नवनिर्मित इजलास कक्षको उदघाटन

नवनिर्मित इजलास कक्षको उदघाटन
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले एक कार्यक्रमकाे आयोजना गर्दे नवनिर्मित इजलास कक्षकाे उद्घाटन गरेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास गर्दे तीनै तहको सरकारले २०७२ सालमा जारी भएको संविधानमा व्यवस्था भए बमोजिम नेपालको संविधानको धारा २१७ बमोजिम न्यायिक समितिको गठन हुने भनिए पछि सोही व्यवस्थालाई कार्यान्वयन गर्दे स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६, ५३ सम्म न्याय...

इटहरी –धरान सिमा विवाद : जिल्ला समन्वय समितिले समिति गठन गरेर सामधानकाे पहल गर्ने

इटहरी –धरान सिमा विवाद :  जिल्ला समन्वय समितिले समिति गठन गरेर सामधानकाे पहल गर्ने
इटहरी । सुनसरीको धरान र इटहरी उपमहानगरपालिकाको सीमा विवाद मिलाउन जिल्ला समन्वय समितिले एक समिति गठन गर्ने भएको छ । जिल्ला समन्वय समितिका सभापति राजन मेहताले अन्तरिक रुपमा समस्या समाधानको गृहकार्य भइरहेको बताउँदै समिति गठन गर्ने जानकारी दिएका हुन् । साविक हाँसपोशा गाविस हुँदादेखिकै सीमा क्षेत्र अध्ययन भइरहेको जानकारी दिँदै मेहताले हाँसपोसा समायोजन हुँदा धरान र इटहरीमा के कति क्षेत्र गाभिएको हो भन्न...

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा : दिन धुम्मिएपनि गर्मी महशुस हुने, १० बर्षयताकै लामो दिन हुने

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा : दिन धुम्मिएपनि गर्मी महशुस हुने, १० बर्षयताकै लामो दिन हुने
काठमाडौँ । आज (बिहीबार) पृथ्वी १० वर्षयता सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन र बढी गर्मी हुने भएको छ । पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ । आज यी दुईबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार पृथ्वी व...

बबियाको सरस्वतीमा कक्षा ११ को पढाई सुरु हुने

बबियाको सरस्वतीमा कक्षा ११ को पढाई सुरु हुने
इनरुवा। सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको छ । एसईईको नतिजा सार्वजनिक भएसगैं भर्ना अभियान सञ्चालन गर्ने गरि नयाँ विधार्थीको स्वागत गर्ने गरी यही नयाँ शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको हो । विद्यालय व्यवस्थापन समितिको पहलमा इनरुवा नगरपालिकाले कक्षा ११ संचालनको अनुमती दिएसगैं चालु शैक्षिक सत्रबा...

इटहरीमा ट्रिपरले महिला मारेपछि स्थिती तनावग्रस्त, आक्राेशित भिडले ट्राफिक डिभाइडर र बाेर्ड जलाए

इटहरीमा ट्रिपरले महिला मारेपछि स्थिती तनावग्रस्त, आक्राेशित भिडले ट्राफिक डिभाइडर र बाेर्ड जलाए
इटहरी । इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजे ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको हो ।टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।टिपरको ठक्करबाट मृत्यु भएपछि अहिले इटहरी बजारको अवस्था तनावग्रस्त बनेको छ । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । अहिल...

कोशीमा नयाँ सरकार गठनको आह्वान, प्रदेश प्रमुखले दिए पाँच दिनको समय

कोशीमा नयाँ सरकार गठनको आह्वान, प्रदेश प्रमुखले दिए पाँच दिनको समय
इटहरी । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् । अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका...

नक्कली शरणार्थी र ललिता निवास प्रकरणविरुद्ध सरकार थप तीव्र रुपमा अघि बढ्छ : प्रधानमन्त्री

नक्कली शरणार्थी र ललिता निवास प्रकरणविरुद्ध सरकार थप तीव्र रुपमा अघि बढ्छ : प्रधानमन्त्री
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरूद्धको अनुसन्धान कार्यले थप तीब्रता पाउने बताएका छन् । आज (शनिबार) दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरूद्वको अभियानले थप तीव्रता पाउने बताएका हुन् ।‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो । बिनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ, प्रधानमन्त्रीले भने, ‘यसपटक हामीले भिन्न ढंगले न...

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध, पानी परिरहेकाले पहिरो हटाउन समस्या

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध, पानी परिरहेकाले पहिरो हटाउन समस्या
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक फेरि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज (शनिबार) बिहान पहिरो खसेको हो ।सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक २८ घण्टापछि शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।२८ घण्टा लगाएर पहिरो ...

मीनबहादुरसहितलाई थुनामा राखिएकोबारे सर्वोच्चले माग्यो सरकारको जवाफ

मीनबहादुरसहितलाई थुनामा राखिएकोबारे सर्वोच्चले माग्यो सरकारको जवाफ
काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन आरोपितको निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । आज (शुक्रबार) न्यायाधिश डा. कुमार चुँडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको मुद्दामा गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको ह...

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का दोषी ठहर

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का दोषी ठहर
काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकिएको छ । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई आज (शुक्रबार) सजाय सुनाएको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनको घर जग्गादेखि बैंक मौज्दातसम्म जफत हुने फैसला गरेको छ । विशेषका प्रवक्ता दीपेन्द्रनाथ यो...
trusted online casino malaysia