सरकारले ल्यायो अनलाइन बन्द गर्न सक्ने प्रावधानसहितको निर्देशिका
६ असार, इनरुवा । नेपाल सरकारले मुलुक या मुलुक बाहिरबाट सञ्चालन भइरहेका अनलाइन पाेर्तलहरूलार्इ एउटै धारमा ल्याइ कानुनत सञ्चालनका लागि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ सार्वजनिक गरेको छ । सरकारले बिना दर्ता सञ्चालन भएका अनलाइनहरू तथा नविकरणनै नगरी कानुन बिपरीत सञ्चालन भएका अनलाइनहरू बन्द गर्न सक्ने सम्मकाे प्रावधान सहितकाे निर्देशिका जारी गरेकाे हाे ।
उक्त निर्देशिकामा बिद्युतिय ,...












