पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान
काठमाडौँ । ‘देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनु पर्छ । मैले बाबुराम (बाबुराम भट्टराई) जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु’, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिइन् । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उनै दाहालले आज भौतिक संसार छाडेकी छन् । निको नहुने जटिल...

इटहरी सेकेन्डरी स्कुलकाे हाेस्टलमा उपमहानगरकाे ताला

इटहरी सेकेन्डरी स्कुलकाे हाेस्टलमा उपमहानगरकाे ताला
इटहरी । साेमबार बिहान सुतेकै स्थानमा छात्रकाे मृत्यु भएपछि इटहरीस्थित सेकेन्डरी बाेडिर्ङ स्कुलकाे हाेस्टलमा उपमहानगरकाे टाेलीले मंगलबार ताला लगाएर अनुशन्धान सुरू गरेकाे छ । हाेस्टल व्यवस्थापनमा लापर्वाहि गरेकाे ब्यापक जनगुनासाे र सामाजिक सञ्जालहरूमा चर्काे आलाेचना भएपछि उपमहानगरले एक्सन लिदै तत्काल हाेस्टल कक्षमा ताला लगाइ अनुशन्धान अघि बढाएकाे हाे । उक्त हाेस्टलले नेपाल सरकारकाे शिक्षा ऐनमा उल...

तराइका जिल्लाहरूमा बिहानै देखि भारी वर्षा : सुनसरी र माेरङमा ‘अलर्ट’ जारी

तराइका जिल्लाहरूमा बिहानै देखि भारी वर्षा : सुनसरी र माेरङमा ‘अलर्ट’ जारी
इटहरी । मनसुन सकृिय भए यता तराइका जिल्लाहरूमा बुधबार बिहानै देखि भारी वर्षा भइरहेकाे छ । वर्षाका कारण सुनसरी र माेरका अधिकांश शहरहरू अहिले जलमग्न बनेका छन । सुनसरिकाे इटहरी , तरहरा भारि वर्षाका कारण जलमग्न बनेका छन भने माेरङकाे केहि जिल्लाहरूमा पनि बाढि पसेकाे बताइएकाे छ । यसै बिच जल तथा माैसम बिभागले पनि सुनसरी र माेरङमा ‘अलर्ट’ जारी गरेकाे छ । बिभागले भनेकाे ‘पछिल्लो १–३ घण्टामा सुनसरीको तर...

सीता दाहालको शव पेरिसडाँडामा राखिने, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि

सीता दाहालको शव पेरिसडाँडामा राखिने, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान साढे ८ बजे सीताको निधन भएको अस्पतालले पुष्टि गरेको छ । सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाडामा राखिने वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिएका छन् । उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाह...

हेलिकप्टर दुर्घटना अपडेट : ४ जनाकाे शव भेटियाे २ जनाकाे खाेजी हुदै

हेलिकप्टर दुर्घटना अपडेट : ४ जनाकाे शव भेटियाे २ जनाकाे खाेजी हुदै
साेलुखुम्बु । मनाङ एयरको हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ। अहिले दुर्घटनास्थलमा केही स्थानीहरू पुगेका छन्। घटनास्थल पुगेका स्थानीय जीवन विकले हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको जानकारी दिए। उनले भने,'दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ। दुईजनाको शव भेटिएको छैन। खोजि गरिरहेका छौं।'  हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्...

५ जना विदेशी यात्रु बाेकेर साेलुबाट उडेकाे मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

५ जना विदेशी यात्रु बाेकेर साेलुबाट उडेकाे मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन
साेलुखुम्बु । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार थिए।

मिटरव्याजविरूद्धको कानून पारित गर्न माग गर्दै संसद भवन घेराउ

मिटरव्याजविरूद्धको कानून पारित गर्न माग गर्दै संसद भवन घेराउ
काठमाडौं । मिटरव्याजविरूद्धको कानून पारित गर्न माग गर्दै संघीय संसद भवन घेराउ गरिएको छ । काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजपीडितहरूले मिटरव्याजविरूद्ध कानून छिटो पारित गर्न माग गर्दै घेराउ गरेका हुन् । सरकारले मिटरव्याजविरूद्ध अध्यादेश ल्याए पनि संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित नहुँदा निष्क्रिय भएको थियो । सरकारले मिटरव्याजविरूद्ध नयाँ विधेयक स...

काठमाडौंमा अपराधका श्रृङ्खला : ‘मर्निङ वाक’ मा निस्किएका आठ महिलाको सिक्री लुटियो, पाँच जना पक्राउ

काठमाडौंमा अपराधका श्रृङ्खला : ‘मर्निङ वाक’ मा निस्किएका आठ महिलाको सिक्री लुटियो, पाँच जना पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा श्रृंखलाबद्ध रुपमा लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मर्निङ वाकमा निस्किएका महिलाहरूलाई पिछा गर्दै सुनको सिक्री लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो । उनीहरूलाई असार २२ गते पक्राउ गरिएको थियो । उनीहरूले असार १९ गते चक्रपथ बंगलामुखी मन्दिर नजिकै ६० वर्षकी कान्छी श्रेष्ठ, २० गत...

नेपाल प्रहरीको कार्ययोजना–२०८० तयार, आगामी साउन १ देखि लागू हुने , यस्ता छन कार्ययाेजना

नेपाल प्रहरीको कार्ययोजना–२०८० तयार, आगामी साउन १ देखि लागू हुने , यस्ता छन कार्ययाेजना
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ । मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको हो । उक्त ...

कोशीको नयाँ सरकार र सभामुख गौतमविरुद्ध सर्वोच्च पुग्यो एमाले

कोशीको नयाँ सरकार र सभामुख गौतमविरुद्ध सर्वोच्च पुग्यो एमाले
इटहरी । कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।कोशीका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जोडेर बहुमत देखाई कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित रिट हालिएको हो । रिट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको त...
trusted online casino malaysia