‘फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति’

‘फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति’
काठमाण्डाै । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् । सरकारको विशेष दूतका रूपमा नयाँदिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो सन्देश पठाएको ती नेताको दाबी गरेको छ । सहुलियतपू...

केरुङ र तातोपानी जान पनि भिसा चाहिने

केरुङ र तातोपानी जान पनि भिसा चाहिने
काठमाडौं । चीनको तातोपानी र केरुङ जान पनि नेपालीले अब भिसा लिनुपर्ने भएको छ । सुरक्षाको कारण देखाउँदै चीनले नेपालसँगका नाकामा कडाइ सुरु गरेको हो । यसअघि तातोपानी र केरुङ नाकाबाट अस्थायी सीमा पास लिएर सीमा क्षेत्रका बजार जान सकिन्थ्यो । तर, सीमा क्षेत्रमा तरुकरीलगायत अवैध गतिविधि बढेको भन्दै चीनले कडाइ गर्न थालेको हो ।  केरुङ मात्र होइन, नेपालसँग प्रयोगमा नआएका अन्य नाकामा पनि चीनले सुरक्षा व्...

सहिद सूचीमा मधेसी मोर्चा असन्तुष्ट

सहिद सूचीमा मधेसी मोर्चा असन्तुष्ट
काठमाडौं / संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले घोषणा गरेको सहिदको सूचीमा १६ जनाको नाम छुटेको भन्दै औपचारिक रूपमै असहमति राख्ने निर्णय गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिएको पर्सिपल्ट भएको वार्तामा सरकार र मोर्चा दुवै पक्षबाट मृतकको नामावली तयार गर्ने निर्णय भएअनुसार मोर्चाले गत वर्षको मधेस–थरुहट लगायतका आन्दोलनमा मारिएका सर्वसाधारण, कार्यकर्ता र सुरक...

बिराटनगरमा रथयात्राका दिन मदिरा निषेध

बिराटनगरमा रथयात्राका दिन मदिरा निषेध
७ भाद्र, बिराटनगर । रथयात्राका दिन बिराटनगरमा मदिरा बिक्रि बितरणमा रोक लागाइएको छ।कृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने रथयात्राको दिन भाद्र १० गते मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाइने भएको छ । मदिरा सेवनबाट रथयात्राका क्रममा  अपराधीक घटना घट्न सक्ने भएका कारण मापसेमा रोक लगाइएको हो ।आयोजक समितिका अनुसार यस वर्षको रथयात्रामा सुरक्षा कडा बनाइने  तथा रथयात्राका क्रममा शादा पोसाक र प्रहरी पोसाक...

नेपाली एयरबसको ककपीटमा लेजर आक्रमण!

नेपाली एयरबसको ककपीटमा लेजर आक्रमण!
काठमाण्डाै । शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरीसकेको थियो। साझको बेला अध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवन माथीको आकासमा थियो। त्यहीबेला ककपिटमा विपरित दिशा (जडीबुटी) बाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले ककपिटमा आक्रमण गर्‍यो। १ सय ४० यात्रु बोकेर आइरहेको विमानलाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर पर्‍यो। ...

कपडाका मास्कले धुलोधुवाँ छेक्दैन

कपडाका मास्कले धुलोधुवाँ छेक्दैन
काठमाण्डाै । राजधानीमा वायु प्रदुषणबाट बच्न प्रयोग हुने कपडाका मास्कले धुलो र धुँवाको कण छेक्नै नसक्ने तथ्य सार्वजनिक भएको छ।काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाला परीक्षणसहित गरिएको अध्ययनमा ८० देखि ९० प्रतिशतसम्म प्रदुषणका कण छिर्ने गरेको पत्ता लागेको हाे ।  अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार...

मन्त्रीको निर्देशनमा ४४६ ग्राहकको बिजुली काटियो

मन्त्रीको निर्देशनमा ४४६ ग्राहकको बिजुली काटियो
काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणको मुलुकभरका ९६ वितरण केन्द्रले महसुल नतिर्ने ४ सय ४६ ग्राहकको बिजुली काटेका छन्।ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि सोमबारसम्ममा प्राधिकरणले ठूलो रकम बक्यौता भएका देशभरका ग्राहकको लाइन काटेको हाे । उनीहरूको कुल बक्यौता ५ करोड ३७ लाख ८८ हजार रुपैयाँ छ । प्राधिकरणले करिब ९ अर्ब रुपैयाँ महसुल ग्राहकसँग उठाउन सकेको छैन। त्यसमध्ये नगरपालिकाले तिर्नुपर्न...

रियोओलम्पिक सकियो, जापानलाई ओलम्पिक टर्च हस्तान्तरण

रियोओलम्पिक सकियो, जापानलाई ओलम्पिक टर्च हस्तान्तरण
६ भाद्र, काठमाडौ । गृष्मकालिन ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा भब्यताका साथ सम्पन्न भएको छ ।६ दिन सम्म भएको सबै भन्दा ठुलो प्रतियोगितामा अमेरिकाले ४६ स्वर्ण पदकको साथमा कुल १२१ पदक जितेर आफनो दबदबा कायम गरेका छ । यस्तै बिट्रेन दोस्रो स्थानमा र चीनले तेस्रो स्थान बनाएको छ । यसैबिच ब्राजिलको मराकाना रंगशालामा आयोजित भव्य समारोहका बिच रियो ओलम्पिकको औपचारिक समापन भएको हो...

सिडियो कड्केपछि………

सिडियो कड्केपछि………
इनरुवा भाद्र ६ /प्रजिअ मोहन चापागाई निकै आक्रोशित मुद्रामा थिए । स्वभावले प्रजिअ चापागाई आफुलाई कडक प्रशासक भन्न रुचाउने व्यक्ति हुन् ।सुनसरी आए लगत्तै आफ्नो स्वभावबारे जिविस सुनसरीको एक औपचारिक कार्यक्रम मार्फत अवगत गराएका चापागाई केही समय खरोसाथ प्रस्तुत देखिए । एकाएक उनको स्वभावमा कमीआएको महसुस सर्वसाधारणले गरिरहँदा इनरुवा अस्पतालले आयोजना गरेको एक कार्यक्रममा पुगेका उनि निकै कड्किए ।आक्रोशि...

सहयोगि हातहरु: सलिम धिमालको अबस्था सामान्य बन्दै ,उपचार खर्च जुटदै

सहयोगि हातहरु: सलिम धिमालको अबस्था सामान्य बन्दै ,उपचार खर्च जुटदै
६ भाद्र, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारी ४ का १२ बर्षीय बालक सलिम धिमालको उपचारका लागी अहिले सम्म देश तथा बिदेशबाट गरी ४ लाख बढी रकम संकलन भएको छ । ब्रेन टयुमर भएपछि उपचार खर्चको अभाबमा अस्पतालमा मृत्यु सँग जुधिररहेका समाचार बिभिन्न सञ्चारमाध्यायमहरुमा प्रकाशित भएपछि उनलाई सहयोग रकम जुट्न थालेको हो । खर्च अभाबमा उनको उपचार गर्न कठिनाई भएको समाचार प्रकाशित भएपछि उनी अध्यायनरत बेलबारी ४ ...
trusted online casino malaysia