बलाहामा जितिया पर्वको कार्यक्रम

बलाहामा जितिया पर्वको कार्यक्रम
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा ५ बलाहामा थारु महिलाहरुले जितिया पर्व विषेशको अबसरमा जितिया पावैन एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सनिबार इनरुवा नगरपालिका ५ नम्बर वडा कार्यालय बलाहाको प्रयायोजन तथा थारु कल्याणकारीणी सभा वडा कार्य समिति इनरुवा ५ बलहाको आयोजना तथा बलाहाबासीको सहयोगमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । थारु समुदायको अग्रज संस्था थारु कल्याणकारीणी सभा इनरुवा ५ बलाहा...

१० महिना नपुग्दै कोशीमा पाँचौं सरकार, दलहरूले थाले दाबी

१० महिना नपुग्दै कोशीमा पाँचौं सरकार, दलहरूले थाले दाबी
बिराटनगर । संविधानको धारा १६८ (३) अनुसार कोशीको मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनका लागि बाटो खुलेको छ। अब बन्ने सरकार सोही धाराको उपधारा ५ अन्तर्गत बन्नेछ। जसमा मुख्यमन्त्री दाबी गर्नका लागि संसदीय दलको नेता चाहिन्न। प्रदेशसभाका जुनसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन्। कार्कीको राजीनामासँगै गठबन्धन दलका नेताहरू मुख्यमन्त्रीमा द...

राज्यमन्त्री मेहतालाइ इनरुवामा सम्मान

राज्यमन्त्री मेहतालाइ इनरुवामा सम्मान
इनरुवा। कोशी प्रदेशका उधोग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोलाई कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवाले सम्मान गरेको छ। दुवै संस्थाले संयुक्त रुपमा एक कार्यक्रमको योजना गरि महतोलाई सम्मान गरिएको हो। सुनसरी सदरमुकाम इनरुवा स्थित नेपाल रेडक्रस सोसाईटी इनरुवा शाखाको सभा हलमा सम्मान कार्यक्रमका बीच कोशी प्रदेश राज्यमन्त्री महतोलाई सम्मान गरेको नेप...

रोकिएन बझाङमा भूकम्पको धक्का, फेरि गयो ५.३ म्याग्निच्युडको परकम्प

रोकिएन बझाङमा भूकम्पको धक्का, फेरि गयो ५.३ म्याग्निच्युडको परकम्प
काठमाडौं । बझाङमा यही असोज १६ गते गएको भूकम्प पछि परकम्प जाने क्रम जारी छ ।आज बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प गएको छ ।१६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति भएको छ । १६ गतेको भ...

सदनमा डा.सुनिल शर्माकाे आक्राेश : प्रचण्डको घडी र छोरीको ब्याग लिलामी गरेर शिक्षामा लगानी गर्नुपर्छ

सदनमा डा.सुनिल शर्माकाे आक्राेश : प्रचण्डको घडी र छोरीको ब्याग लिलामी गरेर शिक्षामा लगानी गर्नुपर्छ
काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले दुई चारजना नेताका कारण देशको शिक्षा ध्वस्त भएको आरोप लगाएका छन्। दुई चारजना नेताको सोचमा परिवर्तन नभएसम्म शिक्षाजस्ता जतिसुकै राम्रा विधेयकहरु बनाउन खोजे पनि निकम्मा हुने उनले बताए। विद्यालय शिक्षालाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०८० बारे शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद शर्माले नेपालको शिक्षा अस्तव्यस्त पार्न शीर्ष नेताहरु दोषी भएक...

बझाङ भुकम्प : राहतकाे पर्खाइमा बसेका पिडितलाई घर बनाइदिने प्रधानमन्त्रीकाे आश्वासन

बझाङ भुकम्प :  राहतकाे पर्खाइमा बसेका पिडितलाई घर बनाइदिने प्रधानमन्त्रीकाे आश्वासन
कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार बझाङ पुगेका हुन् । प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका बझाङका केही स्थानको अवलोकलन गर्नेछन् । त्यसपछि जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तक्रिया गर्ने लगायत कार्यक्रम तय भएको छ । बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर असोज १६ गते गएको भूकम...

बझाङमा ३०० बढी परकम्प, छैन क्षतिको यथार्थ विवरण

बझाङमा ३०० बढी परकम्प, छैन क्षतिको यथार्थ विवरण
काठमाडौं । बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ । केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन् । गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु...

रिगलको आममाफीविरुद्धको मुद्दा न्यायाधीश शर्माको इजलासमा

रिगलको आममाफीविरुद्धको मुद्दा न्यायाधीश शर्माको इजलासमा
काठमाडौं । हालै कारागारमुक्त भएका नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ को आममाफीविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज (बिहीबार) पेसी तोकिएको छ । सुनुवाइका लागि न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसमा पेसी तोकिएको हो । रिगलले २०७२ साल असार २९ गते खुँडा प्रहार गरेर नेपालगञ्जकै चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती मानन्धरले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने र...

सिक्किमको बाढी अपडेट : २३ सैनिकसहित ४३ जना बेपत्ता, उद्धार कार्य जारी

सिक्किमको बाढी अपडेट : २३ सैनिकसहित ४३ जना बेपत्ता, उद्धार कार्य जारी
काठमाडौँ । वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् । एक अधिकारीका अनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजार देखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ । सिक्किमका डिस्ट्रिक्ट म्याजिस्ट्रेट टासी चोपेलका अनुसार धेरै भ...

काठमाडौँबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौँ नै फर्कियो

काठमाडौँबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौँ नै फर्कियो
काठमाडौँ । काठमाडौँबाट साउदी अरेबवियाको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एक घण्टामै गए राति नेपाल एअरलाइन्सको आर ए ४१२ नम्बरको जहाज काठमाडौँ फर्किएको हो । जहाजमा हुने टिकास (जहाजको आसपासमा केही समस्या आए जनाउ दिने प्रविधि) मा खराबी आएकाले जहाजलाई फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जहाज गए राति ...
trusted online casino malaysia