पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा, विमानस्थलमा भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा, विमानस्थलमा भव्य स्वागत
चितवन। पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएका छन्। पूर्व राजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमल लक्ष्मी शाह लगायत परिवारका सदस्यसहित चितवन आएका हुन्। चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन आएको हो। पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। पूर्व राजा शाह आफैँले गाडी चलाएर व...

इनरूवाबाट भेटीयाे नेपाली १ करोड ८२ लाख नक्कली नोट:स्कारपियो र चालक पक्राउ

इनरूवाबाट भेटीयाे नेपाली १ करोड ८२ लाख नक्कली नोट:स्कारपियो र चालक पक्राउ
इटहरी । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक विपीन रेग्मीका अनुसार आइतबार भारतीय नम्बर बीआर ११ एक्स ३४२९ स्कारपियोमा शंका लागेर जाँच गर्दा नक्कली नोट बरामद भएको हो । ट्राफिक प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोला नजिक पूर्व पश्चिम राजमार्गमा चेकजाँचका...

छिमेक लघुवित्तको गुनासो सुनवाइ तथा भेला कार्यक्रम सम्पन्न

छिमेक लघुवित्तको गुनासो सुनवाइ तथा भेला कार्यक्रम सम्पन्न
इनरुवा। छिमेक लघुवित वित्तीय संस्था लिमिटेड इनरुवा शाखाको १७ औं ग्राहक सदस्य गुनासो सुनवाई तथा भेला कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका १ स्थित रहेको माँ जानकी पार्टी प्यालेसमा भेला तथा सदस्य गुनासो कार्यक्रम सम्पन्न भएको हो। इनरुवा शाखामा तीन हजार ८१९ जना सदस्यहरु कारोबार गर्दै आएको शाखा प्रमुख श्यामप्रसाद कुशवाहाले जानकारी दिनुभएको छ। कार्यक्रममा संस्थाका कोशी प्रदेश प्रमुख कृष्ण वनले...

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
इटहरी । नेपाल प्रहरीका १६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । सरुवामा तालिम केन्द्र तथा एक ब्युरोका प्रमुख फेरिएका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोमा ओमबहादुर रानाको सरुवा भएको छ । त्यस्तै, पोखरा तालिम केन्द्रमा मुकुन्द मरासिनी, दुधौली तालिम केन्द्रमा प्रवीण पोखरेल, धनुषा तालिम केन्द्रमा गोपालचन्द्र भट्टराई, सुर्खेत तालिम केन्द्रमा राजेन्द्रप्रसाद भट्ट र दीपायल तालिम केन्द्रम...

प्रहरीमा जागिर खान चाहनेलाई सुनाैलाे अवसर : खुल्याे भान्से देखि खेलाडी सम्मकाे आवेदन

प्रहरीमा जागिर खान चाहनेलाई सुनाैलाे अवसर : खुल्याे भान्से देखि खेलाडी सम्मकाे आवेदन
इटहरी । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेशीसहित १,८५६ पदका लागि आवेदन माग गरिएको छ । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले दरखास्त दिन सक्ने छन् । जवानतर्फ १, ८५६ जन...

कप्तान रोहित चम्किँदा नेपालले क्यानडालाई हरायो

कप्तान रोहित चम्किँदा नेपालले क्यानडालाई हरायो
काठमाडौँ । कप्तान रोहित पौडेल चम्किँदा क्यानडासँगको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएको छ । नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २१७ रन बनाउँदा अल आउट भयो । क्यानडाका निकोलस किर्ताेनले ६८ र प्रगत सिंहले ५० रन बनाए । नेपालका कप्तान रोहित पौडेलले ४ विकेट लिए ।

बाँसबारीको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनै जना छुटे

बाँसबारीको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनै जना छुटे
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जना हिरासतमुक्त भएका छन् । जुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चौधरीसहित अजितनारायण सिंह थापा र सञ्जय ठाकुर हाजिर जमानीमा छुटेका हुन् । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरातमा रहेका चौधरीलगायत तीनैजना हिरासतमुक्त भ...

गाेवा सरकारसंग नेपाली सांसदले राखे ‘समुन्द्रदेखि हिमालसम्म’काे प्रस्ताव

गाेवा सरकारसंग नेपाली सांसदले राखे ‘समुन्द्रदेखि हिमालसम्म’काे प्रस्ताव
इटहरी । भारतको सात दिने भ्रमणमा रहेका नेपाली सांसदले गोवा सरकारसँग ‘समुन्द्रदेखि हिमालसम्म’ को पर्यटन साझेदारीको प्रस्ताव गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेको सांसदको टोलीले सो प्रस्ताव गरेको हो । भारत भ्रमणको क्रममा गोवाका पर्यटनमन्त्री रोहन खाउन्टेसँगको भेटघाटका क्रममा सो प्रस्ताव राखिएको समितिका स...

धरहरामा निशुल्क पार्किङ हटाउन पत्र पठाएपछि रिसाए बालेन : सामाजिक सञ्जालमै पाेखे रिस

धरहरामा निशुल्क पार्किङ हटाउन पत्र पठाएपछि रिसाए बालेन : सामाजिक सञ्जालमै पाेखे रिस
इटहरी । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने चेतावनी दिएका छन् । आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत उनले सर्वसाधारणका लागि पार्किङ खुल्ला गर्दा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको भन्दै आफू छउञ्जेल काठमाडौं महानगरमा कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पति प्रयोग हुन नदिने चेतावनी दिए । तर, उनले कसले पार्किङ बन्द ग...

आदिवासी जनजातिले आफ्नो राजनीतिक अभिभावक भुल्नु हुँदैन : प्रधानमन्त्री

आदिवासी जनजातिले आफ्नो राजनीतिक अभिभावक भुल्नु हुँदैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आदिवासी जनजाति समुदायले आफ्नो वास्तविक राजनीतिक अभिभावक को हो भन्ने विषय भुल्न नहुने बताएका छन् । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आदिवासी जनजातिलाई आफ्नो नेतृत्वबारे अन्यौल नहुन सुझाव दिए । आफ्नो राजनीतिक नेतृत्व चिन्न नसके प्राप्त अधिकार रक्षा गर्न कठिनाई हुने उल्लेख गर्दै प्र...
trusted online casino malaysia