखि समाज परिवर्तन र मुलुकको अर्थतन्त्रमा बिशेष टेवा पु...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिटमा आज (मंगलबार) लाई पेसी तोकिएको छ । आइतबार युवराज पौडेल (सफल) ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका थिए । उक्त रिट सर्वोच्च प्रशासनले आज दर्ता गरेको हो । पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरे...
trusted online casino malaysia