दानमा पाएको जग्गा किनेको भन्दै ६ लाख भुक्तानी, वडाध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दानमा पाएको जग्गा किनेको भन्दै ६ लाख भुक्तानी, वडाध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । दानमा पाएको जग्गा किनेको भनेर गाउँपालिकाबाट रकम भुक्तानी गरेको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दान गरेको जग्गा किनेको भनी ६ लाख रुपैयाँ भुक्तानी दिएको आरोपमा भण्डारीसँगै वडा नं २ का पूर्ववडाध्यक्ष रमेशकुमार बस्नेत र तत्कालिन लेखापाल जीवन सुव...

जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।आइतवार “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायहरुलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् । उनले आफूहरुलाई महत्वको नलाग्ने गुनासोहरु जनताको दैनिक जिवनका लागि म...

कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेको मुद्दा पूर्ण इजलासले टुंगो लगाउने

कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेको मुद्दा पूर्ण इजलासले टुंगो लगाउने
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको यो मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णय भएको हो। मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा अपनाएको विधि असंवैधानिक भएको दाबी गरी परेको रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको हो। न्यायाधीशद्वयले आइतबार...

हेल्लो! सरकारमा अब २४ घण्टा गुनासो राख्न सकिने , हाेला त सुनुवाइ

हेल्लो! सरकारमा अब २४ घण्टा गुनासो राख्न सकिने , हाेला त सुनुवाइ
काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेल्लो! सरकारमा अब २४ घण्टा गुनासो राख्न सकिने भएको छ।आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा हेल्लो! सरकारको २४ घण्टा शुभारम्भ कार्यक्रमको थालनी गरे।उनले उक्त कार्यक्रममा सहभागी केही सेवाग्राहीका गुनासो पनि सुनेका छन्। सर्वसाधारणले सरकारबारेको गुनासो टिपाउन एनटीसी र एनसेलको नम्बरबाट ट्रोल फ्री नम्बरमा फोन गर्न...

आजदेखि देशका ६,७४३ वडामै ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’

आजदेखि देशका ६,७४३ वडामै ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आज (शनिबार) देखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्ने माओवादीले जनाएको छ । मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख ...

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना , मुटुमा देखियाे समस्या

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना , मुटुमा देखियाे समस्या
काठमाडाै । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। उनलाई मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको छ।मुटुसम्बन्धी समस्याका कारण उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ। पारसको अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शुक्रबार दिउँसो अस्पताल पुगेका थिए।

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता : भयाे यस्ताे कुरा

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता : भयाे यस्ताे कुरा
काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो काठमाडौं आइपुगेका होलेन प्रधानमन्त्री प्रचण्डलाई भेट्न साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए। अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्यसमेत रहेका सिनेटर र प्रधानमन्त्री प्रचण्डबीच नेपाल र अमेर...

फेरी बढ्याे पेट्रोल, डिजल–मट्टितेलकाे भाउ , ग्यासमा भारी बृद्धि

फेरी बढ्याे पेट्रोल, डिजल–मट्टितेलकाे भाउ , ग्यासमा भारी बृद्धि
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ । काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल-मट्टितेलमा प्रतिलिटर १७० पुगेको छ । यसअघि काठमाडौंमा पेट्रोल १७८ र डिजे÷मट्टितेल १६७...

कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज (शुक्रबार) हुँदैछ । मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएको हो । ७ भदौमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दि...

राप्रपाकाे कार्यालय नभत्काउन कामपालाई उच्च अदालतको आदेश

राप्रपाकाे कार्यालय नभत्काउन कामपालाई उच्च अदालतको आदेश
काठमाडौ । उच्च अदालत पाटनले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय तत्काल नभत्काउन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश जारी गरेको हो । घर भत्काउनेबारे एक जना जग्गाधनीलाई मात्र जानकारी गराएको भन्दै तत्कालाई नभत्काउन अन्तरिम आदेश भएको हो । दुवै पक्षलाई झिकाएर छिटो फैसलाका लागि...
trusted online casino malaysia