६० किलो सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोह खोज्न सीआईबीले माग्यो इन्टरपोलको सहयोग

६० किलो सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोह खोज्न सीआईबीले माग्यो इन्टरपोलको सहयोग
काठमाडाैं । राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इन्टरपोलको सहयोग मागेको छ। हङकङबाट तस्करले भित्र्याएको सुन तस्करीमा चिनियाँ र भारतीय नागरिक पनि जोडिएपछि सीआईबीले इन्टरपोलको सहयोग खोजेको हो। यस्तै यी देशका प्रहरीसँग पनि समन्वय गरिरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। ‘हङकङमा समन्वय गरिरहेका छौँ। भा...

दार्चुला घर भएकी शिक्षिका धनगढीमा मृत्त फेला, प्रेमी स्ववियु सभापति पक्राउ

दार्चुला घर भएकी शिक्षिका धनगढीमा मृत्त फेला, प्रेमी स्ववियु सभापति पक्राउ
कैलाली । कैलालीको धनगढीस्थित प्रहरी स्कुलकी एक शिक्षिका मृत भेटिएकी छन् । बिहीबार धनगढी उपमहानगरपालिका– ३ चटकपुरमा दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएकी २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत भेटिएकी हुन् । शिक्षिका डडालले धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन् । यस्तै घटनामा संलग्नता रहेको आंशकामा प्रहरीले २५ वर्षीय जगदीश कोट्टारीलाई पक्राउ गरेको छ । शिक्षिका डडाल मृत भेटिएको घटन...

आजकाे माैसम : काेशी प्रदेश सहित देशभर पानी पर्ने , आइतबारदेखि मौसममा सुधार आउने

आजकाे माैसम : काेशी प्रदेश सहित देशभर पानी पर्ने , आइतबारदेखि मौसममा सुधार आउने
इटहरी । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्...

अर्घखाचीकाे ऐतिहासिक १३ तले मन्दिर ओझेलमा, यस्तो छ धार्मिक महत्व

अर्घखाचीकाे ऐतिहासिक १३ तले मन्दिर ओझेलमा, यस्तो छ धार्मिक महत्व
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ । विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनर्निर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका रूपमा विस्तार गरेको छ । धार्मिक महत्व बोकेको उक्त मन्दिर ओझेलमा पर...

काठमाडाैबाट पाेखरा छुटेकाे बस त्रिशुलीमा खस्याे : ८ जनाकाे मृत्यु

काठमाडाैबाट पाेखरा छुटेकाे बस त्रिशुलीमा खस्याे : ८ जनाकाे मृत्यु
इटहरी । काठमाडाैबाट पाेखराकाेलागि छुटेकाे यात्रुवाहक वस धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा ८ जनाकाे मृत्यु भएकाे छ भने ८ जना घाइते भएका छन ।काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्या...

काेशी प्रदेश : विश्वासको मत विरुद्ध एमाले फेरि सर्वाेच्च जाने

काेशी प्रदेश : विश्वासको मत विरुद्ध एमाले फेरि सर्वाेच्च जाने
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत विरुद्ध नेकपा एमाले फेरि सर्वोच्च अदालत जाने भएको छ । संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमाले सर्वाेच्च जाने भएको हो । प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकोले अदालत जान लागेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । मंगलबार विराटनगर...

भक्तपुरको सुधार गृहबाट फरार २२० बन्दीमध्ये ९२ जना समातिए, १२८ को खोजी हुँदै

भक्तपुरको सुधार गृहबाट फरार २२० बन्दीमध्ये ९२ जना समातिए, १२८ को खोजी हुँदै
काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका २२० कैदीबन्दीमध्ये ९२ जालाई फेरि पक्राउ गरिएको छ । फरार भएकामध्ये ९२ जनालाई भक्तपुर र काठमाडौंबाट पुनः समातिएको हो । दुई सय बढी बन्दीहरु भागेपछि भक्तपुरदेखि काठमाडौंसम्मै तनावको अवस्था सिर्जना भएको छ । लाठी र भालासहित ढोका फोडेर भागेका उनीहरुले बन्दीगृहको पछाडिको ढोका फुटाएका थिए । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौ...

संखुवासभा कैदी हत्या प्रकरण : प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

संखुवासभा कैदी हत्या प्रकरण : प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता
संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो । कैदी मृत्यु प्रकरणमा प्रह...

दुई बच्चालाई बोरामा राखेर भारत लाँदै गरेको अवस्थामा एक जना नियन्त्रणमा

दुई बच्चालाई बोरामा राखेर भारत लाँदै गरेको अवस्थामा एक जना नियन्त्रणमा
बारा । चोरिएको दुईवटा बच्चासहित बाराको देवताल गाउँपालिका ३ अमुवाबाट भाद्र ३ गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बीओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको सशस्त्रका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सोही गाँउपालिका ३ नन...

आज नागपञ्चमी पर्व : घर घरमा नागकाे तस्विर टासेर मनाइदै

आज नागपञ्चमी पर्व : घर घरमा नागकाे तस्विर टासेर मनाइदै
काठमाडौं । नागपञ्चमी पर्व आज (सोमबार) परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वा...
trusted online casino malaysia