भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको र करिब ३ दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।सुरक्षाकर्मी र स्थानीयको उद्धारमा सबै घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्‍याइएक...

कुशवाहा समाजद्वारा ३१ जना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

कुशवाहा समाजद्वारा ३१ जना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान
इनरुवा। नेपाल कुशवाहा कल्याण समाजले नव निर्वाचित जनप्रतिनिधिहरुलाई इनरुवामा स्वागत, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। इनरुवा नगरपालिका ८ (गणेशपुर) स्थित रहेको गणेश नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा शनिबार ३१ जना नवनिर्वाचित, ११ जना कर्मचारी ४ जना अपाङ्ग, ५ जना एम्बुलेन्स चालक र १ जना पत्रकार, व्यापारी,अगुवा किसान समेत ३५१ जना व्याक्तीहरुलाई कल्याण समाजले शुभकामना आदानप्रदा...

गाँजा तस्करीको सहज रुट बन्दै कोशी नदी

गाँजा तस्करीको सहज रुट बन्दै कोशी नदी
गाँजा तस्करी गर्नेहरुकालागि सप्तकोशी नदीको वहाव सहज रुटका रुपमा देखिएको छ । प्लाष्टिकका बोरामा पोको पारी लुकाएर नदीको वहाव सँगै ल्याइने गाँजा प्रहरीले तटीय क्षेत्रबाट पटकौं पटक बरामद गरिसकेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेश चतराले कोशीको मध्य भागमा पर्ने २ नम्बर भंगालो भनिने खयर टापुको बगरबाट ३ सय ५० किलो गाँजा बरामद गरेसँगै गाँजा तस्करकालागि सुरक्षित मानिदै आइएको कोशी नदीको रुट यथावत रहेको प...

अस्पतालका आन्दोलित डाक्टरले ठप्प पारे सेवा

अस्पतालका आन्दोलित डाक्टरले ठप्प पारे सेवा
इनरुवा। मेसुको कार्यशैली प्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका इनरुवा अस्पतालका डाक्टरले सेवा ठप्प पारेका छन ।मेसु डा.देबराज घिमिरेको व्यवहार चित्त बुझ्दो नभएको भन्दै उनीहरुले अस्पतालको सेवा ठप्प पारेका हुन । रुष्ट बनेका डाक्टरहरुले मेसु घिमिरे माथि आफुहरुलाई हेप्ने र दुर्व्यवहार गर्ने गरेको जस्ता आरोप लगाएका छन । डाक्टरहरुले ओपिडी सहितको कामकाज ठप्प पारेपछि जिसस प्रमुख गोपाल राजभण्डारी, नगर ...

भाेक्राहा नरसिंहका अध्यक्ष अजमल संघिय राजधानीमा

भाेक्राहा नरसिंहका अध्यक्ष अजमल संघिय राजधानीमा
भोक्राहा। सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अजमल अख्तर आजाद अहिले जनताकाे हक हित तथा समृद्ध पालिका निर्माणकालागि बजेट जुटाउन संघिय राजधानी काठमाडौं पुगेका छन् । जनताको हकहित तथा समृद्ध पालिका निर्माणकालागि अध्यक्ष सहितको टोलि मंगलबार काठमाडौ पुगेका हुन। भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यका साथ काठमाडौं पुगेको उनले...

इनरुवा नगरपालिका छेउकै सडक हिलाम्मे

इनरुवा नगरपालिका छेउकै सडक हिलाम्मे
इनरुवा नगरपालिका वडा नं ३ को सडक असार लाग्नु भन्दा पहिले नै हिलाम्मे भएको छ। इनरुवा वडा नं ३ शान्ति टोल स्थित सडक केहि दिन एता बिग्रेकोले गर्दा स्थानियलाई आवतजावत गर्न निकै कठिनाई भोग्नु परेको छ। इनरुवा नगरपालिका कार्यालय देखि पश्चिम पट्टि रहेको राजमार्ग जोड्ने उक्तबाटो स्थानिय निर्वाचन २०७९ भन्दा अगाडी नै बाटोको दुवै पट्टी पक्कि नाला निर्माण भै सकेको हो। शान्ति टोल विकास संस्थाले जिम्मा पाएको ...

नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी

नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी
इनरुवा नगरपालिकाको प्रमुुखमा निर्वाचित केदार भण्डारीले जिम्मेवारी सम्हालेका छन । उनीसँगै उप प्रमुख बिनिता कुमारी मेहताले समेत कामकाज सम्हालेकी छिन । कार्यालय परिषरमा आयोजित शपथ ग्रहण कार्यक्रम पश्चात उनीहरुले पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण पूर्व मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले नगर प्रमुख भण्डारीलाई शपथ खुवाएका थिए । - मुख्य निर्वाचन अधिकृतबाट शपथ ग्रहणसँगै बिजयी प्रमाण पत्र...

पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?…

पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?…
देशभरका ७५३ स्थानीय तहले अहीले नया जनप्रतिनिधि पाउने संघारमा रहेको छ। जस मध्ये कतिपय स्थानिय तहले नव निर्वाचित जनप्रतिनिधि पाईसकेको छ भने केहिले पाउने क्रममा रहेको छ। अबको केहि दिन र घण्टामा देशभरका स्थानिय तहले नया जनप्रतिनिधि पाउने निश्चित नै छ। नयाँ संविधानले परिकल्पना गरेको तीन तहको सङ्घीय संरचना बनेपछि २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन भएको थियो। पहिलो चरणको निर्वाचन पश्चात पाँच ...

पूर्व मूख्य मंत्रीको वडामै एमालेको पत्तासाफ

पूर्व मूख्य मंत्रीको वडामै एमालेको पत्तासाफ
प्रदेश एकका पूर्व मूख्य मन्त्री भीम आचार्यको वडामै एमाले पत्तासाफ भएको छ । इनरुवाको वडा नम्बर ६ घर भएका आचार्यको वडामा एमालेले एकजना उम्मेदवार समेत जित्न सकेन । गड मानिदै आएको इनरुवाको ६ नम्बरमा यस पटक एमालेले नसोचेको हार बेहोरेको छ । टिकट वितरणमा चरम असन्तुष्टि खेपेको वडाले अन्ततः परिणाम समेत गुमाउनु परेको छ । मत परिणाम अनुसार ६ नम्बरमा नेपाली कांग्रेसले प्यानल सहितको ऐतिहासिक जीत हात पारेको ...

इनरुवाको प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेस बिजयी

इनरुवाको प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेस बिजयी
इनरुवा। इनरुवा नगरपालिकाको प्रमुख र उप प्रमुख दुवै पदमा नेपाली कांग्रेस बिजयी भएको छ । सार्वजनिक अन्तिम मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार केदार भण्डारी बिजयी भएका छन । भण्डारी एमालेका उम्मेदवार सरोज पोखरेललाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन । यता उप प्रमुख तर्फ समेत नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसकी बिनिता कुमारी मेहताले एमालेकी उम्मेदवार सहजा...
trusted online casino malaysia