रवि लामिछानेले सञ्चालन गरे मोबाइल क्लिनिक र महिलाका लागि निःशुल्क बस

रवि लामिछानेले सञ्चालन गरे मोबाइल क्लिनिक र महिलाका लागि निःशुल्क बस
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । ‘मलाई थाहा छ बस सञ्चालन सङ्घीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार पनि होइन’, उनले भने, ‘तर जनप्रतिनिधि र नी...

कारागार बसेकाे ७ महिनापछि तरहराका लालबहादुरले पाए न्याय, घर परिवारमा खुशियाली

कारागार बसेकाे ७ महिनापछि तरहराका लालबहादुरले पाए न्याय, घर परिवारमा खुशियाली
इटहरी । अवैध वित्तीय काराेवार गरेको अभियोग सहित विगत सात महिनादेखि कारागारमा कैद जीवन बिताइरहेका तरहराका लालबहादुर बिक अन्ततः ७ महिना पछि हिरासत मुक्त बनेका छन् । जिल्ला अदालत सुनसरीको फैसलालाई उल्टाउँदै उच्च अदालत विराटनगरले उनलाई न्याय दिएको हो ।फैसला उल्टाएसङै तरहराका लालबहादुर अब हिरासत मुक्त हुने भएका छन् । तरहराको सिंहदेवी ज्वेलर्शमा सामान्य कालिगडको रूपमा कार्यरत लालबहादुर निर्दोष रहेको उजु...

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, तत्काल मूल्य बढ्न सक्ने

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, तत्काल मूल्य बढ्न सक्ने
इटहरी । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार आज नयाँ मूल्य सूची आएको हो। पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आएको हो। निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ। त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको हो। निगमले स्वचालित मूल्य प्रणाली लागू गरे...

इनरूवाकाे स्मल हेभन एकेडेमीले गर्याे नयाँ बिद्यार्थीहरूलाई स्वागत सम्मान

इनरूवाकाे स्मल हेभन एकेडेमीले गर्याे नयाँ बिद्यार्थीहरूलाई स्वागत सम्मान
इनरूवा । सुनसरीकाे इनरूवास्थित स्मल हेभन एकेडेमीले शैक्षिक सत्र २०८०।८१का लागि भर्ना भएका नयाँ बिद्यार्थीहरूलाइ स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । उदयपुर बेलका नगरपालिकाकाे बेलका रिभर्स बिच रिसोर्टमा एक कार्यक्रम गरी नयाँ विद्यार्थीहरूलाइ स्वागत तथा सम्मान गरिएकाे हाे । उक्त कलेजमा भर्ना भउका २१७ जना नयाँ विद्यार्थीहरूलाइ एकै स्थानमा भेला गरी कलेजले दिने सेवा सुविधा तथा अध्यपन गराइने वि...

सामुदायिक विध्यालयका छात्राहरुलाई साईकल वितरण

सामुदायिक विध्यालयका छात्राहरुलाई साईकल वितरण
इनरुवा नगरपालिकाले सामुदायिक विध्यालयका छात्राहरुलाई आज एक कार्यक्रमका बीच साईकल वितरण गरेको छ। कक्षा १० उत्तीर्ण गरेका छात्राहरुलाई साइकल वितरण गरेको हो। नगरपालिकाले निर्धारण गरेको मापदण्ड अनुसार कक्षा १० उत्तीर्ण दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई उच्च शिक्षा पढ्न प्रोत्साहन स्वरुप साइकल वितरण गरिएको हो। नगरपालिकाको सात वटा माध्यमिक विध्यालयका ४८ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो। या...

कांग्रेस सभापती देउवाले गरे इनरूवा स्थित बीपीकाे शालिक अनावरण

कांग्रेस सभापती देउवाले गरे इनरूवा स्थित बीपीकाे शालिक अनावरण
इनरूवा । बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन्। इनरुवा नगरपालिकाको १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए।

इटहरीकाे पकलीमा भयानक दुर्घटना, एकै गाउका तिन जनाकाे मृत्यु

इटहरीकाे पकलीमा भयानक दुर्घटना, एकै गाउका तिन जनाकाे मृत्यु
इटहरी । सुनसरीको इटहरी – इनरुवा सडक खण्ड अन्तरगत पकली नजिक मोटरसाइकल दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गइरहेको BR ७३ E ९११७ नं काे बाेलेराे र विपरीत दिशाबाट आइरहेको काे २९ प ३७१२ नं काे मोटरसाइकल एक आपसमा जुधेर दुर्घटना भएको हो । दुर्घटनामा इटहरी-१६ का २७ वर्षीय शम्भु चौधरी २६ वर्षीय करण चौधरी र २४ वर्षीय अनिमेष चाैधरीकाे मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा...

अपडेट: तरहराकाे जंगलमा गोली प्रहार , घटना पछि सिमामा कडाइ, अभियुक्त समात्न बिशेष अप्रेसन

अपडेट: तरहराकाे जंगलमा गोली प्रहार , घटना पछि सिमामा कडाइ, अभियुक्त समात्न बिशेष अप्रेसन
इटहरी। शुक्रबार साझ ५ बजे तरहराकाे चारकाेशे जंगल क्षेत्रमा लुटेराकाे समुहले गाेली हानी एकजनाकाे हत्या गरेपछि प्रहरीले बिशेष अप्रेसन सुचारू गरेकाे छ । शुक्रबार साझ चारकाेशे जंगलकाे सेउती नजिक तिन जना लुटेराकाे समुहले गाेली हानी बिराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीकाे हत्या गरेका थिए । घटना पछि अभियुक्तहरू भारत तर्फ छिर्ने अाशंका सहित सुनसरी र माेरङ संग जाेडिएका भारतीय नाकाहरूमा कडाइ ...

तरहराकाे जंगलमा गाेली हानी चाैधरीकाे हत्या

तरहराकाे जंगलमा गाेली हानी चाैधरीकाे हत्या
इटहरी । विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरिएको छ । आज (शुक्रबार) सुनसरीको धरान–इटहरी सडक खण्डको तरहरा जंगललमा उनीमाथि गोली हानिएको हो । धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेका चौधरीमाथि अज्ञात समूहले तरहराको चारकोशे जंगलमा गोली प्रहार गरी लुटपाट गरेको बताइएको छ । गोली प्रहारबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत...

सुनकाण्डबारे बुझ्न दलबलसहित विमानस्थल भन्सार पुगे गृहमन्त्री श्रेष्ठ

सुनकाण्डबारे बुझ्न दलबलसहित विमानस्थल भन्सार पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । हवाई मार्ग हुँदै बुधबार भित्रिएको १०० किलो सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन विमानस्थल पुगेका छन् ।नेपाल प्रहरीका आईजीपी वसन्त कुँव र महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजीपी श्यामलाल ज्ञवालीसहित गृहमन्त्री श्रेष्ठ विमानस्थल पुगेका हुन् । उनी दलबलसहित विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्र पुगेर अनुगमन गरेका हुन् ।ठूलो टोलीसहित पु...
trusted online casino malaysia