त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो । कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँ बायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनस...

रुसी सेनामा नेपाली पठाउने गिरोह साैवजनिक : उदयपुर कटारीका हरि विश्वकर्मा गिराेहका नाइके

रुसी सेनामा नेपाली पठाउने गिरोह साैवजनिक : उदयपुर कटारीका हरि विश्वकर्मा गिराेहका नाइके
इटहरी डेस्क । रुसी सेनामा भर्ती हुनका लागि भन्दै बहालवाला प्रहरीले नै पासपोर्ट बुझाएर प्रक्रिया अघि बढाएको खुलेको छ । नेपालीहरुलाई अवैध रुपमा रुसी सेनामा भर्ना गराएको आरोपमा पक्राउ परेका १२ जनाबाट बरामद भएको पासपोर्टले उक्त रहस्य बाहिरिएको हो ।१२ जनाबाट बरामद भएका ४७ थान पासपोर्टमध्ये दुई थान पासपोर्ट नेपाल प्रहरीका दुई अधिकारीको रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अंगुर जिसीका ...

जंगी अड्डाबाट प्रधानसेनापतिको चेतावनी : संस्थाबाहिर गएर कसैले चलखेल नगर्नू

जंगी अड्डाबाट प्रधानसेनापतिको चेतावनी : संस्थाबाहिर गएर कसैले चलखेल नगर्नू
काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू सम्बन्धित निकायबाट एकिन गरेर मात्रै जंगी अड्डाले कारबाही अगाडि बढाउने गरेको दाबी गरेका छन्। मंगलबार कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमका सहभागीहरूलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले रथी दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उम्मेदवारहरूको उमेर, शैक्षिक योग्यता जस्ता विषयमा उठेका प्र...

ओलीलाई नौं वर्षीय बालककाे पत्र : पेट पाल्न विदेश जानुपर्ने अवस्थाको अन्त्य होस्

ओलीलाई नौं वर्षीय बालककाे पत्र : पेट पाल्न विदेश जानुपर्ने अवस्थाको अन्त्य होस्
सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका बालक किशोर पौडेलले स्वदेशमै काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । नौं वर्षीय बालक पौडेलले कापीको पानामा पत्र लेख्दै अध्यक्ष ओलीलाई युवाअवस्था पुगेसँगै पेट पाल्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘म र म जस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नको लागि विदेश जानै पर...

इटहरी यातायात भ्रस्ट्रचार प्रकरण : फरार पाँच जना सात वर्षपछि पक्राउ

इटहरी यातायात भ्रस्ट्रचार प्रकरण : फरार पाँच जना सात वर्षपछि पक्राउ
इटहरी । यातायात व्यवस्था कार्यालय सुनसरी इटहरीको ६१ करोड रुपैयाँ बढी राजस्व रकम हिनामिना गरी फरार रहेका अभियुक्तमध्ये पाँच जना पक्राउ परेका छन् । यस मुद्दामा विशेष अदालतले नौ जनालाई दोषी ठहर गरेको थियो । विशेष अदालतको ०७९ साल चैत ८ गतेको फैसलाबाट भ्रष्टाचार (राजस्व रकम हिनामिना) कसुरमा उनीहरू दोषी ठहर भएका थिए । फरार प्रतिवादीलाई प्रहरीले सोमबार (हिजो) पक्राउ गरेको हो । उनीहरूलाई अदालतमा पेस गर...

पक्राउ पुर्जीको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीद्वारा संघर्षको घोषणा

पक्राउ पुर्जीको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीद्वारा संघर्षको घोषणा
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् । त्यसविरुद्ध मंसिर मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने विप्लवले विज्ञप्तिमार्फत जनाएक...

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज (मंगलबार) देखि पूर्ण सुनुवाइ हुने भएको छ । सर्वोच्चले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको हो । न्यायाधीश विनोद शर्माको इजलासले मंसिर ५ गते कारण देखाऊ आदेश जारी गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहि...

धरौटी र साधारण तारखेमा रिहा हुने चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिंदै

धरौटी र साधारण तारखेमा रिहा हुने चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिंदै
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशअनुसार धरौटी रकम बुझाएका तीन जना र साधारण तारिखमा रिहा हुने एक जनालाई आज (सोमबार) सम्पत्ति शुद्धीकरण विभाग लगिंदै छ । उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा भएकाले त्यहाँ बुझाउन लागिएको हो । सरकारी कर्मचारीलाई भने त्यसपछि अख्तियारमा पनि बुझाइने छ । उच्च अदालतको आदेशबमोजिम नरेन्द्र केसीले १० लाख, शमशेर मियाँले १० लाख र हरिभक्त महर्जनले १५...

एनसेल शेयर बिक्री प्रकरण : तीन सरकारी निकायलाई लेखा समितिकाे नाै प्रश्न

एनसेल शेयर बिक्री प्रकरण : तीन सरकारी निकायलाई लेखा समितिकाे नाै प्रश्न
काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत शेयर खरिद–बिक्री सम्बन्धमा चासो राख्दै सम्बन्धित निकायसँग जवाफ माग गरेको छ । समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलको सेयर खरिद–बिक्रीका विषयमा नौं वटा प्रश्नसहित पत्र पठाएको हो । पत्रमा समितिले मलेसियन कम्पनी आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट कम...

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान , प्रतिताेला १ लाख २० हजार नाघ्याे

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान , प्रतिताेला १ लाख २० हजार नाघ्याे
इटहरी । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ । महासंघले आज ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो । अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो । जु...
trusted online casino malaysia