इजरायलको युद्ध भूमिबाट ५५ नेपालीलाई सेल्टरमा सारियो, बंकर लैजाने तयारी

इजरायलको युद्ध भूमिबाट ५५ नेपालीलाई सेल्टरमा सारियो, बंकर लैजाने तयारी
एजेन्सी । इजरायलको गाजा क्षेत्रमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता सेवा लम्सालका अनुसार युद्धको जोखिममा रहेका ५५ जनालाई तेल अबिबस्थित नेपाली दूतावासको पहलमा सेल्टरमा सारिएको हो।‘असुरक्षित क्षेत्रमा रहेका विद्यार्थीहरुलाई सुरक्षित क्षेत्रमा सारिसकेका छौं। आज सेल्टरमा हुनुहुन्छ उहाँहरु। आजै जतिसक्दो छिटो बंकर भएको स्थानमा लैजाने तयारी भइरह...

यी हुन् हमासको नियन्त्रित क्षेत्रबाट उद्धार गरिएका ३२ नेपाली (नामावली)

यी हुन् हमासको नियन्त्रित क्षेत्रबाट उद्धार गरिएका ३२ नेपाली (नामावली)
काठमाडाैं । प्यालेस्टाइनको हमास समूहको आक्रमणका कारण फर्मभित्रै अलपत्र परेका ३२ जना नेपालीको उद्धार भएको छ।सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक ११ महिने ‘लन एण्ड अर्न’ कार्यक्रमका लागि गत भदौमा लगेका ४९ जना विद्यार्थीमध्ये सोमबार ३२ जनाको उद्धार भएको हो। सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ जना गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा थिए। उनीहरू रहेको फर्मममा भए...

सिक्किम बाढी : इलामका चार जना एक साता देखि सम्पर्कविहीन

सिक्किम बाढी : इलामका चार जना एक साता देखि सम्पर्कविहीन
इलाम । इलामबाट रोजगारीको लागि भारतको सिक्किम पुगेका केही नेपाली विगत एक सातादेखि सम्पर्कबिहीन बनेका छन्। इलाम नगरपालिका ९ का उनीहरु यही असोज १६ गतेदेखि परिवारको सम्पर्कमा नआएका इलाम ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए। यहि असोज १६ गते सिक्किमको टिस्टा नदीमा भिषण बाडी आउँदा १४ जना भन्दा धेरैको मृत्यु भएको छ भने सयौँ मानिस हराइरहेका छन्। बाढीबाट २० हजारभन्दा धेरै मानिस प्रभावित बनेका छन्। एक...

‘१० जनाको शव नेपाल ल्याउन समन्वय सुरु, एक जना अझै सम्पर्कविहीन’

‘१० जनाको शव नेपाल ल्याउन समन्वय सुरु, एक जना अझै सम्पर्कविहीन’
काठमाडाैं । इजरायलस्थित नेपाली राजदूतावासले हमास समूहको आक्रमणमा परी मृत्यु भएका दश नेपालीको शव ल्याउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय सुरु गरिएको जनाएको छ।नेपाली दूतावासले सो आक्रमणमा परी १० नेपालीको मृत्यु हुनुका साथै एक जना सम्पर्कविहीन भएको जानकारी दिएको छ।साथै, ४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको र दुई जना तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको स्पष्ट पारेको छ। नेपाल फर्क...

इजरालमा नेपाली विद्यार्थी मृत्यु घटना : आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

इजरालमा नेपाली विद्यार्थी मृत्यु घटना : आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने
काठमाडौं । सरकारले आज (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपाली मारिएको घटनामा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउनेछ । ‘असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाउने निर्णय भएको छ’, उनले भनेकी छन् । देशभर...

रेस्क्युपछि नेपाली विद्यार्थीले भने– खाने कुरा पायौं, आर्मीको सुरक्षाामा छौँ

रेस्क्युपछि नेपाली विद्यार्थीले भने– खाने कुरा पायौं, आर्मीको सुरक्षाामा छौँ
एजेन्सी । हमासको आक्रमणमा परी इजरायलमा अलपत्र परेका विद्यार्थीहरूले आफूहरूको उद्धार हुन थालेको जानकारी गराएका छन्। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालका अनुसार अहिले त्यहाँको सेनाले धमाधम सुरक्षित स्थान तेलअभिभतर्फ रेस्क्यू गरिरहेको छ। आफूहरू बसेको बंकरबाट स्कर्टिङ गरेर लैजानका लागि आर्मीको टोली आइपुगेको उनले जानकारी गराएका छन्।‘फार्मका सबै साथिहरू आइसक...

सर्प पाल्ने नाममा झलनाथ खनाल प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर

सर्प पाल्ने नाममा झलनाथ खनाल प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर
काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री विजयकुमारसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा संघी...

कार्ययोजना बनाएर छिट्टै बीआरआई कार्यान्वयन गर्छौ : प्रधानमन्त्री

कार्ययोजना बनाएर छिट्टै बीआरआई कार्यान्वयन गर्छौ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीआरआई कार्यान्वयका लागि छिट्टै योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल–चीन फ्रेण्डसिप फोरमद्वारा आयोजित ‘बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक सेमिनारलाई सम्बोधन गर्दै उनले बीआरआई कार्यान्वयनका लागि छिट्टै कार्ययोजना बनाएर दुवैतर्फका साझा संयन्त्र परिचालन गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् । बीआरआई परियो...

गैरीगाउँ हत्याकाण्ड : धेरै ठाउँमा हत्या गरेको बयान दिएपछि प्रहरीले गर्‍यो सञ्जयको ‘ब्रेन म्यापिङ’

गैरीगाउँ हत्याकाण्ड : धेरै ठाउँमा हत्या गरेको बयान दिएपछि प्रहरीले गर्‍यो सञ्जयको ‘ब्रेन म्यापिङ’
काठमाडौं । नेपालमा अपराध अनुसन्धानमा पहिलो पटक ‘ब्रेन म्यापिङ’ विधिको प्रयोग गरिएको छ । गैरीगाउँस्थित एक स–मिलमा चार जनाको हत्या आरोपमा पक्राउ परेका सञ्जय भण्डारीको ब्रेन म्यापिङ गराइएको हो । उनले गैरीगाउँ बाहेक नक्सालस्थित भाटभटेनी, सुकेधारा, रातोपुल, भक्तपुर, बोद्ध र सिन्धुपाल्चोकमा पनि हत्या गरेको बताएपछि प्रहरीले उनको ब्रेन म्यापिङ गराएको हो । यो परीक्षण आरोपितको मानसिक अवस्थाका बारेमा बुझ्...

आजदेखि चाडपर्व लक्षित सुपथ पसल : कहाँ–कहाँ छन् विक्री केन्द्र ?

आजदेखि चाडपर्व लक्षित सुपथ पसल : कहाँ–कहाँ छन् विक्री केन्द्र ?
इटहरी । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आज (आइतबार) देखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आउँदो मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । उपभोक्ताको सहजताका लागि अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उप...
trusted online casino malaysia