ग्रामीण भेगका नागरिकलाई अजयराज हस्पिटलको स्वास्थ शिविर

ग्रामीण भेगका नागरिकलाई अजयराज हस्पिटलको स्वास्थ शिविर
इनरुवा। ग्रामीण भेगका नागरिकलाई गाउँ घरमा स्वास्थ्य सेवा दिने उद्देश्यले सुनसरीको इनरुवा ४ बस चौक स्थिति रहेको अजयराज हस्पिटलले १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कोशी गाउँपालिका ८ (भन्टाबारी) मा रहेको सप्तकोसी माध्यमिक विद्यालयमा १ दिने उक्त शिविर सम्पन्न भएको हो। अजयराज हस्पिटल द्वारा सञ्चालन गरिएको शिविरमा शारीरिक कमजोरी, मौसमी रुघाखोकी, निमुनिया, रक्तचाप, मधुमेह, स्त्री सम्बन...

सांसद खडका चढेकाे स्कोरपियो धनकुटामा दुर्घटना : धरान–धनकुटा सडक नै अवरुद्ध, सयाै यात्रु अलपत्र

सांसद खडका चढेकाे स्कोरपियो धनकुटामा दुर्घटना : धरान–धनकुटा सडक नै अवरुद्ध, सयाै यात्रु अलपत्र
इटहरी । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक नै अवरुद्ध बनेको छ । खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । संखुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं.१–०२–००२ च ३५४५ नम्बरको स...

एक खर्ब ४३ अर्बमा किनेको शेयर ६ अर्ब ६६ करोडमा बेचेर बाहिरियो आजिआटा

एक खर्ब ४३ अर्बमा किनेको शेयर ६ अर्ब ६६ करोडमा बेचेर बाहिरियो आजिआटा
काठमाडौँ । एनसेलमा रहेको आफ्नो स्वामित्वको शेयर बेचेर मलेसियाको टेलिकम कम्पनी आजिआटा नेपालबाट बाहिरिएको छ ।आजिआटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेर नेपालबाट बाहिरिएको हो । उसले ५ करोड अमेरिकी डलरमा आफ्नो स्वामित्वमा रहेको शेयर बेचेको हो । आजिआटा कम्पनीले सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलरमा एनसेलको शेयर खरिद गरेको थियो । नेपालको...

एमालेको ‘संकल्प यात्रा’ आज सिलगढीबाट अछाम पुग्दै

एमालेको ‘संकल्प यात्रा’ आज सिलगढीबाट अछाम पुग्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ को तेस्रो दिन आज (शनिबार) यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ । हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ । गौतमका अनुसार स्थानी बासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि ब...

नेपाल एयरलाइन्सले प्रधानमन्त्री लिएर दुबई उड्दा छोडिए टिकट काटेका ३१ यात्रु

नेपाल एयरलाइन्सले प्रधानमन्त्री लिएर दुबई उड्दा छोडिए टिकट काटेका ३१ यात्रु
काठमाडौं । नेपाल एयरलाइन्सको जहाजले दुबई जान टिकट काटिसकेका ३१ जना यात्रुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै छोडेर दुबई पुगेको छ । एयरलाइन्सको जहाजले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लिएर दुबई उड्दा सोही विमानको टिकट लिएका ३१ यात्रुहरु काठमाडौंमै छुटेका हुन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको ...

काेशीका मुख्य मन्त्रीले ल्याएकाे बजेट ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ

काेशीका मुख्य मन्त्रीले ल्याएकाे बजेट ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ
इटहरी । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेको छ ।अध्यादेशको बजेट प्रतिस्थापनका लागि पेश भएको विनियोजन विधेयकमाथि एमालेले ६ वटा र राप्रपाले २ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । सोमबार र मंगलबार प्रदेशसभामा विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोष...

ऋणीलाई मार्का पर्ने गरी राष्ट्र बैंकले ल्यायाे नयाँ नियम : अब ऋणीलाई कालोसूचीमा राख्नु अघि नै धितो लिलामी असुली गर्नुपर्ने

ऋणीलाई मार्का पर्ने गरी राष्ट्र बैंकले ल्यायाे नयाँ नियम : अब ऋणीलाई कालोसूचीमा राख्नु अघि नै धितो लिलामी असुली गर्नुपर्ने
इटहरी । बैंक तथा वित्तीय संस्थाले ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व सुरक्षणरुवरुप राखेको धितो लिलामी गरी असुली गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गरी ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणरुवरुप राखेको धितो लिलामी असुली गर्नुपर्ने व्यवस्था गरेको हो। ‘जमानत...

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री आज यूएई जाँदै, टोलीमा अरु को–को छन् ?

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री आज यूएई जाँदै, टोलीमा अरु को–को छन् ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दैछन् । उनी बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् । सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको...

रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु

रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु
काठमाडौँ । रुसी सेनामा भर्ती भएका चार जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धका क्रममा उनीहरूको निधन भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो । दूतावासका अनुसार यही नोभेम्बर १५ (कात्तिक २९) उनीहरूको मृत्यु भएको हो । रुसी सेना...

ओलीको टिप्पणी : चेतना नभएका मुर्खहरुले मात्रै हो राजतन्त्र मान्ने

ओलीको टिप्पणी : चेतना नभएका मुर्खहरुले मात्रै हो राजतन्त्र मान्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नरहेको बताए । तर नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘कठैबरी, नागरिक सर्वोच्चता स्वी...
trusted online casino malaysia