चीनबाट नेपाल ल्याएर यसरी गरिन्छ भारतमा लाइटरको तस्करी

चीनबाट नेपाल ल्याएर यसरी गरिन्छ भारतमा लाइटरको तस्करी
काठमाडाैं । नेपालमा सुन तस्करी नौलो नभए पनि लाइटर समेत विदेशबाट ल्याएर फेरि विदेशमा तस्करी हुने गरेको पाइएको छ। ५ महिनाअघि भारतले ग्यास लाइटर आयात रोकेपछि चीनबाट नेपाल ल्याएर भारतमा तस्करी भएको देखिएको हो। भन्सार विभागका अनुसार गत भदौयता चीनबाट ग्यास लाइटरको आयात अप्रत्याशित रूपमा बढेको छ। चालू आर्थिक वर्षको अहिलेसम्म स्थलमार्ग हुँदै १०० कन्टेनर ग्यास लाइटर आइसकेका छन्। नेपालमा एक त भन्सार नत...

प्रधानमन्त्री प्रचण्ड युगाण्डाबाट स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड युगाण्डाबाट स्वदेश फिर्ता
इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगाण्डाबाट स्वदेश फिर्ता भएका छन् । युगाण्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड अहिले बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेका हुन् । सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधवार युगान्डाको राजधानी कम्पला पुगेका थिए । युगाण्डा भ्रमणको क्रममा उनले विभिन्न देशका सरकार प्रमुखहरुसँग उच्चस्तरी...

दशगजा खाली गराउँदै सशस्त्र प्रहरी : पाँच सय ५६ घरटहरा हटायो, १३ बिघामा खेतीपाती गर्न रोक

दशगजा खाली गराउँदै सशस्त्र प्रहरी : पाँच सय ५६ घरटहरा हटायो, १३ बिघामा खेतीपाती गर्न रोक
इटहरी । नेपाल र भारतीय सुरक्षा संगठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ।सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सोही क्रममा दशगजा क्षेत्रमा १८ वटा भौतिक ...

रूसका मन्त्रीसंग नेपालकाे आग्रह : नेपालीलाई सेनामा भर्ती नगर, भएकालाई फिर्ता पठाइ देऊ

रूसका मन्त्रीसंग नेपालकाे आग्रह : नेपालीलाई सेनामा भर्ती नगर, भएकालाई फिर्ता पठाइ देऊ
एजेन्सी । परराष्ट्रमन्त्री एनपी साउदले रूससँग नेपाली नागरिकहरूलाई रूसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रूसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई फिर्ता गरिदिन आग्रह गरेका हुन् । ‘हामीले रूसी पक्षलाई केही...

मधेस प्रदेशमा आज छैटौं बलिदान दिवस मनाइँदै, सार्वजनिक विदा

मधेस प्रदेशमा आज छैटौं बलिदान दिवस मनाइँदै, सार्वजनिक विदा
जनकपुरधाम । मधेस प्रदेशमा आज छैटाैं बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ । मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवस...

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान, राख्दैछन यस्ता विषय

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान, राख्दैछन यस्ता विषय
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गगरेका छन् । प्रचण्ड आज बिहान कतार एअरलाइन्समार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्...

आज माघे संक्रान्ति : सथानिय नदिमा मकर नुहाउनेहरूकाे भिड

आज माघे संक्रान्ति : सथानिय नदिमा मकर नुहाउनेहरूकाे भिड
इटहरी । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज (सोमबार) देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे संक्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेला समेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई म...

बम्जनले जेलमै सुरु गरे योग-ध्यान,मागे लसुन, प्याज र बेसार नहालेको खाना

बम्जनले जेलमै सुरु गरे योग-ध्यान,मागे लसुन, प्याज र बेसार नहालेको खाना
सर्लाही । बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले महाेत्तरीकाे जलेश्वर कारागारमै योग ध्यान सुरु गरेका छन्। सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका बम्जनले कारागारभित्रै योग ध्यान सुरु गरेका हुन्। उनले आफू सुत्ने कोठामै योग ध्यान गर्...

दाङ बस दुर्घटना : मृत्तक १२ मध्ये दुई भारतीय सहित आठको सनाखत

दाङ बस दुर्घटना : मृत्तक १२ मध्ये दुई भारतीय सहित आठको सनाखत
बाँके । बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस दाङको भालुवाङस्थित राप्ति नदीमा खस्दा ज्यान गुमाएका १२ मध्ये ८ जनाको सनाखत भएको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । तीमध्ये अहिलेसम्म ८ जनाको मात्र सनाखत भएको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शव लमहीस्थित लमही अस्पतालमा राखिएका छन् । दुर्घटनामा मृत्य...

प्राधिकरण – उद्याेगी विवाद : डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएका २३ वटै उद्योगमा जोडियो बिजुली

प्राधिकरण – उद्याेगी विवाद : डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएका २३ वटै उद्योगमा जोडियो बिजुली
इटहरी । नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ । गए राति १० बजेसम्म सबै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिएका छन् । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकको काटिएको विद्युत लाइन जोडिदिने निर्णय गरेको थियो ...
trusted online casino malaysia