जलवायु अनुकूलनको लागि छुट्याइएको रकम नेपालले पाउनु पर्छ : महासचिव गुटेरेस

जलवायु अनुकूलनको लागि छुट्याइएको रकम नेपालले पाउनु पर्छ : महासचिव गुटेरेस
गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनविरुद्धको अभियानमा प्रभावकारी ऐक्यबद्धता जनाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकनबाट फर्केपछि पोखरामा पत्रकारसँगको संक्षिप्त साक्षात्कारमा उनले जलवायु परिवर्तनको असरबाट नेपाल पनि प्रभावित रहेको भए पनि जलवायु परिवर्तनका कारक तत्वहरुमा नेपाल जस्ता देशको योगदान भने नरहेको उल्लेख...

बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट, तेस्रो प्रयासमा गोली हानेको खुलासा

बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट, तेस्रो प्रयासमा गोली हानेको खुलासा
बारा । बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्या विहेत्तर सम्बन्धका कारण भएको खुलासा भएको छ । हिजो (सोमबार) दिनदहाडै रुपेशलाई गोली हानी गरिएको हत्याको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रिन्सिपल सर्राफ एक महिलासँग विहेत्तर प्रेम सम्बन्धमा थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरे...

रिगलविरुद्ध भारतीको रिट : खतिवडा, मल्ल र चुँडालको इजलासमा

रिगलविरुद्ध भारतीको रिट : खतिवडा, मल्ल र चुँडालको इजलासमा
काठमाडौं । गुण्डा नाइके योगराज ढकाल (रिगल) विरुद्धको रिटमा आज (मंगलबार) सुनुवाइ हुँदैछ । जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएपछि सर्वोच्च अदालतमा खुँडा हानेर मारिएका चतन मानन्धरकी पत्नी भारती सर्वोच्च अदालत पुगेकी थिइन् । उक्त मुद्दामा सुनुावाइका लागि सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा पेशी तोकिएको छ । २०७२ साल असा...

विद्युत् महसुल नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा : दुइ महिना सम्म महशुल नबुझाए लाइन काटिने

विद्युत् महसुल नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा : दुइ महिना सम्म महशुल नबुझाए लाइन काटिने
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ। छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो।कालोसूचीमा परेका ग्राहकबाट रु ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी रहेको छ। कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार घरायसी बिजुली उपभोग गर्ने दुई सय १४ ग्राहक कालोसूचीमा परेका छन्। यस्तै ३९ वटा उद्योग, छ वटा संस्...

टी–२० विश्वकप छनौटमा नेपालको विजयी सुरुवात, सिंगापुर आठ विकेटले पराजित

टी–२० विश्वकप छनौटमा नेपालको विजयी सुरुवात, सिंगापुर आठ विकेटले पराजित
काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोट खेल अन्तर्गत आज (सोमबार) भएको पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालले शानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो । सिंगापुरले दिएको लक्ष्य पछ्याउदै नेपालका कुशल भुर्तेलको अर्धशतकको मदतमा १६....

राष्ट्र संघका महासचिव एन्टोनियो जलवायु परिवर्तनको असर बुझ्न आज सोलुखुम्बु जाँदै

राष्ट्र संघका महासचिव एन्टोनियो जलवायु परिवर्तनको असर बुझ्न आज सोलुखुम्बु जाँदै
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस आज (सोमबार) सोलुखुम्बु जाँदैछन् । चार दिने औपचारिक भ्रमणको क्रममा काठमाडौँ आइपुगेका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम रहेको छ ।जलवायु परिवर्तनको असरलाई बुझ्न उनले त्यहाँको अवलोकन भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित युएन हाउसको कार्यक्रममा सहभागी...

महासचिव गुटेरेसले नेपालको संक्रमणकालीन न्यायको प्रक्रिया टुङ्ग्याउन दिए तीन सुझाव

महासचिव गुटेरेसले नेपालको संक्रमणकालीन न्यायको प्रक्रिया टुङ्ग्याउन दिए तीन सुझाव
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन विभिन्न तीन सुझाव दिएका छन् ।आज (आइतबार) देखि नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । उनले संक्रमणकालीन न्यायको विषय टुंगोमा पुर्‍याउँदा सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मापदण्...

नबिना लामासहित एमाले नेता चढेको गाडी पल्टियो : सात जना घाइते

नबिना लामासहित एमाले नेता चढेको गाडी पल्टियो : सात जना घाइते
काभ्रे । नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद नविना लामासहितका नेताहरु चढेको गाडी ब्रेक फेल भएर काभ्रेको बेथानचोक–१ मा पल्टिएर दुर्घटनामा परेको छ । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समापन गरी खानिखोला गाउँपालिकाबाट बनेपा तर्फ आउँदै गरेको वा १४ च ७०७७ नम्बरको बोलेर पल्टिँदा एमाले नेताहरु घाइते भएका छन् । बेथान्चोक गाउँपालिका–१ गुवाभन्ज्याङ्गको उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाड...

राष्ट्रसंघका महासचिव गुटेरेसको यस्तो छ भ्रमण तालिका, आजै उच्चस्तरीय भेटवार्ता

राष्ट्रसंघका महासचिव गुटेरेसको यस्तो छ भ्रमण तालिका, आजै उच्चस्तरीय भेटवार्ता
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत ...

नेपालसहित १२० देशले गरे इजरायल–हमास युद्ध रोक्ने पक्षमा मतदान, १४ देशको मत विपक्षमा

नेपालसहित १२० देशले गरे इजरायल–हमास युद्ध रोक्ने पक्षमा मतदान, १४ देशको मत विपक्षमा
काठमाडाैं । इजरायल–हमासबीचको युद्ध रोक्ने प्रस्तावको पक्षमा नेपालसहित विश्वका एकसय २० देशले मतदान गरेका छन्।नेपालले संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको हो। ७ अक्टोवरमा हमासले इजराइलमा आक्रमण गरेयता त्यस क्षेत्रमा युद्धको अवस्था छ। यो युद्धमा परेर हजारौँले ज्यान गुमाइसकेका छन्। अमेरिकाको न्यूयोर्कमा बसेको संयुक्त राष्ट्रसंघको महासभाल...
trusted online casino malaysia