कोशीको क्वारेन्टिनमा बस्दै आएका युवामा कोरोना संक्रमणको पुष्टी

कोशीको क्वारेन्टिनमा बस्दै आएका युवामा कोरोना संक्रमणको पुष्टी
इनरुवा। सुनसरीको कोशी गाउपालिकामा एक जना कोरोना संक्रमितको पुष्टी भएको छ। कोशी गाउपालिकाको क्वारेन्टिनमा बसेका १९ वर्षिय युवामा कोरोनाको संक्रमण देखिएको कोशी गाउपालिका स्वास्थ्य शाखाका प्रमुख मो. जमिल अख्तरले बताएका छन। संक्रमित युवा कोशी गा. पा. वडा नं. ५ मा रहेको दारुल हुदा अल सलफिया क्वारेन्टिनमा जेठ १३ गते देखि बस्दै आएका छन। उनि भारतको माहाराष्ट्रमा अध्यनरत थिए। स्वास्थ्य शाखाका प्रमुख अख...

संक्रमितको संख्या ३४४८ पुग्यो, ४६७ जना निको भएर घर फर्के

संक्रमितको संख्या ३४४८ पुग्यो, ४६७ जना निको भएर घर फर्के
नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार मात्र २१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्। जसमध्ये २०९ जना पुरुषहरु रहेका छन्, भने बाँकी ४ जना महिलाहरु रहेका छन...

इनरुवामा २ जना भेटियो कोरोना संक्रमित, गोठगाउँलाने तयारी

इनरुवामा २ जना भेटियो कोरोना संक्रमित, गोठगाउँलाने तयारी
सुनसरीको इनरुवामा आइतबार २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भगवती माबि इनरुवामा राखिएको क्वारेन्टाइनमा २ जना युवा कोरोना संक्रमित फेला परेका हुन। उक्त क्वारेन्टाइनबाट २२ जनाको स्वाब संकल्न गरि परिक्षण गर्नकालागि पठाइएकोमा २ जनाको रिपोर्टमा कोरोना संक्रमण देखिएको इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उनीहरूको स्वाबको परीक्षण प्रादेशिक प्रयोगशाला कोशी अस्पताल विराटनगरमा गरिएको हो । इनरुव...

भोक्राहामा थप ४ जनामा कोरोना पुष्टि

भोक्राहामा थप ४ जनामा कोरोना पुष्टि
सनिबार दिउसो मात्र नेपालमा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । भोक्राहा नरसिंह गाउपालिकामा थप ४ जनामा कोरोना संक्रमितको पुष्टि भएको छ। पछिल्लो पुष्टी संगै सुनसरीमा शनिवार थप ४ जनामा कोरोना भाईरस संक्रमणक...

कोरोना संक्रमित थप २ जनाको मृत्यु

कोरोना संक्रमित थप २ जनाको मृत्यु
काठमाडौं। नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको पुष्टी गरेको छ। यो संगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय एक पुरुषको मृत्यु भएको ४ दिनपछि कोरोना संक्रमण पोजेटिभ रहेको पुष्टि भएको हो । गत जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनल...

थप ३२३ जनामा संक्रमण पुष्टि, संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुग्यो

थप ३२३ जनामा संक्रमण पुष्टि, संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ । सनिबार दिउसो मात्र नेपालमा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनले शनि...

कटानबाट एक युवक पक्राउ

कटानबाट एक युवक पक्राउ
लौकही । सुनसरीको कोशी गाउँपालीका ६ कटानबाट सशस्त्र प्रहरीले ९ थान डाइलक्स डिसि र २६४ थान कैप्सुल सहित एक जनालाई पक्राउ गरेको छ। शस्त्र प्रहरीवल श्रीपुरबाट खटिएको टिलीले कोशी गाउँपालिका १ का कृष्ण यादवलाइ पक्राउ गरेको हो । भारतको भिमनगरबाट लागुऔषध ओसारने क्रममा शुक्रवार बेलुका ८ बजेको समयमा बिओपी श्रीपुरका इन्चार्ज पुर्ण दाहाल नेतृत्वको टोलिले बरामद गरेको हो । बिओपी सशस्त्र प्रहरी वलका पुर्ण दा...

वडा नम्बर ५ : जाे चर्चामा छ

वडा नम्बर ५ : जाे चर्चामा छ
यतिबेला इनरुवामा वडा नम्बर ५ को खुबै चर्चा छ । स्थानीय तह निर्वाचनताका वडाध्यक्षको चुनावी प्रतिष्पर्धासँगै सुरु भएको चर्चा यतिबेला भने बिकासे गतिविधिका कारण थप चुलिएको छ । इनरुवा नगरपालिकामा जम्मा १० वटा वडा छन् । जसमध्ये बलाहा क्षेत्र ओगटेको वडा हो ५ नम्बर । उक्त वडाको अध्यक्ष हुन् अञ्जनी कुमार पोखरेल । वडा कार्यालय मार्फत भएका र भैरहेका कामकाज यतिबेला समग्र नगरवासीकै लागि चासो र चर्चाको विषय...

भुटाहामा वातावरण संरक्षणका लागि वृक्षारोपण

भुटाहामा वातावरण संरक्षणका लागि वृक्षारोपण
भुटाहा। सुनसरीकाे भुटाहामा हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण गरेको छ । आज विश्व वातावरण दिवसकाे उपल्क्षमा हरिनगर गाउँपालिकाकाे भुटाहामा रहेको मदरसा जामिअतुल इस्लाह अल इस्लामियाको हाता भित्रमा वृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसका अवसरमा “एक घर एक फलफूल विरुवा” संघसंस्थाहरुलाई वृक्षारोपण गर्न आह्वान गरेको थियो । प्रकृतिसँग हाम्रो सम्व...

कोरोना भाइरसको संक्रमणबाट २० बर्षीय युवाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट २० बर्षीय युवाको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुने व्यक्ति सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर १ का २० बर्षीय युवा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका युवकको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का २० वर्षी...
trusted online casino malaysia