सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको पेशी भोलि

सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको पेशी भोलि
काठमाडाै ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि सोमबार पेशी तोकिएको छ।जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको रिटमा सुनुवाइ भएको थियो। जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएक...

खटाइएका प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन

खटाइएका प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ ।मन्त्रालयले खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमनलाल मोदीले शुक्रवार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रवार नै परिपत्र गरिसकेको छ ...

कोशी प्रदेश नामकरण विवाद : सहसचिवको नेतृत्वमा वार्तासमिति गठन : आन्दोलनकारी भन्छन्, ‘वार्ता कर्मचारीसँग होइन राजनीतिक नेतृत्वसँग’

कोशी प्रदेश नामकरण विवाद : सहसचिवको नेतृत्वमा वार्तासमिति गठन : आन्दोलनकारी भन्छन्, ‘वार्ता कर्मचारीसँग होइन राजनीतिक नेतृत्वसँग’
इटहरी । कोशी प्रदेशको नामकरणको विरोध गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ । गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकपछि वार्ता समिति गठन गरिएको हो । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोल...

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद : २२ जना पक्राउ

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद :  २२ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिनुभयो । “प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् । गत मङ्सिरमा तीन जना प...

कोशी नामकरण विवादपछिको घटनाबारे छानबिन गर्न समिति गठन

कोशी नामकरण विवादपछिको घटनाबारे छानबिन गर्न समिति गठन
काठमाडौं। सरकारले कोशी प्रदेश नामकरणमा विवादमा चैत ५ गते भएको घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने भएको छ ।बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकले घटनाको सम्बन्धमा गृह मन्त्रालयले तत्काल समिति गठन गरेर छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले दिइन् ।छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले घटनाबाट आफू गम्...

एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम

एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । धार्मिक एवं ऐतिहासिकरुपमा महत्वपूर्ण पाथीभराको दर्शन गरे मनोकांक्षा पूरा...

कोशी प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार, तीन जिल्लामा ऋणात्मक

कोशी प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार, तीन जिल्लामा ऋणात्मक
 इटहरी । जनसङ्ख्याको हिसाबले कोशी प्रदेश चौथो नम्बरमा परेको छ । आज सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ का अनुसार कोशी प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार ४१२ रहेको छ । सबैभन्दा धेरै जनसङ्ख्या भने बाग्मती प्रदेशमा रहेको छ भने सबैभन्दा कम जनसङ्ख्या कर्णाली प्रदेशमा रहेको छ । बाग्मती प्रदेशमा ६१ लाख १६ हजार ८६६ जनसङ्ख्या रहेको छ भने मधेस प्रदेशमा ६१ लाख १४ हजार ६ सय, लुम्बिनी प्रदेशमा ५१ लाख २२ हजार ...

नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुत्त

नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुत्त
काठमाडाैं । नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा ग...

झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’

झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’
झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताएका छन् ।झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्...

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
काठमाडौं : नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।  विक्रम सम्वत् २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २...
trusted online casino malaysia