काठमाडौंका ३ विद्यालयमा बम विस्फोट

काठमाडौंका ३ विद्यालयमा बम विस्फोट
४ असोज, काठमाण्डाै । काठमाण्डाैकाे तिनवटा निजी विद्यालयमा मंगलबार बिहान भयङकर बम बिषंफाेट भएकाे छ । काठमाण्डाैकाे जाेरपार्टी स्थित आकाशदिप माध्यमिक विद्यालय, मनकामना बोर्डिङ स्कुल र राई स्कुलमा बम विस्फोट भएको महानगरीय प्रहरी कार्यालयले जनाएकाे छ । विस्फोटबाट आकासदीप माविको गेट भत्किएको प्रध्यानाध्यापक मदन सुवेदीले जानकारी दिएका छन् । बम विस्फोटपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा ...

इनरुवामा संघीय गठबन्धनको प्रर्दशन

इनरुवामा संघीय गठबन्धनको प्रर्दशन
इनरुवा ३ असोज / सरकारले संविधान दिवस मनाइरहँदा संविधान संसोधनको माग गर्दै आएको संघीय गठबन्धनले तराई मधेशका विभिन्न स्थानमा विरोध प्रर्दशन गरेको छ ।प्रादेशिक संरचनाको विरोध र पहिचानको कुरा गर्दै आन्दोलनरत गठबन्धनले नयाँ संविधान मधेश तथा आदिवासी जनजातीको हीत विपरित रहेको भन्दै प्रर्दशन गरेको हो । संघीय गठबन्धन सुनसरीले सदरमुकाम इनरुवामा कालो झण्डा सहित विरोध प्रर्दशन गरेको छ ।गठबन्धन आवद्ध नेता...

गगन थापाले पत्ता लगाए हराएको लोकमानको फाइल

काठमाडौं / अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेको खुलेको छ । आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए ।  थापाले जिज्ञासा राखेपछि मुख्य सचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्यूट कार्यालयमै रहेको जानकारी दिएका थिए ।‘नियुक्तिको मा...

सुनसरीमा साँझ साढे सातबाट ब्लाक आउट

सुनसरीमा साँझ साढे सातबाट ब्लाक आउट
असोज ३ इनरुवा /सरकारले संविधान दिवश धुमधामसाथ मनाइरहँदा संविधान प्रति असन्तुष्टि जनाउँदै आएको मधेशी मोर्चाले तराई मधेश क्षेत्रमा आज कालो दिन मनाउँदै छ । सुनसरीमा संघीय गठबन्धनले आज विरोध स्वरुप साँझ ७ः३० बजेदेखी ८ बजेसम्म ब्लाक आउट गर्ने जनाएको छ ।मोर्चाका सुनसरी संयोजक भगिरथ खत्वेका अनुसार विरोध रया्ली सहित लोकतान्त्रिक चौकमा कोणसभाको आयोजना गरी ब्लाक आउट गरिने छ ।नयाँ संविधान मधेशी जनताको हीत...

मापदण्ड विपरीत भवन थप्दै इटहरी उपमहानगरपालिका

मापदण्ड विपरीत भवन थप्दै इटहरी उपमहानगरपालिका
३असोज, इटहरी । भवन निर्माणको न्यूनतम मापदण्ड नै पुरा नगरी इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यालय पछाडि पट्टीको एक भागमा एक एक वटा रडहरु राखेर निर्माण कार्य थालनी गरेको छ । जनतालाई नीति नियम लागु गराउने स्थानीय निकाय आफु भने मनपरी गरीरहेको छ । इटहरी उपमहानगरपालिका स्वयम्ले गरेका यस्ता कार्यहरुले भविष्यमा आइपर्ने भवितव्य हरुको कारण जनताको जीवन माथि खेलवाड गरेको छ । जनताको प्रत्यक्ष जीवनसँग सरोका...

कोशी नदिमा डुंगा पल्टियो

कोशी नदिमा डुंगा पल्टियो
१ असोज, इनरुवा। भरखरै प्राप्त जानकारी अनुसार कोशी नदिमा डुंगा पल्टिएको छ। डुंगामा सवार १६ जना वेपता भएका छन्। थप विवरण आउन बाकि। इनरुवा अनलाइनका प्रतिनिथि लगायत स्थानिय निकाय घटना स्थल तर्फ जादै।

भारतका दुई राज्यमा तनाव, हिंसा भड्काउनेलाई गोली ठोक्ने आदेश

भारतका दुई राज्यमा तनाव, हिंसा भड्काउनेलाई गोली ठोक्ने आदेश
भारतको पश्चिमी दुई राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी सम्बन्धि विवाद पुनः चुलिएपछि बेङलुरुमा ४० बसमाथि आगजनी भएको छ। तमिलनाडुलाई पानी उपलब्ध गराउने विषयमा उच्च न्यायलयले गरेको फैसलाको विरोधमा कर्नाटकामा पछिल्लो एक सातादेखि विरोध प्रदर्शन चलिरहेको थियो। जसले सोमबार हिस्रक रुप लिएपछि उग्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले बेङलुरुमा ४० बसमाथि आगजनी गरे। जसका कारण स्थानीय प्रशासनले ध...

आज बकर इद मनाउदै

आज बकर इद मनाउदै
२८ भाद्र, काठमाडौ । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन्।नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायाला...

इनरुवा उद्योग बाणिज्य संघको चुनावि नतिजा प्रकाशित : जुनु रावलीको अत्याधिक मत

इनरुवा उद्योग बाणिज्य संघको चुनावि नतिजा प्रकाशित : जुनु रावलीको अत्याधिक मत
२७ भाद्र, इनरुवा। इनरुवा उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनको चुनावि नतिजा प्रकाशित भएको छ। लामो चुनावि कसरत पछि इनरुवा उद्योग बाणिज्य संघले नया कार्य समिति पाएको छ। कुल १५ जनाको कार्यसमितिमा मुख्य ५ पदको लागि यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन । जसमा अध्यक्ष - पञ्चदेब मेहता, उपाध्यक्ष - केदार ओझा , सचिव -  गिरिराज अटल, कोषाध्यक्ष - रमेश श्रेष्ठ  र सह–सचिव - रोसन खड्...

सदस्य पदकालगि मतदान हुदै (तस्बिरमा)

सदस्य पदकालगि मतदान हुदै (तस्बिरमा)
२५ भाद्र, इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको सदस्य पदकालगि मतदान आज बिहान बाट सुरु भएको छ। बिहान करिब आठ बजे बाट मतदान सुरु भएको छ। उद्योग वाणिज्य संघ इनरुवाको भवनमा हदै गरेको मतदानमा सर्वसाधारणको उल्लेखनिय उपस्थिति देखिन्छ। बिहान केहि बेरको झरिले चुनावि माहोलमा समस्या उत्पन्न हुने संका भएता पनि अहिले मौसममा सुधार आएकोमा मतदाताको राम्रो भिड देख्न सकिन्छ। निर्वाचन संयोजक राम कुमार शाहले दिनुभएको...
trusted online casino malaysia