संकटमा कोशी प्रदेश सरकार, मुख्यमन्त्रीले आज विश्वासको मत पाउलान ?

संकटमा कोशी प्रदेश सरकार, मुख्यमन्त्रीले आज विश्वासको मत पाउलान ?
इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन्। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिन लागे पनि त्याे सम्भव भएकाे थिएन।विश्वासकाे मत लिने भनिए पनि मुख्यमन्त्री कार्की अनुपस्थित भएपछि ३० मिनेटका लागि स्थगित भएकाे बैठक पुनः सुचारू नभइ राति सूचना टाँसेर स्थगित गरिएकाे थियाे। बैठक बिहान ११ बजे बोलाइएको छ।सरकारलाई समर्थन दिएको नेकपा माओवादी क...

एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादीको आक्रमण प्रयास

एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादीको आक्रमण प्रयास
 इटहरी । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताहरुले इलाममा आक्रमण प्रयास गरेका छन्।कोशी राखिएको प्रदेश १ को नाम पुन:नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमसहितको टोलीले भट्टराईलाई इलाम सदरमुकाममा आक्रमण प्रयास गरेका हुन्।७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा इलाममा आयोजित 'आजको लोकतन्त्र, उपलब्धी र चुनौती' विषयक अन्तरसंवादमा सहभागी हुने क्रममा ...

एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले भने, ‘म त सपनामा पनि एमाले नै देख्छु’

एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले भने, ‘म त सपनामा पनि एमाले नै देख्छु’
इटहरी । नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता तथा केन्द्रीय कमिटी सचिव राजेन्द्र राईले आफूले सपनामा पनि एमाले नै देख्ने र भाषण गर्ने गरेको बताएका छन् ।आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्न गरेको प्रस्तावमा बोल्दै राईले आफूलाई ‘एमालेमै फर्किऊँ, फर्किऊँ जस्तो लागेको’ पनि बताए । ‘तर, एमालेले पेल्ने नीति अझै लिएको छ । यस्तोमा अहिले नै मत माग्दा दिन सकिँद...

आज हरिशयनी एकादशी पर्व, तुलसीको विरुवा सार्ने दिन

आज हरिशयनी एकादशी पर्व, तुलसीको विरुवा सार्ने दिन
इटहरी । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल...

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु
साउदी अरेबिया । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षागार्ड र अर्का बन्दुकधारी गरी दुई जनाको ज्यान गएको छ ।वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते र पछि मृत्यु भएको स्टेट न्यूज एजेन्सी एसपीएले जनाएको छ ।अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन ।‘कारमा सवार एक व्...

सिराहको मिर्चैयामा सुरक्षा गार्डको निर्मम हत्या

सिराहको मिर्चैयामा सुरक्षा गार्डको निर्मम हत्या
सिराह । सिरहाको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका गार्डको हत्या भएको छ । मिर्चैया नगरपालिका–८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो ।रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।उनी ८ महिनादेखि कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयवाट कुक...

इनरुवाको प्रवेश द्वार नै वर्षाको बेला कुरुप

इनरुवाको प्रवेश द्वार नै वर्षाको बेला कुरुप
इनरुवा। इनरुवा नगरपालिका बस चौक क्षेत्रमा बर्षाको पानीको निकास नभएर स्थानियहरुले समस्या खेप्दैआएका छन्। नगरपालिकाको मुख्य प्रवेश द्वार वर्षाको बेला कुरुप देखिएकोले मुख्य राजमार्ग हुदै यात्रा गर्ने यात्रुको मनमा नकारात्मक प्रभाव पर्ने स्थानियहरु बताउछन्। बिगत लामो समय देखि पानिको उचित निकास नभएको र पटक पटक वडा कार्यालय संग गुहार माग्दा समेत वडा कार्यालयले उचित कदम नचालेको स्थानिय व्यापारीहरुको गुना...

गोरखामा जन्ती बोकेको जिप दुर्घटना : ५ जनाको मृत्यु, बेहुला–बेहुली सकुशल

गोरखामा जन्ती बोकेको जिप दुर्घटना : ५ जनाको मृत्यु, बेहुला–बेहुली सकुशल
काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो ।जीपमा सवार रहेको ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहा...

मन्त्रीपरिषद्को निर्णयः साइबर क्राइम र बैंकिङ कसुरकाे मुद्दा जिल्ला अदालतबाट चल्ने

मन्त्रीपरिषद्को निर्णयः साइबर क्राइम र बैंकिङ कसुरकाे मुद्दा जिल्ला अदालतबाट चल्ने
काठमाडौं । साइबर अपराध र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतबाटै चल्ने भएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० को उपदफा ५ बमोजिम सोही ऐनको परिच्छेदमा उल्लेख भए बोजिमका मुद्दाको सुरु कारबाही र किनारा लगाउने अधिकार जिल्ला अदालतलाई दिइएको बताइन् ।सरकारले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा...

नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो
काठमाडौं । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो । घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज ...
trusted online casino malaysia