इलाम पुगेर सुहाङ नेम्वाङले भने, ‘राजनीतिक परिवारमा जन्मेकै कारण अवसर पाउनु पर्छ भन्दिनँ’

इलाम पुगेर सुहाङ नेम्वाङले भने, ‘राजनीतिक परिवारमा जन्मेकै कारण अवसर पाउनु पर्छ भन्दिनँ’
इलाम । संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले आफू बुबाको सपना पूरा गर्न लागिरहने बताएका छन् । राजनीतिमा अवसर पाउनुपर्छ भनेर आफूले नठानेको बताएका सुहाङले बुबाको सपना पूरा गर्न भने लागिरहने बताएका हुन् । मंगलबार एमाले इलामले आयोजना गरेको श्रद्धाञ्जली सभामा सुहाङले आफ्ना बुबा सधैँ लोकतन्त्र र बहुदलीय प्रतिस्पर्धाको हिमायती भएको स्मरण गरे । स्व. नेम्वाङले सधैँ लोकतन्त्र...

राष्ट्रपतिबाट ६७० कैदीको बाँकी सजाय माफी

राष्ट्रपतिबाट ६७० कैदीको बाँकी सजाय माफी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिदिएका छन् । मन्त्रिपरिषद्को सिफारिस बमोजिम भोलि (बुधबार) देखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।भीमबहादुर खवास, हर्कबहादुर लिम्बू, समदिन मियाँसहित ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो ।

सन्दीपविरुद्ध मुद्दाको आज पनि भएन सुनुवाइ

सन्दीपविरुद्ध मुद्दाको आज पनि भएन सुनुवाइ
काठमाडौं । एक नाबालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज (सोमबार) पनि स्थगित भएको छ ।जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो । अर्को सुनुवाईको मिति पनि तोकिएको छैन । सन्दीपले एक १७ वर्षीया किशोरीलाई जब्बरजस्ती बलात्कार गरेको अभियोग छ । ती किशोरीले गौश...

विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २९ उपसचिवको सरुवा (सूची)

विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २९ उपसचिवको सरुवा (सूची)
सरकारले विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २९ उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत उपसचिवको एक निकायबाट अर्को निकायबाट सरुवा गरेको हो ।

धर्मशास्त्रविद् भन्छन्- तीजको व्रत निराहार नै बस्नुपर्छ भन्ने छैन

धर्मशास्त्रविद् भन्छन्- तीजको व्रत निराहार नै बस्नुपर्छ भन्ने छैन
काठमाडाैं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान ...

कोशीको मुख्यमन्त्री कार्यालय र प्रदेशसभा बाहिर २ महिनासम्म प्रदर्शन निषेध

कोशीको मुख्यमन्त्री कार्यालय र प्रदेशसभा बाहिर २ महिनासम्म प्रदर्शन निषेध
विराटनगर । पहिचान पक्षधरले आन्दोलनको तयारी गरेपछि प्रशासनले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले विराटनगर महानगरपालिकाका केही स्थानलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को ६ (३ क) अनुसार निषेधित क्षेत्र तोकिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गर्दै असोज १ ग...

आज हरितालिका तिज , पशुपतिनाथमा बिहान ३ बजे देखि नै खाेलीयाे ढाेका

आज हरितालिका तिज , पशुपतिनाथमा बिहान ३ बजे देखि नै खाेलीयाे ढाेका
काठमाडौं । तीजमा दर्शनार्थीको सुविधाका लागि पशुपतिनाथ मन्दिरको ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ । दर्शनार्थीलाई चार ठाउँबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व...

पशुपति क्षेत्र वरपर आजदेखि मासु र मदिरा निषेध

पशुपति क्षेत्र वरपर आजदेखि मासु र मदिरा निषेध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको काठ...

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सबै सेवा बन्द

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सबै सेवा बन्द
काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार (आज) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि गरिएको आक्रमणको विरोधमा संघले आज आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको हो । यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै उल्...

पद पाउनका लागि मात्र आउनेलाई रास्वपाले स्वीकार्दैन : सभापति लामिछाने

पद पाउनका लागि मात्र आउनेलाई रास्वपाले स्वीकार्दैन : सभापति लामिछाने
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए । ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ’, सभापति लामिछानेले भने । नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उनको भ...
trusted online casino malaysia